भगवन्त मान

भगवन्त सिंह मान (जन्म: 1९७३ अक्टोबर १७) एक भारतीय राजनीतिज्ञ हुन्। उनी पञ्जाबको १७ औं र वर्त्तमान मुख्यमन्त्री हुन्। उहाँ पूर्व अभिनेता, हास्य कलाकार र व्यंग्यकार समेेत हुन्।

मे २०१४ देखि, उनी संगरूर निर्वाचन क्षेत्र, पञ्जाबको प्रतिनिधित्व लोकसभा संसद सदस्य छन्।

१८ जनवरी २०२२ मा, उनलाई आम आदमी पार्टी (आप) को २०२२ को पञ्जाब विधान सभा चुनावमा पञ्जाबको मुख्यमन्त्रीको उम्मेद्वारको रूपमा छनोट गरिएको थियो। सार्वजनिक सर्वेक्षणको आधारमा भएको छनोटमा आम आदमी पार्टीले ९३% मतदाताले भगवन्त मानलाई मुख्यमन्त्रीको उम्मेदवार चाहेको दाबी गरेको थियो ।

फेब्रुअरी ९ मा, मानले लोकसभामा किसानहरूको मुद्दा उठाए। उखु किसानको आर्थिक वर्ष २०२०-२१ र २०२१-२२ को भुक्तानी बाँकी रहेको थियो। उनले ब्याजसहितको बक्यौता चाँडो चुक्ता गर्न आग्रह गरे । उनले कीराको आक्रमणबाट कपास किसानको नोक्सानीको क्षतिपूर्तिको माग गरे । उनले २०२०–२०२१ भारतीय किसान आन्दोलनका क्रममा ज्यान गुमाएका किसानलाई केन्द्र सरकारले मान्यता दिनुपर्ने बताए ।

पञ्जाबको मुख्यमन्त्री

१० मार्च २०२२ मा, मान धुरी विधानसभा क्षेत्रबाट ५८,२०६ मतको ठूलो अन्तरले विजयी भए। विधानसभाको नतिजा सार्वजनिक भएपछि आम आदमी पार्टीले राज्यमा पूर्ण बहुमत हासिल गरेको छ।

उनको नेतृत्वमा, आम आदमी पार्टीले २०२२ को पञ्जाब विधानसभा निर्वाचनमा ११७ सिट मध्ये ९२ सीट जितेको थियो र पंजाबको मुख्यमन्त्रीको रूपमा शपथ लिनेछ। अरविन्द केजरीवालले मानले छिट्टै राज्यको मुख्यमन्त्रीको सपथ ग्रहण गर्ने बताएका छन्। मानले स्वतन्त्रता सेनानी भगत सिंहको पुर्ख्यौली गाउँ खटकर कलानमा मुख्यमन्त्रीको सपथ लिने घोषणा पनि गरेका थिए। चुनावी नतिजा पछि आफ्नो सम्बोधनका क्रममा सरकारी कार्यालयमा उनले पूर्व मुख्यमन्त्रीको सट्टा भगत सिंह र बीआर अम्बेडकरको तस्बिर राख्ने घोषणा गरे।

सन्दर्भ सामग्रीहरू

Tags:

अभिनेता

🔥 Trending searches on Wiki नेपाली:

ग्लोबल आईएमई बैंकदर्शनमुस्ताङ जिल्लानेपालको जनआन्दोलन २०४६खड्गप्रसाद ओलीफुलकेकी अधिकारीकैलाली जिल्लाआउँ रोगप्रमुख जिल्ला अधिकारीलक्ष्मीप्रसाद देवकोटागोरखापत्रस्वच्छन्दतावादइस्लाम धर्मभक्ति थापाबालीसंयुक्त राज्य अमेरिकालैङ्गिक पहिचानप्युठान नगरपालिकामानव संसाधन व्यवस्थापनडोल्पा जिल्लाअर्घाखाँची जिल्लासालकनेपालको कानूनी इतिहासदोस्रो विश्व युद्धज्यालाबैतडी जिल्लाविधिशास्त्ररोहित शर्मानेपालमा धर्मललित कलागर्भपतनगणतन्त्र दिवस (नेपाल)नेपालका गाउँपालिकाहरूनमस्तेएनएमबी बैंकनेपाल प्रहरीमानव विकास सूचकाङ्कको अनुसार देशहरूको सूचीबागेश्वरी मन्दिर, नेपालगन्जसेयरनेपालको उपराष्ट्रपतिनेपालका संरक्षित क्षेत्रहरूको सूचीअन्तर्राष्ट्रिय श्रमिक दिवसउद्योगभीमदत्त नगरपालिकाखोटाङ जिल्लासमूहबजारशास्त्रपरमादेशनोबेल पुरस्कारलोकगीतबाइबलविकिपुस्तकविसं २०७२ को महाभूकम्पविद्यालयइलाम जिल्लालोक सेवा आयोग (नेपाल)अन्तर्राष्ट्रिय तिथि रेखासल्यान जिल्लाशिरीषको फूलगोरखा जिल्लानेपाली शब्दकोशनेपालको इतिहासजङ्गबहादुर राणारगतसङ्घीयताअलङ्कार (साहित्य)नेपालका अञ्चलहरूनेपालको प्रधानन्यायाधीशरानीमहलसिन्धुपाल्चोक जिल्लादलितविप्रेषणस्याङ्जा जिल्लाभूपि शेरचनमकवानपुर जिल्लादरबार हत्याकाण्डढुङ्गे युग🡆 More