बेलाइततिर बरालिँदा

बेलाइततिर बरालिँदा तारानाथ शर्माद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको नियात्रा हो। यस कृतिले वि.सं २०२६ सालको मदन पुरस्कार प्राप्त गरेको थियो ।

बेलाइततिर बरालिँदा
लेखकतारानाथ शर्मा
देशनेपाल
भाषानेपाली
विषयनियात्रा
प्रकाशकसाझा प्रकाशन
प्रकाशित मिति
वि.सं.२०२६
पुरस्कार sमदन पुरस्कार वि.सं.२०२६

कथावस्तु

कृतिमा लेखकका बेलायत यात्राका रोचक र घोचक अनुभूतिहरू छन् । पढ्ने पाठकले आफैँ यात्रा गरेको अनुभव लिन सक्छन्। कतै बेलाइतीहरूका विकास र सभ्यता देखेर हुरुक्क हुन्छन्, कतै-कतै आत्मस्वाभिमान र आत्मगौरवले फुरुक्क हुन्छन्, कतै आफ्नो देशका बेथिति र राजनैतिक व्यभिचार सम्झेर तुरुक्क आँसु खसाल्छन् ।

वि. स. २०२६ सालको मदन पुरस्कार प्राप्त गरेको यो कृति झारों र लालित्यपूर्ण भाषा रसस्वादनाका लागि समेत प्रसिद्ध छ ।

सन्दर्भ सामग्रीहरू

Tags:

तारानाथ शर्मामदन पुरस्कारसाझा प्रकाशन

🔥 Trending searches on Wiki नेपाली:

नेपाल राष्ट्र बैंकप्राइभेट लिमिटेड कम्पनीरेबिजसयौँ थुङ्गा फूलका हामीइजोरिया (उपन्यास)अरनिको राजमार्गनेपाल नागरिक उड्डयन प्राधिकरणअर्थशास्त्रसङ्गठनकुमारी (चलचित्र)लोकगीतपहाडी प्रदेश (नेपाल)ह्रस्व दीर्घ नियमनेवार जातिमहाभारतबदरीनाथ भट्टराईपाण्डवबुद्ध एयरसिद्धान्त र साहित्यडोल्पा जिल्लापहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअक्षौहिणीनियमावलीगङ्गालाल श्रेष्ठजिमेलढुसीइन्द्रबहादुर राईध्रुवचन्द्र गौतम (साहित्यकार)नेपालका विश्वविद्यालयहरूको सूचीबहादुर शाहदशरथ रङ्गशालाखसविद्यावारिधीशिक्षण विधिडिजिटल साक्षरताचूडाकर्म संस्कारदैवज्ञराज न्यौपानेमौरीरौतहट जिल्लाप्रदूषणकाभ्रेपलान्चोक १ (निर्वाचन क्षेत्र)सामाजिक सञ्जालशक्तिअनलाइन खबरडोटी जिल्लान्यायिक समितिनेपालका संवैधानिक निकायहरूलेखा प्रणालीप्रदेशयाक्खा जातिघोराही उपमहानगरपालिकायुट्युबमहाबु गाउँपालिकामहेन्द्र वीरविक्रम शाहनेपालमा घरेलु हिंसानेपालको जनआन्दोलन २०४६तापन, वायुसञ्चार तथा वातानुकूलनकाभ्रेपलान्चोक २ (निर्वाचन क्षेत्र)नेपाली विकिपिडियामुक्तिनाथविवाह संस्कारसूर्यअन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनलागत लेखाविधिनारायणहिटी दरबार सङ्ग्रहालयजीवनीजैविक विविधतागणतन्त्र दिवस (नेपाल)नेपाल –तिब्बत /चीन युद्धकिशोरावस्थासवारी दुर्घटनादेवकुमारी थापानेपाल लेखामान बोर्डश्रीमद्भागवत् पुराणज्योतिषमेसोपोटामियाको सभ्यताखनिज🡆 More