टिकाराम सुब्बा लेप्चा

टीकाराम सुब्बा लेप्चा नेपाली कांग्रेसका नेता तथा पूर्व सभासद् हुन्। इलाम, आइतबारे पञ्चकन्या निवासी संविधानसभा-१ मा समानुपातिकतर्फ नेपाली कांग्रेसका सभासद थिए। ५४ वर्षीय लेप्चाले २०३० सालमा विद्यार्थी राजनीतिमार्फत आफ्नो राजनीतिक यात्रा शुरु गर्नुभएको हो। आफ्ना बुबा कांग्रेसमा सक्रिय रहनुभएकाले उहाँ राजनीतिमा लाग्न प्रेरित हुनुभएको थियो। २०३६ सालमा जनमत सङ्ग्रहका सन्दर्भमा तत्कालीन स्वास्थ्यमन्त्रीसँग झगडा र कुटपीट भएपछि उहाँ १० वर्षसम्म भारत, आसाममा निर्वासित हुनुभएको थियो। नेपाली काङ्ग्रेस क्षेत्र नं.१ का क्षेत्रीय सभापति लेप्चाले यसअघिका संसदीय निर्वाचनहरूमा उम्मेदवारी दिनुभएको छैन। एसएलसी सम्मको अध्ययन गर्नुभएका सभासद लेप्चा अविवाहित हुनुहुन्छ। राजनीति बाहेक ठेक्कापट्टा र व्यापार उहाँको पेशा हो भने साहित्य लेखन रुचिको विषय। उहाँ आफ्नो पुस्तक प्रकाशनको तयारीमा हुनुहुन्छ। लेप्चा जातिको हकहितका निम्ति क्रियाशील रहँदै आएका उहाँ लेप्चा उत्थान मञ्चका महासचिव तथा थेन्सुङ गुम्वा समितिका सल्लाहकार रहनुभएको छ। प्रजातन्त्र प्रतिको प्रतिबद्धता, राजनीतिक इमान्दारी र जनतासँगको निकत सम्पर्कले आफूलाई संविधानसभामा पुर्‍याएको ठान्ने लेप्चाले संविधानसभामा आदिवासी, विशेष गरी लेप्चा जातिको अधिकार सुनिश्चित गर्ने कार्यमा आफ्ना प्रयास केन्द्रित गर्ने अठोट गर्नुभएको छ।

टिकाराम सुब्बा लेप्चा
टिकाराम सुब्बा लेप्चा
टीकाराम सुब्बा (लेप्चा) काठमाडौंमा
राष्ट्रियतानेपाली
पेशाराजनीति

सन्दर्भ

Tags:

🔥 Trending searches on Wiki नेपाली:

भलिबलमानव तस्करीतनहुँ १ (निर्वाचन क्षेत्र)बहादुर शाहनेपालका प्रदेशहरूसयौँ थुङ्गा फूलका हामीपाथीभरा देवी मन्दिर (इलाम)फौजदारी कानुनगुरुङ जातिमाधवकुमार नेपालमिथिला शर्माविद्यापतिमध्यपहाडी राजमार्गविश्व सम्पदा क्षेत्रधर्म निरपेक्षतासत्यमोहन जोशीनेपाली रुपैयाँनेपालमा भ्रष्टाचारफुटबल खेलपुष्पा बस्नेतनेपालका प्रमुख नदीहरूको सूचीसंस्कृतिशक्तिपूँजीवादगोपाल प्रसाद रिमालनारायणकाजी श्रेष्ठभिरिङ्गीप्रतिनिधि सभा (नेपाल)कोत पर्वसञ्चारयोगराष्ट्रिय स्वतन्त्र पार्टीबाल अधिकारकाठमाडौँ जिल्लानगद प्रवाह विवरणनगरपालिकाजुकास्वर्गद्वारीमहिला सशक्तिकरणअश्लील चलचित्रमहादेशअशेष मल्ललोकतन्त्रलैङ्गिक समानताहिमाली प्रदेश (नेपाल)यातायातनेपालको प्रधानन्यायाधीशश्रीराम अवतारनेपालका नगरपालिकाहरूभण्डारखाल पर्वशुक्रराज शास्त्रीझमक घिमिरेभुक्तानीदोलखा जिल्लातथ्याङ्कनयाँ पत्रिका दैनिकमौरीह्रस्व दीर्घ नियमगर्भपतनकर्णाली नदीआयुर्वेदसंयुक्त राज्य अमेरिकारणबहादुर शाहमस्तिष्कअमरसिंह थापाखोटाङ जिल्लादक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनछठकृषि विकास बैंकदसैँआँकसुपादेउराली मन्दिरवैदेशिक रोजगारकथानकमहिनावारी🡆 More