चण्डी खोला जलविद्युत केन्द्र

चण्डी खोला जलविद्युत केन्द्र लमजुङ जिल्लामा अवस्थित रहेको, २ मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले चण्डी खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। चण्डी हाइड्रोपावर कम्पनी लिमिटेड को स्वामित्वमा रेहेको यो आयोजना २०७२-१२-१३ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०५-०५-२३ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ।

चण्डी खोला जलविद्युत केन्द्र
चण्डी खोला जलविद्युत केन्द्र is located in नेपाल
चण्डी खोला जलविद्युत केन्द्र
नेपालको नक्सामा चण्डी खोला जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामचण्डी खोला जलविद्युत केन्द्र
देशनेपाल
स्थानलमजुङ जिल्ला
निर्देशाङ्क२८.०°१५.०′१२.०″उ॰ ८४.०°२८.०′८.०″पू॰ / २८.२५३३३३°N ८४.४६८८८९°E / 28.253333; 84.468889 ८४.०°२८.०′८.०″पू॰ / २८.२५३३३३°N ८४.४६८८८९°E / 28.253333; 84.468889
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)चण्डी हाइड्रोपावर कम्पनी लिमिटेड
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतछन्दी खोला
प्रकारनदीको पानी
क्षमता२ MW

यो पनि हेर्नुहोस्

सन्दर्भहरू

Tags:

नेपाल विद्युत प्राधिकरण

🔥 Trending searches on Wiki नेपाली:

नेपालको सर्वोच्च अदालतस्नातक तहप्रतिनिधि सभा (नेपाल)नेपालका राजनीतिक दलहरूको सूचीनोबेल पुरस्कारउत्प्रेरणाचाँगुनारायण मन्दिरकौशिक गोत्रमनोविज्ञाननेपाल टेलिभिजनसुशासनवैदेशिक रोजगारसंविधान सभा निर्वाचन २०७०क्षेत्रफलमारी अँतवानेतवडा कार्यालय (नेपाल)भाषानेपालका विकास क्षेत्रहरूनामदक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रअन्तर्वार्ताकार्बनडाइअक्साइडनेपाल टेलिकमचापभोजपुरी भाषाधीरेन्द्र प्रेमर्षिविश्वेश्वरप्रसाद कोइरालामदन भण्डारीदिल्ली सम्झौतादक्षिण अमेरिकाथारु जातिको संस्कृतिनवलपरासी (बर्दघाट सुस्ता पूर्व)गरिबीमेटाअछाम जिल्लाकार्यपालिकानर्वेत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबूढानीलकण्ठ मन्दिरथारू जातिसेतो मच्छिन्द्रनाथको रथयात्रानेपालका राष्ट्रिय चिन्हहरूयोनीओखलढुङ्गा जिल्लाप्राइभेट लिमिटेड कम्पनीशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)सामग्री व्यवस्थापन प्रणालीस्थानीय तह निर्वाचन, २०७९द्वन्द्वात्मक भौतिकवादशिरीषको फूलविवाहपर्वत जिल्लालोकतन्त्रमकालु-बरूण राष्ट्रिय निकुञ्जकोरियाली भाषासात सालको क्रान्तिगुरुत्व बलप्रौढ शिक्षामाछापुच्छ्रे हिमालसामाजिक सञ्जालनेपाली रुपैयाँफूलजनशक्तिशेर्पा जातिक्रान्तिजिमेलयोगसंसदीय व्यवस्थाभोजपुर जिल्ला, नेपालखप्तड राष्ट्रिय निकुञ्जलिम्बु जातिसीताजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीनेपालको इतिहासकरारतथ्याङ्क🡆 More