टर्किस एअरलाइन्स

टर्किस एअरलाइन्स (अङ्ग्रेजी: Turkish Airlines) टर्कीको राष्ट्रियध्वजा बाहक हवाई सेवा सञ्चालक संस्था हो। सन् २०१८ सम्ममा यसले युरोप, एसिया, अफ्रिका तथा अमेरिका गरी ३०४ स्थानहरूमा सेवा सञ्चालन गरी संसारको सबैभन्दा ठूलो हवाई सेवा सञ्चालक संस्थाको रूपमा रहेको थियो। यस हवाई सेवा संस्थाले एउटा विमानस्थलबाट विना रोकावट संसारको धेरै स्थानहरूमा सेवा पुर्‍याइरहेको छ। टर्किस एअरलाइन्सले अन्य हवाइ सेवाप्रदायक भन्दा बढी १२२ वटा देशहरूमा हवाई उडान गर्ने गर्दछ। साथै यस संस्थाको २० वटा कार्गो विमानहरूबाट विभिन्न ८२ स्थानहरूसम्म सेवा पुर्‍याइरहेको छ।

टर्किस एअरलाइन्स
टर्किस एअरलाइन्स
आइएटिए आइसिएओ आह्वान सङ्केत
TK THY TURKISH
स्थापना२० मे १९३३; ९० वर्ष पहिले (१९३३-०५-20)
एओसी #TQKF144F
गठबन्धनस्टार अलायन्स
उडान आकार३३९
गन्तव्यहरू३०४
Traded asढाँचा:BIST
कामदारहरू३१,५४३ (2017)
वेबसाइटturkishairlines.com
टर्किस एअरलाइन्स
टर्किस एअरलाइन्सको जहाज

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

अङ्ग्रेजी भाषाटर्कीध्वजावाहक

🔥 Trending searches on Wiki नेपाली:

एड्सढुसीरौतहट जिल्लापुस्तकनेपालको पञ्चवर्षीय योजनाभूमध्यरेखाप्रदेश सभा (नेपाल)मोनालिसाव्याकुल माइलासवारी दुर्घटनाविवाहसप्तकोशी नदीकृष्ण मन्दिरनेपालको सङ्घीय संसदभलिबलराशि-चक्रमधेश प्रदेशचट्याङराउटे जातिकास्की जिल्लाबुटवल उपमहानगरपालिकासुशील कोइरालाबागेश्वरी मन्दिर, नेपालगन्जबुद्ध धर्महनुमान ढोकानेपालको अर्थतन्त्रजनमत सङ्ग्रहमहावीर पुनलोकतन्त्रध्रुवचन्द्र गौतम (साहित्यकार)थारु जातिको संस्कृतिजनसङ्ख्या अध्ययनगोरखा जिल्लानेपालका प्राकृतिक सम्पदाहरूको सूचीवराहक्षेत्रमुक्तिनाथअन्नप्राशन संस्कारदार्जिलिङमुलुकी ऐनअनुष्टुप छन्दकार्यपालिकालैङ्गिक समानतानेपाली चलचित्रनेपालका हिमालहरूको सूचीएसआइ एकाइबुद्ध पूर्णिमामहादेशउद्योगनेपालका परम्परागत बाजाहरूको सूचीबौद्धनाथदैवज्ञराज न्यौपानेनेपालको झण्डाकागजकर्मचारी सञ्चय कोषविश्व सम्पदा क्षेत्रसंयुक्त अरब इमिरेट्सदोलखा जिल्लादुबईढुङ्गे युगसहकारीसगरमाथादलितखाद्य सुरक्षानेपालको सैन्य दर्जाअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनपानीघोडाघोडी तालदिल्ली सम्झौताअङ्कनेपालको संस्कृतिन्यायपालिकानिर्वाचन प्रणालीनेपालको कानूनी इतिहास🡆 More