घोडसवारी

घोडामा चढेर कुशलताका साथ विभिन्न कार्यहरू गर्न सक्नु नै घोडसवारी हो । पहिले युद्धमा जानका लागि घोडसवारीको प्रसिक्षण दिइन्थ्यो । साथै अक्षौहीणी सेनाको अश्वदलले घोडसवारीमा दक्षता हासिल गरेको हुनुपर्थ्यो । नेपालमा अद्यापि घोडसवारीको चलन छ । मनांग मुस्ताङ लगायत हिमाली जिल्लाहरूमा अझैपनि घोडसवार प्रतियोगीताहरू भैरहन्छन् । घोडामा बसेर भाला चलाउनु । घोडामा बसिबसि भुँइमा भएको तलबार टिपेर युद्ध गर्नु । घोडालाइ एकै ठाउँबाट फरक्क फर्काउनु जस्ता कौशलताले घोडसवारीलाइ मनोरञ्जनात्मकता पनि प्रदान गर्दछ ।

तस्वीरहरू

Tags:

घोडा

🔥 Trending searches on Wiki नेपाली:

कृष्णहात्तीधरान उपमहानगरपालिकाजनक शिक्षा सामग्री केन्द्रगौतम बुद्धरसुवा जिल्लाजलचक्रनेपालको प्रधानन्यायाधीशकोशी प्रदेशरुपन्देही जिल्लाजरायोटार, सिन्धुलीअष्ट चिरञ्जीवीनेपालका झरनाहरूको सूचीसुर्खेत जिल्लाराष्ट्रिय प्रजातन्त्र पार्टी नेपालस्वर्गद्वारीसिंहदरबारचिठीदैलेख जिल्लास्वरवर्ण र व्यञ्जनवर्णपिस्कर हत्याकाण्डनेपाली भाषाटिम्बुरबोटे काण्डकटारी नगरपालिकागाउँ सभाजापाननिर्वाचन आयोग (नेपाल)नेपालका अञ्चलहरूविराट कोहलीअनुसन्धानगौरी (शोककाव्य)घरेलु हिंसाराष्ट्रिय स्वतन्त्र पार्टीह्रस्व दीर्घ नियमभियतनामपशुपतिनाथ मन्दिरपारस्परिकता (संस्कृतिक मानवशास्त्र)महाभारतस्याङ्जा जिल्लासम्पति शुद्धीकरणसमाजहिमाली प्रदेश (नेपाल)कुखुराअन्नप्राशन संस्कारसञ्चार तथा सूचना प्रविधि मन्त्रालय (नेपाल)मस्कोगुल्मी जिल्लानेपालको कानूनी इतिहासनेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थादर्शनवासुदेव त्रिपाठीनेपालका प्रमुख नदीहरूको सूचीसरकारी बजेटकृषि विकास बैंकनेपालका विश्वविद्यालयहरूको सूचीसर्लाही जिल्लाक्यूआर कोडनेपालका हिमालहरूको सूचीशाह वंशनेपालका सहिदहरूशार्दूलविक्रीडित छन्दओमसतिया गाउँपालिकाजानकी मन्दिरकुसुम (फल)मुटुजनकपुरधाम उपमहानगरपालिकारुकुमकोटहस्तमैथुननेपालका संवैधानिक निकायहरूपहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीप्रतिनिधि सभा निर्वाचन, २०७४नयाँ पत्रिका दैनिकसामाजिक न्यायएसियाढोरबराहि मन्दिर🡆 More