बिर्तामोड नगरपालिका

विर्तामोड नेपालको मेची अञ्चलको झापा जिल्लाको एउटा नगरपालिका हो । यो झापा जिल्लामा अवस्थित एउटा प्रसिद्ध व्यापारिक केन्द्र हो । पूर्व पश्चिम जोडने महेन्द्र राजमार्गमा पर्ने यो बजार झापा जिल्लाको सबैभन्दा महत्त्वपूर्ण वाणिज्य केन्द्र हो । बिर्तामोडलाई झापाको मुटुपनि भनिन्छ । पहिले अनारमनी गाविसमा रहेको यो व्यापारिक केन्द्र २०७१ जेष्ठ ४ गतेदेखि नगरपालिकामा परिणत भएको हो । अनारमनि चाहिँ बिर्तामोड चोकबाट करिव २ किलोमिटर दक्षिणमा अवस्थित बजार हो । यसलाई नगरपालिका घोषणा गर्दा अनारमनी र चारपाने गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । प्राचिन कालको बिर्ता बजारलाई हाल अनारमनि भनिन्छ । बिर्ता बजारतिर मोडिने ठाउँ भएकोले यो ठाउँको नाम बिर्तामोड रहेको भएतापनि अहिले बिर्ता बजारको अस्तित्त्व पनि बिर्तामोडमा नै बिलिन भैसकेको छ । बिर्तामोड धेरै सम्भावना बोकेको सुदुर पुर्वको एक शहर हो । अहिले याँहा विकासको क्रान्ति सुरु भइसकेको छ, र देखिन पनि थाल्यो ।

बिर्तामोड नगरपालिका
बिर्तामोड मुक्ति चौक
बिर्तामोड मुक्ति चौक
उपनाम: 
बिर्तामोड
देशबिर्तामोड नगरपालिका नेपाल
विकास क्षेत्रपुर्वाञ्चल
अञ्चलमेची
जिल्लाझापा
सरकार
 • मेयरध्रुव कुमार शिवाकोटी
 • उपमेयरपवित्रा महतारा प्रसाई
जनसङ्ख्या
 (नेपालको राष्ट्रिय जनगणना बि.स.२०६८)
 • जम्मा६०,१७४
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
पोस्टल कोड
५७२०४
क्षेत्रीय सङ्केत+९७७-२३
वेबसाइटwww.birtamodmun.gov.np

जनसङ्ख्या

यो नगरपालिका अनारमनी र चारपाने मिलेर बनेको हो। त्यसैले बि.स.२०६८ को जनगणना अनुसार दुई ठाउँको जनसङ्ख्यालाई जोडेर ६०,१७४ रहेको छ ।

चित्रहरु

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस

Tags:

बिर्तामोड नगरपालिका जनसङ्ख्याबिर्तामोड नगरपालिका चित्रहरुबिर्तामोड नगरपालिका सन्दर्भ सामग्रीहरूबिर्तामोड नगरपालिका बाह्य कडीहरूबिर्तामोड नगरपालिका यो पनि हेर्नुहोसबिर्तामोड नगरपालिकाझापा जिल्लानगरपालिकानेपालमहेन्द्र राजमार्गमेची अञ्चल

🔥 Trending searches on Wiki नेपाली:

मृत्युदरनेपाली चलचित्रसार्वभौमसत्ताअलङ्कार (साहित्य)खस राज्यतराईनेपालको प्रधानमन्त्रीराष्ट्रिय स्वतन्त्र पार्टीनेपालका राजाहरूको सूचीवर्ण विन्यासदासप्रथाजियानलुइजी बुफनहिमालस्नातक तहकोशी प्रदेशसमानुपातिक प्रतिनिधित्व प्रणालीजीवन बीमामौरीप्राथमिक उपचारराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (नेपाल)रोगनेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७साम्यवादनेपालका बीमा कम्पनीहरूको सूचीमेटावडा समिति (नेपाल)संस्कृतभीमदत्त नगरपालिकाजापानजडीबुटीजिल्ला समन्वय समितिवित्तीय विवरणहरूनेपालका राजानेपालका जातिहरूनागरिकवैदेशिक रोजगारसवारी दुर्घटनारेबिजअन्तर्राष्ट्रिय श्रम सङ्गठनप्रकृतितिलिचो तालयोगछुवाछुतनेपालका गाउँपालिकाहरूश्रीमद्भागवत् पुराणरक्तचन्दनज्योतिषचाडपर्वकिभनेपालको संविधान २०७२नेपालमा कृषिगोपाल वंशखड्गप्रसाद ओलीनेपाल सद्भावना पार्टीवीरगन्ज महानगरपालिकाखनिजनेपाल रेडक्रस सोसाइटीनेपाल स्काउटउदित नारायण झामौसमनुवाकोट जिल्लाअन्नपूर्ण हिमालटाइटननेपालका दलित वर्गमा पर्ने थरहरूगङ्गालाल श्रेष्ठअम्लपित्तसात सालको क्रान्तिदिल्लीनारायणगोपाल गुरूवाचार्यनेपालगन्ज उपमहानगरपालिकाआगन्तुकयुरोपस्वस्थजमाने मान्द्रोपहाडी प्रदेश (नेपाल)वानीरा गिरि🡆 More