पाई दिवस

पाइ दिवस गणितीय अचर सङ्ख्या π को मान पत्ता लागेको दिनको सम्झना स्वरूप मनाइने दिन हो र गणितीय पाईको लागि मनाइने वार्षिक दिवस हो । पाईको मान ३.१४ लाई पछ्याउँदै तेस्रो महिना मार्च महिनाको १४ तारिखमा पाइ दिवस मनाइन्छ । पाई दिवस सर्वप्रथम 1988 मा सानफ्रान्सिस्को एउटा प्रयोगशालामा लरी श द्वारा मनाइएको हो । सन् 2015 मार्च 14 को 9:26:53 को समयले  π को मान 3.141592653 को पहिलो 10 अङ्क प्रतिनिधित्व गर्ने भएकोले विशेष रूपमा मनाइयो ।

पाइ दिवस
पाई दिवस
ल्यारी स, पाई दिवसका सुरुवातकर्ता
अनुयायीविश्वभर
प्रकारधर्मरहित
महत्त्व३, १ र ४
उत्सवPie eating, discussions about π
मितिमार्च १४
सम्बन्धितPi Approximation Day
पाई दिवस

बाह्य कडी

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

पाईमार्च

🔥 Trending searches on Wiki नेपाली:

वासुदेव त्रिपाठीनेपालको प्रमाणिक समयदाइजोसंविधान सभाझमक घिमिरेवैदेशिक रोजगारन्यायपालिकाछन्दस्वर्गद्वारीबाल अधिकारपाटन दरबार क्षेत्रशिरीषको फूलरारातालनेपालको शिक्षा मन्त्रीहरूमानव तस्करीसमयकिराँत जातिनेपालको कानूनी इतिहासजनमत सङ्ग्रह, २०३७पशुपतिनाथ मन्दिरबागमती प्रदेशनेपालका अञ्चलहरूस्थानीय तहमाथवरसिंह थापानेपालमा कृषिभगवाननेपाल –तिब्बत /चीन युद्धरूजुअन्तरिक्षरामवरण यादवउद्योगनवौँ राष्ट्रिय खेलकुद २०७९रानी राजेन्द्र लक्ष्मीजनमत सङ्ग्रहसीताविकिमिडिया कमन्सकलमशार्दूलविक्रीडित छन्दनागरिक लगानी कोषगुगलसंयुक्त राष्ट्रसङ्घको वडापत्रजनै खटिरादक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिवकर्णाली प्रदेशबाइसे राज्यहरूगौतम बुद्धमहाबु गाउँपालिकाबागेश्वरी मन्दिर, नेपालगन्जजयपृथ्वीबहादुर सिंहक्रिस्टियानो रोनाल्डोमुक्तिनाथछिन्नमस्ता भगवतीसत्य युगपाल (थर)मिथिला शर्मासंयुक्त अरब इमिरेट्समुनामदनकागजशनिवारप्रतिनिधिसभा निर्वाचन, २०७४ विजयी उम्मेदवारहरूफौजदारी कानुनमहेन्द्र राजमार्गबागलुङ जिल्लाजिल्ला सभाकृष्ण जन्माष्टमीमहादेशगुरुङ जातिरस (काव्य शास्त्र)मेटादक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठननेपालगन्ज उपमहानगरपालिकाजनसाङ्ख्यिकीय लाभांशकालिका मन्दिर, बागलुङश्रीराम अवतार🡆 More