जोहान क्राइफ

हेन्ड्रीक जोहान्नेस क्राइफ (जन्म २५ अप्रिल १९४७), जोहान क्राइफ नामले चिनिन्छन जो पुर्व डच फुटबलर हुन र केही क्लबमा प्रबन्धकको जिम्मेवारी पनि सम्हालिसकेका छन् । १९७१, १९७३ र १९७४ गरी ३ पटक बलोन डी'ओर जितेका क्राइफले यो किर्तिमान फ्रेन्च प्लेमेकर मिचेल प्लाटीनी र डच समकक्षी मार्को भान बास्टेनसँग साझा गरेका छन । राइनस मिचेल्सले थालेको फुटबलको चर्चित शैली टोटल फुटबलका उत्प्रेरक क्राइफलाई नेदरल्यान्डका उत्कृष्ट फुटबलरको रूपमा लिइन्छ भने केहीले उनलाई विश्वकै उत्कृष्ट दावी गर्दछन । उनले नेदरल्यान्डलाई १९७४ फिफा विश्वकपको फाइनलसम्म पुर्याएका थिए भने प्रतियोगिताको उत्कृष्ट खेलाडीका रूपमा गोल्डेन बल प्राप्त गरेका थिए । क्लब स्तरमा क्राइफले एज्याक्सबाट आठ डच लिग र ३ युरोपियन कप जिताउन ठुलो भुमिका निभाएका थिए । १९७३ मा किर्तिमानी स्थानान्तरण रकमका साथ एफसी बार्सिलोना प्रवेश गरेका उनले पहिलो सिजनमै ला लिगा जिताए ।

जोहान क्राइफ
जोहान क्राइफ
१९७४ मा क्राइफ नेदरल्याण्डका साथमा
व्यक्तिगत जानकारी
पुरा नाम हेन्ड्रिक जोहान्नेस क्राइफ
जन्म स्थान एम्स्टर्डम,नेदरल्यान्ड
उचाइ १.८० मी (५ फिट ११ इन्च)
खेल्ने स्थान(हरू) स्ट्राइकर/एट्याकिंग मिडफिल्डर
युवा करियर
1957–1964 Ajax
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
१९६४–१९७३ Ajax २४० (१९०)
१९७३–१९७८ Barcelona १४३ (४८)
१९७८–१९७९ Los Angeles Aztecs २३ (१३)
१९७९–१९८१ Washington Diplomats ३० (१२)
१९८१ Levante १० (२)
१९८१–१९८३ Ajax ३६ (१४)
१९८३–१९८४ Feyenoord ३३ (११)
जम्मा ५१४ (२९०)
अन्तर्राष्ट्रिय करियर
१९६६-१९७७ Netherlands ४८ (३३)
प्रबन्धक करियर
१९८५–१९८८ Ajax
१९८८–१९९६ Barcelona
२००९–२०१३ Catalonia
*क्लब घरेलु लिग उपस्थिति र गोल

बाह्य कडीहरू

Tags:

एफसी बार्सिलोनाप्लेमेकरला लिगा

🔥 Trending searches on Wiki नेपाली:

दाङ जिल्लामहिला सशक्तिकरणनेपाल अङ्ग्रेज युद्धभण्डारखाल पर्वआगोडाँफेलोककथाकानूनरिटघोडाघोडी तालनेपाल कम्युनिस्ट पार्टी (विप्लव)राष्ट्रिय प्रजातन्त्र पार्टीदशरथ चन्दचाणक्यवीरेन्द्र वीरविक्रम शाहशिक्षण विधिनेपालका उपत्यकाहरूज्ञानेन्द्र वीरविक्रम शाहसवारी दुर्घटनामन्त्रनेपालका दलित वर्गमा पर्ने थरहरूआँकसङ्खुवासभा जिल्लाॐ नमः शिवायनेपालका प्रमुख नदीहरूको सूचीगोरखापत्रथापाकेन्द्रीय बैङ्कअफ्रिकाऔलोनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)सहरीकरणनेपालको निसानछापविधिशास्त्रस्वर्गद्वारीफ्रान्सनेपालमा कृषियोगनेपालको उपराष्ट्रपतिनारायणगोपाल गुरूवाचार्यकुखुराझापा जिल्लाइजोरिया (उपन्यास)गङ्गालाल श्रेष्ठयोनीदाइजोनिम्न माध्यमिक विद्यालयलोकगीतनेपालको सर्वोच्च अदालतसेप्टेम्बर ११ को हमलागङ्गा नदीपरेवानेपालमा पर्यटननयाँ पत्रिका दैनिकहस्तमैथुनमौरिससनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)पत्रकारिताहरिभक्त कटुवालमानव संसाधन व्यवस्थापनअष्ट चिरञ्जीवीसामाजिक सञ्जालगाईचिठीमहानगरपालिकानेपाली परम्परागत नापका इकाईभक्तपुर दरबार क्षेत्रछुवाछुतशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)भूपरिवेष्ठित राष्ट्रनेपाल टेलिकमनेपाली सेनाविवाह संस्कारलुम्बिनी प्रदेश🡆 More