Aabhash

नमस्ते! Aabhashजी समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरू संग्रहित हुन्छन्।

आबद्ध १५ जुलाई २०१३
नमस्ते
नमस्ते
सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

  • अहिले सम्म नेपाली विकिपीडियामा ३३,०५६ लेखहरू छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरूविकिपीडिया:स्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • प्रयोगको लागि प्रयोगस्थल पृष्ठ हेर्नुहोस्।
Aabhash
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!

-भवानी गौतम (कुरा गर्ने) १४:४८, १७ जुलाई २०१३ (युटिसी(UTC))

Tags:

मुख्य पृष्ठविकिपिडिया:स्वागत/नव आगन्तुकविकिपीडियाविश्वकोष

🔥 Trending searches on Wiki नेपाली:

क्षयरोगकास्की जिल्लाभक्तराज आचार्यनेपालका मल्ल राजाहरूको सूचीकाभ्रेपलान्चोक जिल्लानेपालको संविधान २०७२रेबिजलखन थापा मगरमलावीपहिलो विश्वयुद्धयोगेश वैद्यप्रविधिदाङ जिल्लाफेसबुकनेपालका संवैधानिक निकायहरूविश्वव्यापीकरणयुट्युबभूगोलरियानानागरिक समाजनेपालमा पर्यटनसमाजउपनिवेशनेपाली साहित्यनेपाल सरकारका मन्त्रालयहरूकिराँत जातिभूमध्यरेखास्टकहोमसङ्ग्रहालयव्यवस्थापनभक्तपुर दरबार क्षेत्रसती प्रथावाच्य (व्याकरण)थारू भाषाबाल विवाहअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालहिमालयतथ्याङ्कगोरखापत्रराष्ट्रिय प्रजातन्त्र पार्टीनेपाल-भारत सम्बन्धसमानुपातिक प्रतिनिधित्व प्रणालीवसन्तबहादुर कुँवरकटारी नगरपालिकाअनलाइन पत्रिकाशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)संयुक्त अधिराज्यमधुमेहआन्तरिक राजस्व विभाग (नेपाल)मिडियाविकीचन्द्र शमशेर जङ्गबहादुर राणागायत्री मन्त्रगोसाइँकुण्डनेपाली साहित्यको इतिहासधरहरानेपालका राष्ट्रिय निकुञ्जहरूनेपालका जातिहरूजुन्को ताबेईपासाङ ल्हामु शेर्पानेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरूगङ्गा नदीमाइकल फराडेरवि लामिछानेनेपाली शब्दकोशबेगनास तालपञ्चायती व्यवस्थामदन पुरस्काररुस-युक्रेन युद्धमानव विकास अर्थशास्त्रविकिमिडिया फाउन्डेसनहस्तमैथुनभारदार परिवारवडा कार्यालय (नेपाल)फौजदारी कानुनआम सञ्चारमकै🡆 More