मारिन सिलिच

मारिन सिलिच (जन्म:१९८८ सेप्टेम्बर २८) क्रोएसियाका व्यावसायिक टेनिस खेलाडी हुन् । उनी वर्तमानमा युएस ओपन २०१४ का पुरुष तर्फका एकल बिजेता हुन् । सिलिच हालसम्म १२ वटा एटिपी च्याम्पियनसिप जितीसकेका छन् । उनले एकल पुरुष तर्फ आफ्नो जीवनको सर्वोच्च ९औ क्रम २२ फेब्रुअरी २०१० मा प्राप्त गरेका थिए । उनले सन् २००९ को युएस ओपनमा विश्व नम्बर २ एन्डी मरेलाई हराएपछि विश्वको नजरमा आएका थिए । सिलिच २०१४ विम्बल्डनमा क्वार्टर फाइनलसम्म पुगेका थिए ।

मारिन सिलिच
मारिन सिलिच
सिलिच म्याड्रिड ओपनमा
राष्ट्रमारिन सिलिच क्रोएसिया
निवासमोन्टे कार्लो, मोनाको
जन्म दिनसन् १९८८ सेप्टेम्बर २८
जन्म स्थानबोस्निया र हर्जगोभिना, युगोस्लाभिया
उचाई१.९८ मी (६ फिट ६ इन्च)
व्यावसायिक खेलाडीको रूपमा२००४
खेलहरूदायाँ-हाते (दुई-हाते ब्याकह्यान्डेड)
खेल जीवनको पुरस्कार राशी$१,०७,२२,९८९
एकल
खेल जीवनको रेकर्ड२९१-१६० (६४.३८%)
खेल जीवनको उपाधि१२
उच्च क्रमक्रम. ९ (२२ फेब्रुअरी २०१०)
हालको क्रमक्रम. ९ (८ सेप्टेम्बर २०१४)
ग्राण्ड स्ल्यामको नतिजा
अस्ट्रेलियन ओपनसेमीफाइनल (२०१० अस्ट्रेलियन ओपन)
फ्रेन्च ओपन4R (२००९,२०१० फ्रेन्च ओपन)
विमबल्डनक्वार्टर (२०१४ विम्बल्डन)
युएस ओपनबिजेता (२०१४ युएस ओपन)
अन्य प्रतियोगिता
ओलम्पिक खेल2R (२००८,२०१२ ओलम्पिक)
दोहोरो प्रतियोगिता
खेल जीवनको रेकर्ड५९-६५
खेल जीवनको उपाधि0
उच्च क्रमक्रम. ४९ (१५ अप्रिल २०१३)
उच्च क्रमक्रम. १११ (८ सेप्टेम्बर २०१४)
अन्तिम पटक अद्यावधिक: सेप्टेम्बर ८,२०१४.

सन्दर्भ सामग्री

बाह्य लिंक

Tags:

युएस ओपन (टेनिस)

🔥 Trending searches on Wiki नेपाली:

सिमसारइमेलगण्डकी नदीलुम्बिनीनेपालमा मौलिक हक र कर्तव्ययमबुद्धमाइकल फराडेनबिल बैंकराजेश हमालसन्नी लियोनलोक सेवा आयोग (नेपाल)कर्मचारी सञ्चय कोषबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासभिरिङ्गीदाइजोजानकी मन्दिरउत्तरी गोलार्धशेरबहादुर देउवाकुखुरासार्की जातिवर्णसामाजिक सञ्जालकिराँत जातिआन्तरिक राजस्व विभाग (नेपाल)नेपालका राजनीतिक दलहरूको सूचीसंस्कृतकारकनेपालका हिमालहरूको सूचीमध्यवर्ती क्षेत्रप्रविधिनेपालका बैङ्कहरूको सूचीमुख्य पृष्ठदोषी चश्मा (कथा)प्रतिलिपि अधिकारजनसाङ्ख्यिकीय लाभांशरुरुक्षेत्र गाउँपालिकामदर टेरेसाखनिजललितपुर जिल्लाचेक गणतन्त्रजापाननारायणगोपाल गुरूवाचार्यनेपालमा महिला अधिकारख्यालीनेपाली सेनाका गणहरुअर्थ मन्त्रालय (नेपाल)कर्जानेवारी भाषाआसियानरिटमौसमहात्तीसमानुपातिक प्रतिनिधित्व प्रणालीनेपालका प्राकृतिक सम्पदाहरूको सूचीकविताक्षयरोगयौन तथा प्रजनन स्वास्थ्य अधिकारनेपाली शब्दकोशनेपालमा बोलिने भाषाहरूरवि लामिछानेलोकतन्त्रमाटोनेपालको शिक्षा मन्त्रीहरूफेसबुकइरानअनुसन्धान संस्थाननेपाल अधिराज्यको संविधान २०४७माधवप्रसाद घिमिरे (साहित्यकार)अफ्रिकाअधिकृत पूँजीमहिला विरुद्धका हिंसाक्यान्सरमधुमेहरामेछाप जिल्लामगर जातिहिन्दु धर्म🡆 More