पुसारला सिन्धु

पिवी सिन्धु (तेलुगु : సింధూ;को जन्म ५ जुलाई १९९५) एक विश्व वरीयता प्राप्त भारतीय महिला ब्याडमिन्टन खिलाडी हुन् तथा वर्तमानमा भारतको नेशनल चेम्पियन पनि हुन्।

पिवी सिन्धु
पुसारला सिन्धु
व्यक्तिगत जानकारी
जन्मनाम:पी.वी. सिन्धु
जन्म: (1995-07-05) ५ जुलाई १९९५ (उमेर २८)
हैदराबाद, आन्ध्र प्रदेश, भारत
उचाई:५ फिट १० इन्च (१.७८ मी)
देश:पुसारला सिन्धु भारत
हात प्रयोगदायाँ
महिला एकल
उच्चतम क्रम१० (१५ अगस्ट २०१३)
Current Ranking१२ (१९ सेप्टेम्बर २०१३)
पदक कीर्तिमान
पुसारला सिन्धु भारतको प्रतिनिधित्व गर्दै
महिला बैडमिंटन
BWF विश्व चेम्पियनशिप
कांस्य पदक – तेस्रो स्थान 2013 BWF विश्व चेम्पियनशिप महिला एकल {{{2}}}
BWF Profile

प्रारम्भिक जीवन र प्रशिक्षण

सिंधू पूर्व भलीबल खिलाडी पी.वी. रमण र पी. विजयाको घरमा ५ जुलाई १९९५ मा जन्मेकी हुन्। उनको पूरा नाम पुसरला वेङ्कट सिंधु हो। रमण पनि भलीबल खेलमा उल्लेखनीय कार्य गरेको कारणले सन् २००० मा भारत सरकारको प्रतिष्ठित अर्जुन पुरस्कार प्राप्त गरी सकेकी छिन्। उनको माता-पिता पेशेवर भलीबल खिलाडी थिए, तर सिंधुले २००१ को अल इंग्ल्यान्ड ओपन व्याडमिंटन चेम्पियन बनेका पुलेला गोपीचंदबाट प्रभावित भएर ब्याडमिन्टनलाई आफ्नु करियर चुनिन् र मात्र आठ वर्षको उमेरबाट ब्याडमिन्टन खेल्न शुरू गरिन्। सिंधूले सबैभन्दा पहिला सिकंदराबादमा इंडियन रेलवे सिग्नल इंजीनियरिंग र दूर संचारको ब्याडमिन्टन कोर्टमा महबूब अलीको मार्गदर्शनमा ब्याडमिन्टनको प्राथमिक विषय सिकिन।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

महिला

🔥 Trending searches on Wiki नेपाली:

आगन्तुक शब्दपत्रकारिताचौधरीतिहारपूर्वी रुकुम जिल्लायार्चागुम्बासापेक्षता सिद्धान्तजैविक विविधतावर्गश्वेता खड्काभिटामिनशिक्षण विधिवासुदेव त्रिपाठीमहानगरपालिकाश्रीकृष्ण श्रेष्ठमानव विकास चरणरस (काव्य शास्त्र)विप्रेषणसुवेदीजारी (चलचित्र)भीमसेन थापाखनिजअंशुवर्मालैङ्गिक पहिचानइजोरिया (उपन्यास)कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)लखन थापा मगरराम नारायण अयोध्या उच्च माध्यमिक विद्यालय, पिपराजङ्गबहादुर राणालागु पदार्थखुम्बु पासाङल्हामु गाउँपालिकाअल्पविकसित देशसुर्खेत जिल्लाधनगढी उपमहानगरपालिकाफौजदारी कानुनबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासऔलोरिटरामपुस्तकनेपालका सर्वोच्च आठ हिमालस्वरवर्ण र व्यञ्जनवर्णबज्रयोगिनी मन्दिरसहरीकरणसूचनासंस्कृतसंयुक्त राष्ट्रसङ्घका महासचिवगिरिजाप्रसाद कोइरालादिल्ली सम्झौतानेपाली परम्परागत नापका इकाईअर्थकोशी प्रदेश क्रिकेट टोलीबालकृष्ण समजयपृथ्वीबहादुर सिंहविनोद चौधरीमौरी पालननेपाल सरकारमहिषपाल वंशमानव शरीरका अङ्गहरूको सूचीव्रतबन्धजनशक्तिकथामदन पुरस्कारस्थानीय कार्यपालिकानेपालको शिक्षा मन्त्रीहरूगौरी (शोककाव्य)गोरखालीनिर्वाचन क्षेत्रहिमालपूँजीवादनेपालमा पर्यटनजाजरकोट जिल्लाखस राज्यविराटनगर जुट मिलबागमती प्रदेश🡆 More