कथा नासो

नासो साहित्यकार गुरूप्रसाद मैनालीद्वारा लिखित नेपाली कृति हो। 'नासो' मैनालीको नासो कथासङ्ग्रहमा सङ्ग्रहित कथा हो। नासो कथासङ्ग्रहमा सङ्ग्रहित एघार कथामध्ये नासो कथा उत्कृष्ट छ ।

नासो
लेखकगुरुप्रसाद मैनाली
देशनेपाल
भाषानेपाली
विषयकथासङ्ग्रह
प्रकाशकसाझा प्रकाशन
आइएसबिएन978-9937-32-189-1

पात्रहरु

देवीरमन, सुभद्रा, लक्ष्मी, सुशील, नौली आदि

सङ्क्षेपीकरण

घरमा प्रशस्त सम्पत्ति, नोकरचाकर र सुखसयल आदिको चरम सम्पन्नता भएर पनि सन्तान नहुँदाको पीडामा सुभद्राजस्ती गृहलक्ष्मीले आफ्ना पति देवीरमणलाई दोस्रो विवाह गर्न लगाउँछन् । सौता भित्र्याउन दिएको सहज अनुमति तथा पछि त्यही सौताको अभद्र व्यवहारबाट झैँझगडा खप्न नसकी सुभद्रा गौरीघाटमा रहेकी फुपूको शरण लिन पुग्छिन् । सन्तान भए पनि देवीमरणको दोस्रो श्रीमती लक्ष्मी विरामि पर्छिन् र सुभद्रा पुन: घर फिर्छिन्, दोस्रो श्रीमतीबाट भएको सन्तान सुशील सुभद्राको हातमा सुम्पेर लक्ष्मी प्राण त्याग गर्छिन्। यसरी छोरो सुशील एक नासो भएको कथाले अर्थबोध गराउँछ । एक नारीको विषय वेदनालाई कथाकार मैनालीले अति घतलाग्दो पारामा प्रस्तुत गरेका छन् ।

विषयवस्तु

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्री


Tags:

कथा नासो पात्रहरुकथा नासो सङ्क्षेपीकरणकथा नासो विषयवस्तुकथा नासो यो पनि हेर्नुहोस्कथा नासो सन्दर्भ सामग्रीकथा नासोगुरुप्रसाद मैनालीनासो कथासङ्ग्रह

🔥 Trending searches on Wiki नेपाली:

पशुपति क्षेत्र विकास कोषगायत्री मन्त्रअन्नपूर्ण हिमालप्रियङ्का चोपडामहिनावारीभण्डारखाल पर्वविज्ञानमागमूल्य अभिवृद्धि करघोडाघोडी तालहुलाक टिकटम्यानचेस्टर सिटी फुटबल क्लबआगन्तुकएसियाली विकास बैंकधीरेन्द्र प्रेमर्षिविद्युतचुम्बकीय विकिरणअम्ल वर्षाबर्दिया राष्ट्रिय निकुञ्जबागमती प्रदेशमुद्राअश्लील चित्रणसंयुक्त राष्ट्र जनसङ्ख्या कोषएन्टोनियो गुटेरेसनेपालको संविधान २०७२ मा बालबालिकाको हकहिन्द महासागरभोजपुर जिल्ला, नेपालचाडपर्वएसियाकविताकार्ल मार्क्सकर्णाली नदीसाततले दरबार (नुवाकोट)रामवरण यादवफौजदारी कानुनफिफाउदारवादमानव विकास अर्थशास्त्रदिगो विकासडिजिटल साक्षरतानेपालमा बोलिने भाषाहरूकालापानीफिलिपिनि भाषाटेलिभिजनराणा वंशदलितमधेश प्रदेशमहाभारतदरबार हाई स्कुलअर्थ मन्त्रालय (नेपाल)गजलनवजात अवस्थाविप्रेषणबडी चलचित्रपूर्वीय दर्शनऊर्जा सङ्कटशाह वंशनेपालका राजाखसनेपालको राष्ट्रपतिमहिलाहरितगृह प्रभावबाबुराम भट्टराईअछाम जिल्लासमाससंस्कृतदेवकुमारी थापाविश्वव्यापीकरणकिराँत कालदमाई जातिअर्घाखाँची जिल्लाजिल्ला समन्वय समितिसेलो नृत्यपुष्पकमल दाहालभीमसेन थापासंविधानवादआलुचिठीउदयपुर जिल्ला🡆 More