मानुएल नोयर: जर्मनेली फुटबल खेलाडी

मानुएल नोयर (जन्म २७ मार्च १९८६) जर्मन फुटबलर हुन् । उनी बायर्न म्युनिखका गोलरक्षक हुन् । स्वीपर रक्षक को छवी बनाएका नोयर आफ्नो उत्कृष्ट गोलरक्षण र बलमाथी द्रुत प्रतिक्रिया जनाउन खप्पिस मानिन्छन् ।

मानुएल नोयर
मानुएल नोयर: क्लब जीवन, अन्तराष्ट्रिय जीवन, व्यक्तिगत जीवन
नोयर २०१८ मा
व्यक्तिगत जानकारी
पुरा नाम म्यानुअल पिटर नोयर
उचाइ १.९३ मी
खेल्ने स्थान(हरू) गोलरक्षक
क्लब जानकारी
वर्तमान टोली
बायर्न म्युनिख
सङ्ख्या
युवा करियर
१९९१-२००५ साल्के ०४
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००४-२००६ साल्के ०४ बी २९ (०)
२००६-२०११ साल्के ०४ १५६ (०)
२०११- बायर्न म्युनिख २१६ (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल

क्लब जीवन

जर्मनीको गेल्सेनकीर्चनमा जन्मिएका नोयरले साल्के ०४ को युवा टोलीबाट ५ वर्षको कलिलो उमेरदेखि नै खेल्न थालेका थिए । १९ अगष्ट २००६ मा उनले बुन्डेस लिगामा डेब्यु गरे । उनलाई फ्रयाङ्क रोष्टलाई उछिन्दै साल्के ०४ को नियमित गोलकिपर बन्न समय लागेन । १ जुन २०११ मा साल्केबाट नोयरलाई बायर्न म्युनिखमा स्थानान्तरण गरियो । नोयरले बायर्नसँग €१८ मिलियनमा गरेको नयाँ करार ५ वर्षको लागि थियो । उनी २०१६ सम्म बायर्नमा रहने छन् ।

अन्तराष्ट्रिय जीवन

नोयरले दुई विश्वकप(२०१० र २०१४) र युरो २०१२ गरी तीन प्रमुख प्रतियोगितामा राष्ट्रिय टोलीको झण्डा फहराएका छन् । २०१४ फिफा विश्वकपमा नोयरले विश्वस्तरिय गोल रक्षण गरेका थिए र पुरा प्रतियोगिताभरी विपक्षीलाई ४ गोल मात्र गर्न दिए । जर्मनीले विश्वकप ट्रफी उचाल्दा उनी प्रमुख सदस्य थिए।

व्यक्तिगत जीवन

उनी पुर्व जर्मन गोलकिपर जेन्स लेहमानलाई आफ्नो आइडल मान्छन् । नयर क्याथोलिक हुन् । क्याथरिन गिल्चसँगको उनको सम्बन्ध २०१४ मा तोडिएको थियो ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

Tags:

मानुएल नोयर क्लब जीवनमानुएल नोयर अन्तराष्ट्रिय जीवनमानुएल नोयर व्यक्तिगत जीवनमानुएल नोयर सन्दर्भ सामग्रीहरूमानुएल नोयर बाह्य कडीहरूमानुएल नोयर यो पनि हेर्नुहोस्मानुएल नोयरगोलरक्षक (फुटबल)

🔥 Trending searches on Wiki नेपाली:

चौबिसी राज्यहरूलोकगीतइलाम २ (निर्वाचन क्षेत्र)कथानकश्रेष्ठभक्तपुर नगरपालिकाकार्कीनेपाल कम्युनिस्ट पार्टी (विप्लव)भक्तपुर दरबार क्षेत्रलोक सभाओखलढुङ्गा जिल्लाव्यवसायनिर्वाचन प्रणालीडिजिटल साक्षरताजापानरुकुमकोटमहालेखा नियन्त्रकको कार्यालयशिक्षानेपालका तालहरूको सूचीसात सालको क्रान्तिचराठकुरीएक्सभिडियोजमहिनासिन्धुली जिल्लाराष्ट्रिय परीक्षा बोर्डधर्मशाह वंशमानव विकास सूचकाङ्कसार्वजनिक सेवा प्रवाहस्वयम्भूनाथमानव संसाधन व्यवस्थापननेपालका संवैधानिक निकायहरूरामनेपालको अर्थतन्त्रविद्युतमलेसियाढुङ्गे युगश्वेता खड्कानेपालको संस्कृतिनक्सामहासागरअस्ट्रेलियाविश्वेश्वरप्रसाद कोइरालानेपालमा कृषिनेपाल विद्युत प्राधिकरणताप्लेजुङ जिल्लानेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बोक्सीसंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूआगन्तुक शब्दअफ्रिकादोलखा जिल्लामानव शरीरका अङ्गहरूको सूचीपोलेको घाउढोरबराहि मन्दिरनेपालको पहिलो संविधान सभाअन्तिम संस्कारनेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुपाचन प्रणालीशौनक गोत्रअरिङ्गालमाझी जातिटिकटकफुलजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीऊर्जामाओवादी जनयुद्धरातो मच्छिन्द्रनाथको रथयात्रामहिनावारीविनोद चौधरीसंस्कृतझापा जिल्लानेपालका स्थानीय तहहरूसंविधान सभा निर्वाचन, २०६४बुढासुब्बा मन्दिर🡆 More