चूडामणि रेग्मी

चूडामणि रेग्मी चर्चित नाम चूडामणि बन्धु (जन्म वि.सं.

१९९३) नेपाली भाषाका समालोचक तथा निवन्धकार हुन्। रेग्मी विगत ४ दशक देखि नेपाली भाषा साहित्य अध्यापन कार्यमा संलग्न छन्।

चूडामणि रेग्मी
चूडामणि रेग्मी
चूडामणि रेग्मी
जन्म (1937-03-11) ११ मार्च १९३७ (उमेर ८७)
पाल्पा जिल्ला
साहित्यिक नामचूडामणि बन्धु
पेशासाहित्य
भाषानेपाली
राष्ट्रियतानेपाली
शिक्षाएम. ए, पी. एच. डी.(भाषा विज्ञान)

जीवनी

चूडामणि वि.सं. १९९३ चैत २९ मा बाबु पीताम्बर रेग्मी र आमा खिलेश्वरीदेवीका सुपुत्रका रूपमा पाल्पामा जन्मेका हुन्। नेपालीमा एम्.ए. र भाषाविज्ञानमा विद्यावारिधि गरेका रेग्मीले प्राध्यापन पेशा अँगालेका थिए।

कृतिहरू

रेग्मीका मौलिक कृतिहरूः

  1. महाकवि लक्ष्मीप्रसाद देवकोटा
  2. देवकोटा (जीवनी/समालोचना, वि.सं. २०३६)
  3. नेपाली भाषाको उत्पति (वि.सं. २०२५)
  4. भाषा विज्ञान-भाषा विषयक (वि.सं. २०३०)
  5. अनुसन्धान प्रबन्धको रूप र शैली (वि.सं. २०३४)
  6. कर्णाली लोक संस्कृति खण्ड-४ (वि.सं. २०२८)
  7. नेपाली व्याकरणका केही पक्ष-व्याकरण
  8. चकमकको बट्टा र उड्ने बाकस
  9. यात्राको साथी

उनका सम्पादित, अनूदित र फुटकर कृतिहरूः

  1. साझा कविता (वि.सं. २०२४)
  2. साझा एकाङ्की (वि.सं. २०२५)
  3. लक्ष्मी कवितासङ्ग्रह (वि.सं. २०३३)
  4. लक्ष्मी कथासङ्ग्रह (वि.सं. २०३४)
  5. लक्ष्मी गीतिसङ्ग्रह (सम्पादन)

पुरस्कार

उनले कर्णाली लोक संस्कृति भाग ४ नामक ग्रन्थका लागि दर्शन विज्ञानतर्फको मदन पुरस्कार २०२८ संयुक्तरूपमा प्राप्त गरेका हुन्। उनका साथ बिहारीकृष्ण श्रेष्ठ, स्थिरजंगबहादुर सिंह‎प्रदीप रिमाल लाई उक्त पुरस्कार प्रदान गरिएको थियो।

उनले देवकोटाका लागि वि.सं. २०३६को साझा पुरस्कार, वि.सं. २०३७मा गुणराज स्मारक व्याख्यान पुरस्कार, सन् १९७४मा गो.द.बा. चौथो, सन् १९८४मा महेन्द्र विद्याभुषण आदि पाएका थिए।

सन्दर्भ सामग्रीहरू

बाहिरी लिङ्कहरू

Tags:

चूडामणि रेग्मी जीवनीचूडामणि रेग्मी कृतिहरूचूडामणि रेग्मी पुरस्कारचूडामणि रेग्मी सन्दर्भ सामग्रीहरूचूडामणि रेग्मी बाहिरी लिङ्कहरूचूडामणि रेग्मी

🔥 Trending searches on Wiki नेपाली:

कर्मचारी सञ्चय कोषअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालकुवेतनौमती बाजास्वास्थ्यबागमती प्रदेशशार्दूलविक्रीडित छन्दगोरखा जिल्लारणबहादुर शाहनवलपरासी जिल्लानागरिक उन्मुक्ति पार्टीपहिलो विश्वयुद्धगाउँपालिकापासाङ ल्हामु शेर्पाराष्ट्रिय प्रजातन्त्र पार्टीलोक सेवा आयोग (नेपाल)सिन्धुली जिल्लाबाइबलनारायणकाजी श्रेष्ठनेपाली राष्ट्रिय क्रिकेट टोलीइन्दिरा प्रसाईँनेपालको एकीकरणबाल अधिकारसमाजवादशिवतानसेन नगरपालिकाएकात्मक राज्यचाँगुनारायण मन्दिरभण्डारखाल पर्वनेपाल स्काउटभ्रष्टाचारचिठीकवितानेपालनेपालका राजाहरूको सूचीबर्दिया राष्ट्रिय निकुञ्जनेपालीनेपालमा भएका सडकहरूको सूचीखाद्य सुरक्षानेपालको सङ्घीय संसदसङ्घीयताबूढानीलकण्ठ मन्दिरअमरसिंह थापामानव विकास सूचकाङ्कथारु जातिको संस्कृतिछुवाछुतराई भाषासंयुक्त अरब इमिरेट्समहिला सशक्तिकरणपाथीभरा देवी मन्दिर (इलाम)याक्खा जातिसंयुक्त राष्ट्रसंघका महासचिवनेपाली साहित्यसम्पादनखुम्बु हिमनदीसंस्कारवर्ण विन्यासचन्द्रमाचराअक्षौहिणीप्रदूषणनेपालमा धर्मवेदान्तनेपालमा पर्यटनजनमत सङ्ग्रह, २०३७विश्व व्यापार सङ्गठनसहकारीव्यवस्थापननेपाल राष्ट्र बैंकभूगोलअन्तिम संस्कारदुबईमस्तिष्क१८औँ सार्क शिखर सम्मेलनसंविधान सभाभलिबल🡆 More