बलपूजा

भूमे पूजालाई कसै कसैले (विशेष गरेर नेपाली भाषीहरूले) बलपूजा भनेर पनि भन्ने गर्दछन, तर अधिकांश खाम क्षेत्रमा यसलाई भूमे नै भनेर चिनिन्छ | भूमे भन्ने शब्द भूमी अर्थात् जमीनबाट अपभ्रम्सित भएर आएको हो | खाम क्षेत्रका मगरहरू कुनै देवी देउताको भन्दा बढी आफ्ना पुर्खा र प्रकृतिको बढी पूजा गर्दछन | भूमी बराहा, सिद्ध बराहा आदिको पूजा गर्नु यसका उदाहरणहरू हुन् | यसै क्रममा हरेक वर्ष वर्षा ऋतु लाग्नु भन्दा पहिले खाम मगरहरूले बाढी पहिरो, हुरी बतास जस्ता प्राकृतिक प्रकोपबाट बच्नलाई र राम्रो खेतीपातीको कामना गर्दै भूमी माताको असार मसान्तमा पूजा गरी करिब हप्ता दिनसम्म नाँचेर धुमधामसँग मनाउँदछन् र त्यसबेला हरेक गाउँमा एउटा सानोतिनो मेला नै लाग्दछ त्यसकारण यस भूमे पर्वलाई कसै कसैले भूमे मेला भनेर पनि भन्दछन् |

यो पनि हेर्नुहोस्



Tags:

भूमे

🔥 Trending searches on Wiki नेपाली:

अन्तर्राष्ट्रिय खगोलीय सङ्घरोल्पा जिल्लानामवीरेन्द्र सैनिक अस्पतालकार्यपालिकानैतिक दृष्टान्तनिर्वाचन क्षेत्रविद्युतीय अपराधमानव विकास सूचकाङ्कछुवाछुतताप्लेजुङ जिल्लावित्तीय विवरणहरूमकवानपुर जिल्लानेपालमा भूकम्पको इतिहाससाउदी अरबनक्सासार्की जातिपूर्वीय दर्शनभीमनिधि तिवारीअन्तिम संस्कारविधिशास्त्रचाणक्यलुम्बिनी प्रदेशभाषाकृषिविश्वेश्वरप्रसाद कोइरालानेपालका स्थानीय तहहरूजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीआन्तरिक राजस्व विभाग (नेपाल)पाथीभरा देवी (ताप्लेजुङ)माटोजनसङ्ख्यावाणिज्य बैंकदिगो विकासका लक्ष्यहरूतथ्याङ्कक्रान्तिबज्रयोगिनी मन्दिरडाँफेवैज्ञानिकऋतुनेपालको मन्त्रिपरिषद्अनुराधा कोइरालागङ्गा नदीक्रोकस सिटी हलमा आक्रमणकाठमाडौँ उपत्यकाऔद्योगिक क्रान्तिबाइबलमहिनाभीमसेन थापाकैलाली जिल्लालिच्छवि राज्यगीर्वाणयुद्ध विक्रम शाहदाङ जिल्लारामप्रसाद ज्ञवालीसिप्लिगाननेपालका प्रमुख नदीहरूको सूचीखोटाङ जिल्लागाउँखाने कथाश्रीमान् गम्भीरनेपालका राजानिम्न माध्यमिक विद्यालयजानकी मन्दिरभिरिङ्गीहरिभक्त कटुवालअनुसन्धान प्रस्तावकुल ग्राहस्थ उत्पादनराणा शासनपूर्वाञ्चल विश्वविद्यालयमदन भण्डारीबहुदलीय प्रणालीपशु पालननेपाल राष्ट्र बैङ्कनिर्वाचन आयोग (नेपाल)वर्ण विन्यास🡆 More