जापानमा आवाज अभिनय

जापानमा आवाज अभिनय एक उद्योगको रूपमा स्थापित छ। यहाँका कलाकारहरूले पात्रहरू वा कथावाचकहरूको रूपमा भोईस-ओभर प्रदान गर्दछन्। जहाँ एनिमे, भिडियो गेमहरू, अडियो नाटकहरू, विज्ञापनहरू, गैर-जापानी चलचित्रहरू र टेलिभिजन कार्यक्रमहरूका लागि आवाज लिप्यन्तरण समावेश छन्।

जापानमा आवाज अभिनय
स्टुडियोमा आवाज अभिनयको भोइस रेकर्ड गर्दै गरेको दृश्य

जापानमा आवाज अभिनेता र अभिनेत्रीको एकदमै लोकप्रियता छ। प्रशसंक कल्बहरूमा यस क्षेत्रमा लोकप्रिय रहेका कलाकारहरूलाई आदर्श मान्ने गरेको पाइन्छ र केही प्रशंसकहरू एक पटक आवाज अभिनेतालाई सुन्न मात्र एउटा पुरै कार्यक्रम हेर्ने गरेका छन्। प्राय जसो आवाज अभिनेताहरू गायन क्षेत्र र प्रत्यक्ष चलयमान मिडियामा लागेका छन्।

जापानमा करिब १३० वटा आवाज अभिनय विद्यालयहरू छन्। प्रसारण कम्पनीहरू र प्रतिभा एजेन्सीहरूको प्राय आफ्नै आवाज अभिनेताहरू हुन्छन्। विशेष रूपमा आवाज अभिनयमानै केन्द्रित पत्रिकाहरू जापानमा प्रकाशित हुन्छन्। यसमध्ये 'भोइस एनिमेज' सबैभन्दा जेठो चलनचल्तीको पत्रिका हो।

परिभाषा

सन्दर्भ सामग्रीहरू

Tags:

एनिमेभोइस-ओभर

🔥 Trending searches on Wiki नेपाली:

मारुनी नाचजनमत सङ्ग्रहविप्रेषणनेपालको पहिलो संविधान सभाजङ्गबहादुर राणाइटहरी उपमहानगरपालिकादोषी चश्मा (कथा)बजारनेपाल विद्युत प्राधिकरणनवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाकोत पर्वस्वास्थ्यगोरखा दरबारयुगयोगमाया न्यौपानेऔद्योगिक क्रान्तिजनशक्तिलिम्बू जातिपरिवारसती प्रथाहर्कुलसजिल्ला अदालतनेपाली भाषामधेश प्रदेशहिन्दु धर्मच्याटजिपिटीठकुरीनेपाली रुपैयाँदाङ जिल्लामानव संसाधन व्यवस्थापनअवधी भाषासञ्चारकार्यपालिकामोतीराम भट्टभवानी भिक्षुगाउँ कार्यपालिकाव्यवसायशब्दकोशनेपालका राष्ट्रिय निकुञ्जहरूगौतम बुद्धसगरमाथा राष्ट्रिय निकुञ्जबर्दिया जिल्लामहाभारतगाईजात्रासुर्खेत जिल्लाथारू जातिकवितामोरङ जिल्लातिलगङ्गा आँखा अस्पतालपशुपतिनाथ मन्दिरनेपालको जनआन्दोलन २०६३त्रिभुवन विश्वविद्यालयगण्डकी प्रदेशक्षेत्रप्रताप अधिकारीकृषिएडम स्मिथबालश्रमपोखरा महानगरपालिकाआन्तरिक राजस्व विभाग (नेपाल)दरबार हत्याकाण्डभानुभक्त आचार्यदेवानी र फौजदारी कानुनसमासप्रदेश न. ३ प्रदेश सभासहकारीगर्भपतनसमयबाजुरा जिल्लानेपाल टेलिकमएसियाजनकपुरधाम उपमहानगरपालिकानयाँ पत्रिका दैनिकसूर्यकञ्चनपुर जिल्लाअङ्क🡆 More