मोन्स प्यूबिस

मानव शरीररचनामा वा स्तनधारिहरूमा सामान्यतया, मोन्स प्यूबिस (ल्याटिन pubic mound) वयस्क महिलाहरूको प्यूबिक हाडको माथी, प्यूबिक सिम्फाइसिसको अगाडि रहेको बोसोयुक्त तन्तुले बनेको भाग हो। यसलाई मोन्स भेनेरिज (ल्याटिन mound of Venus) पनि भनिन्छ। मोन्स प्यूबिस योनीको अग्रभाग हो।

मोन्स प्यूबिस
मोन्स प्यूबिस
रौं सहितको महिलाको मोन्स प्यूबिसको दृष्य
विबरण
पूर्ववर्तीGenital tubercle
पहिचान
ल्याटिनmons pubis
TAA09.2.01.002
एनाटोमीको आधारभूत मोडेल20218
शरीर-संरचनाविज्ञानसम्बन्धी शब्दावलीहरू

मोन्स प्यूबिसको आकार शरीरमा रहेको हार्मोन र बोसोको स्तर अनुसार फरक-फरक हुने गर्छ। यौवन अवस्था पछि यसको आकार बढ्नुका साथै यो रौंले ढाकिन्छ। यसले संभोगको क्रममा प्यूबिक हाडलाई संरक्षण प्रदान गर्दछ। महिलाहरूमा मोन्स प्यूबिस पुडेन्डल क्लेफ्टको दुवैतिर छुट्टिएर बाह्य भगोष्ठ बन्दछ र भित्री भगोष्ठ, भगांकुर, योनीद्वार र भल्बल भेस्टिब्युलका अन्य भागको वरिपरि रहेको हुन्छ। यौवन अवस्थाको शुरुवात सँग सँगै अलग ढिस्कोको आकारमा आउने कारण मोन्स प्यूबिसको बोसोयुक्त तन्तु एस्ट्रोजन प्रति संवेदनशील हुन्छ। यसले बाह्य भगोष्ठको अग्रभागलाई प्यूबिक हाडबाट बाहिर र टाढा धकेल्छ।


Tags:

महिलायोनी

🔥 Trending searches on Wiki नेपाली:

नेपाल प्रहरीनेपाल स्काउटनातागोरखा जिल्लातराईबनेपा नगरपालिकाकिराँत कालनेपालका औद्योगिक क्षेत्रहरूको सुचीआम निर्वाचन २०१५नेपालको प्रमाणिक समयमहिला सशक्तिकरणबीमारत्ननगर नगरपालिकावाच्य (व्याकरण)खस ब्राह्मणनेपालको संविधानवर्षा ऋतुरामेछाप जिल्लासूचना प्रविधिकार्ल मार्क्सइजरायलमष्टो देवताभूपतीन्द्र मल्लवाग्नर समूहसमाजवादशार्दूलविक्रीडित छन्दनौमती बाजाराजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)खाँदवारी नगरपालिकाढुङ्गे युगनेपाली कांग्रेसभुईँचालोहरिवन नगरपालिकाप्रेमपुनर्जागरणराउटे जातिसदर चिडियाखाना, नेपालरामचन्द्र पौडेलहेपाटाइटिस बीगाईजात्राअनुराधा कोइरालाछिन्नमस्ता भगवतीअस्ट्रेलियाभिरिङ्गीपत्रकारिताविस्तृत शान्ति सम्झौतापरिवारवेदपोखरा महानगरपालिकाबृहस्पति ग्रहहनुमानकाँक्रे विहारस्थानीय तह निर्वाचन, २०७४राणा वंशफिफासिङ्गोम्बा रसुवानयाँ पत्रिका दैनिकसमाजप्रविधिनामजापाननेपालका अञ्चलहरूगुगलसामाजिक विज्ञानलैङ्गिक समानतानेपालको जनआन्दोलन २०६३विधिशास्त्रनेपाल रेडक्रस सोसाइटीभूपि शेरचनकान्तिपुर दैनिकअन्तर्राष्ट्रिय श्रमिक दिवसमन्त्रदोलखा जिल्लाबालकृष्ण समश्रीमद्भागवत् पुराणनेपालमा धर्मअन्नप्राशन संस्कार🡆 More