जीवन काँडा कि फूल

जीवन काँडा कि फूल झमक घिमिरेद्वारा लिखित आत्मकथा हो। यो पुस्तकमा झमकले आफूले भोगेको पीडा र सङ्घर्षको गाथा ब्यक्त गरेकी छिन्। २०६८ सालमा उनले यो पुस्तकबाट मदन पुरस्कार पाएकी थिइन्।

क्षेत्र

लेखकका बारे

झमकको जन्म विसं २०३७ असार २१ गते धनकुटा जिल्लाको कचिंडे गाउँमा भएको हो। पिता श्रीकृष्णबहादुर र माता आशादेवी घिमिरेको प्रथम सन्तानका रूपमा उनले जन्म लिएकी हुन्। जन्मदा उनी अन्य शिशु झै देखिन्थिन् तर उनलाई मस्तिष्कको पक्षाघात जस्तो गम्भीर रोग लागेको रहेछ। यसकै असरले अरू शिशु सरह उनका हातगोडा सक्रिय हुन सकेनन्। उनको बोली पनि आएन र उनी बहु अपाङ्गताको अवस्थामा रहन पुगिन्। यस्तो अवस्थाकी शिशु झमकलाई उनकी हजुरआमाले बडो लेह र ममतासाथै हुर्काउँदै थिइन्। तिनै हजुरआमा एक दिन घर मा झमक मात्र भएको अवस्थामा अचानक परलोक भइन्। आफै हिँडडुल दिसा पिसाब गर्न र खान समेत नसक्ने झमकलाई सबै कुरामा अरूको सहयोग चाहिन्थ्यो। यी सबै काम गरेर हुर्काउने स्नेहमयी हजुरआमाको निधनपछि झमकको जीवन झन् कष्टकर बन्यो।

यो पनि हेर्नुहोस्

स्रोत

Tags:

जीवन काँडा कि फूल क्षेत्रजीवन काँडा कि फूल लेखकका बारेजीवन काँडा कि फूल यो पनि हेर्नुहोस्जीवन काँडा कि फूल स्रोतजीवन काँडा कि फूलझमक घिमिरेमदन पुरस्कार

🔥 Trending searches on Wiki नेपाली:

पहरी जातिनेवार जातिनेपालै नरहेमानव तस्करीपहिलो लुम्बिनी प्रदेश सभामेटामनकामना मन्दिरशक्तिरानी राजेन्द्र लक्ष्मीढुसीनेपाल नागरिक उड्डयन प्राधिकरणतथ्याङ्कफेसबुकचट्याङयेले सम्वत्भौगोलिक सूचना प्रणालीक्लोनिङबागमती प्रदेशएसियानेपालमा महिलाको अवस्थापुष्पकमल दाहालयार्सा गुम्बानेपाल सरकारजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)नेवारी गहनाक्रिस्टियानो रोनाल्डोमदन पुरस्कारकीर्तिपुर नगरपालिकानेपालमा महिला अधिकारयातायातसंयुक्त राष्ट्रसङ्घको वडापत्रपत्रकारिताधर्मखस राज्यकृषि विकास बैंकमधेश प्रदेशमकैअरनिको राजमार्गगुगलपाथीभरा देवी मन्दिर (इलाम)लक्ष्मीप्रसाद देवकोटासिद्धान्त र साहित्यचाँगुनारायण मन्दिरनेपाल स्काउटतेह्रथुम जिल्लानेपालका प्राकृतिक सम्पदाहरूको सूचीशब्दकोशश्रीमद्भागवत् पुराणभीमनिधि तिवारीबलभद्र कुँवरनेपाल टेलिभिजनभ्रष्टाचारलाली गुराँसजिल्ला सभामहासागरअनुसन्धान प्रस्तावसंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूशनिवारविनोद चौधरीशक्ति पृथकीकरणमुलुकी ऐनपारसमणि प्रधानराष्ट्रिय स्वतन्त्र पार्टीसुदूरपश्चिम प्रदेशघोराही उपमहानगरपालिकाआमा (१९६४ चलचित्र)पुम्दिकोटजेम्स वाटइन्दिरा प्रसाईँनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)रुस-युक्रेन युद्धजनसाङ्ख्यिकीय संक्रमणराजनीतिक दलहनुमान ढोकास्वर्णिम वाग्लेराई जाति🡆 More