तामाकोशी नदी: बागमती प्रदेश, नेपालको नदी

तामाकोशी नदी मध्यपूर्व नेपालको एक प्रमुख नदी हो। तामाकोशी नदी सुनकोशीको सहायक नदी मात्र नभएर यो एक, शक्तिशाली प्रमुख नदी हो जुन भोटेकोशी भन्दा दुई गुणा ठुलो छ। तामा कोशी नदी थुप्रै हिमनदी र हिम शिखर पग्लेर तिब्बतबाट बग्न सुरु गर्दछ। बुस्तिको रोड भेटिनु पुर्व यो नदि ७५ कि.मि.

फैलिएको छ। तामा कोशीको शाब्दिक अनुवाद तामाको नदी रहेको छ। यो नदीलाई दुखको नदीका नामले पनि चिनिन्छ। राजा रनबहादुर शाहको पालामा ठेउलाको महामारी फैलिएकोले ती बिरामीहरूलाई काठमाडौंबाट निकाली तामाकोशीको किनारमा पठाएको र सोही क्रममा ती लखेटिएका नेवार समुदायका बालबच्चा त्यस रोगले मरेको हुनाले उनीहरूले गरेको विलापला‌ई सितलामाजु नाम दिेइएको थियो जसले उनीहरूको कठिन यात्रा र दुःख वर्णन गर्दछ। गौरीशङ्कर हिमालको हिमनदीले छोरोल्पा ताल बनेको छ जसबाट यो नदी उत्पन्न भएको हो। यस नदीको पानीको गति असाध्यै उच्च छ। यस नदीको पानीको बहाबलाई ग्रेड ४-६ दिइएको छ। तामाकोशी नदी सप्तकोशीको सात मध्ये एक सहायक नदी हो। धेरै उच्च बहाब र रेपिडको कारण यो नदी व्यवसायिक प्रयोग को लागि कठिन छ। व्यवसायिक प्रयोग कठिन भएतापनि र्‍याफ्‍टिङ्ग र क्याकिङ्गको लागि यो नदी पनि प्रयोग हुँदै आएको छ। यो नदी दोलखा, रामेछाप , सिन्धुली हुँदै बग्ने नदी हो एवं नेपालको बहुप्रतिष्ठित माथिल्लो तामाकोशी जलविद्युत आयोजना ४५६ मेगा वाट बिजुली पनि यही नदीबाट निकालिने भैएको छ र यसको कार्य निर्माणाधीन छ।

तामाकोशी नदी
तामाकोशी नदी: बागमती प्रदेश, नेपालको नदी
भौतिक विषेशताहरू
मुखसप्तकोशी नदी
२६°५४′४७″N ८७°०९′२५″E / २६.९१३°N ८७.१५७°E / 26.913; 87.157.
जलाधारका विशेषताहरू
नदी प्रणालीसप्तकोशी नदी जल प्रवाह

पूर्ण विवरण


सन्दर्भ सामग्रीहरू

Tags:

दोलखा जिल्लामाथिल्लो तामाकोशी जलविद्युत आयोजनारामेछापवाटसिन्धुली जिल्ला

🔥 Trending searches on Wiki नेपाली:

नेपालको जनआन्दोलन २०६३नेपालको सर्वोच्च अदालतवार्षिक प्रतिवेदनगोरखापत्रवाच्य (व्याकरण)सन्दुक रुइतसंविधान सभा निर्वाचन, २०७० का निर्वाचित उम्मेदवारहरूतुलसीबाबुराम भट्टराईनिजामती सेवानक्साभक्तपुर दरबार क्षेत्रमहेन्द्र वीरविक्रम शाहगोरखा दरबारतथ्याङ्ककुलदेवतास्याङ्जा जिल्लापञ्चैबाजासंयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूएड्सरिपब्लिकन पार्टी (अमेरिका)खड्गप्रसाद ओलीनामलुम्बिनी प्रदेशटिकटकनेपालका मल्ल राजाहरूको सूचीनेपालका परम्परागत बाजाहरूको सूचीसाकेला नाचतारादेवीरामसार क्षेत्रसंस्कृतविज्ञापनपूर्वीय चिन्तन परम्पराभानु नगरपालिकाभीमसेन थापाभुक्तानीस्वर्गद्वारीअरुण नदीनेपालको जनआन्दोलन २०४६वीरेन्द्र वीरविक्रम शाहसीओपीडीभारतको भूगोलफुटबल खेलविस्केकउखान-टुक्कादेवनागरी लिपिप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)बारा जिल्लारानी राजेन्द्र लक्ष्मीगोपाल वंशलोकगीतदेशान्तरनेपालका राजाहरूको सूचीत्रिभुवन विश्वविद्यालयकारककालसार्क शिखर सम्मेलनको सूचीकिराँत धर्मदमाई जातिसगरमाथा राष्ट्रिय निकुञ्जदिव्योपदेशयुइएफए राष्ट्र लिगकुकुरमहिला सशक्तिकरणकान्तिपुर दैनिकउदित नारायण झासंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूकुपोषणराष्ट्रिय प्रकृति संरक्षण कोषबालकृष्ण समलखन थापा मगररेखा थापाकृष्णभूषण बल१९८२ फिफा विश्वकपअफ्रिकाचिनियाँ भाषा🡆 More