टुकुचे

टुकुचे नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको धौलागिरी अञ्चल अन्तर्गतको मुस्ताङ जिल्लामा अवस्थितएक गाउँ विकास समिति हो। टुकुचे गाउँ काली गण्डकी गोर्जम ा अ व स्थ ि त छ । यहाँ धेरै जसो नेवारी मानिसहरु बस्छन। नेवारी खाजा सेट, नेवारी खान सेट, र अन्य विभिन्न खानाका प्रकारहरूमा अवस्थित यहिँ बस्ने मानिसहरूको कारणले प्रचलित भएको हो। खानेकुराहरूको अलावा यहाँका प्रचलित र हेर्न योग्य कुराहरूमा काठ र सेतो माटोले बनायिएको घरहरु, बाटोहरु, र त्यहाँ बस्ने मान्छेहरूको कला, भाषा, संस्कृति, आदि पर्दछन।

टुकुचे
देशटुकुचे नेपाल
विकास क्षेत्रपश्चिमाञ्चल
अञ्चलधौलागिरी अञ्चल
जिल्लामुस्ताङ जिल्ला
जनसङ्ख्या
 (नेपालको राष्ट्रिय जनगणना वि.सं. २०६८)
 • जम्मा७४३
समय क्षेत्रयुटिसी+5:45 (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६९

जनसङ्ख्या

नेपालको राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार टुकुचे गाँउ विकास समितिको कूल जनसङ्ख्या ७४३ मध्ये ३६६ पुरुष र ३७७ महिलाहरू २०६ व्यक्तिगत घरधुरीमा बसोबास गर्दछन।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस


Tags:

टुकुचे जनसङ्ख्याटुकुचे सन्दर्भ सामग्रीहरूटुकुचे बाह्य कडीहरूटुकुचे यो पनि हेर्नुहोसटुकुचेगाउँ विकास समिति (नेपाल)धौलागिरी अञ्चलनेपालपश्चिमाञ्चल विकास क्षेत्रमुस्ताङ जिल्ला

🔥 Trending searches on Wiki नेपाली:

नेपालको राष्ट्रपतिनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)महेन्द्र वीरविक्रम शाहरणबहादुर शाहगङ्गालाल श्रेष्ठराणा शासनस्वर्णिम वाग्लेपाण्डवनेपालका बैङ्कहरूको सूचीलाली गुराँसनैतिक दृष्टान्तगणतन्त्रनेपालको उपराष्ट्रपतिनेपालमा घरेलु हिंसालोकगीतकृष्ण जन्माष्टमीसाम्यवाददोस्रो विश्व युद्धउदित नारायण झास्तन सम्भोगदमाई जातिसिस्नोशक्तिनेपालको कानूनी इतिहासआर्थिक विकाससम्पत्तितामाङ जातिलियोनेल मेसीबुद्ध पूर्णिमाअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनसुगौली सन्धिमदन पुरस्कारटिकटकशिक्षाघोडाघोडी तालसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूभुक्तानीसमूहजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीनेपालको प्रधानमन्त्रीताप्लेजुङ जिल्लासंयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूपहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीसुडाननजिरवीरेन्द्र सैनिक अस्पतालदाहालमस्तिष्कजनसाङ्ख्यिकीय लाभांशच्याउतोसिमा कार्कीकार्बोहाइड्रेटसंयुक्त राष्ट्रमहिनावारीमोरङ जिल्लाभलिबलमल्ल वंशभक्तपुर दरबार क्षेत्रउखान-टुक्काखेलपृथ्वी वीरविक्रम शाहआगन्तुक शब्दगरिबीबजार निर्मातापृथ्वीगाईजलवायु परिवर्तनसंकटा मन्दिर, काठमाडौँथारू जातिमुस्ताङ जिल्लानेपालका राष्ट्रिय निकुञ्जहरूलुम्बिनी प्रदेशअन्धविश्वाससंयुक्त राष्ट्रसङ्घको वडापत्रक्रिस्टियानो रोनाल्डोनेपालका स्थानीय तहहरूनेपालको सैन्य दर्जा🡆 More