गुलमोहर

गुलमोहर एउटा वृक्षको नाम हो जसमा रातो रंगका फूलहरू फूल्छन।। यसको जन्मभूमि मेडागास्करलाई मानिन्छ। भनिन्छ कि १६औं शताब्दीमा पोर्चुगलीहरूले मेडागास्करमा यसलाई देखेको थिए। १८औं शताब्दीमा फ्रेंच किटीसको गभर्नर काउंटी डी पोएंशीले यसको नाम बदलेर आफ्नै नामसित मिल्ने नाम पोइंशियाना राखि दियो। पछि यो सेंट किटीस र नेवीसको राष्ट्रिय फूलको रूपमा पनि स्वीकृत गरियो। यसलाई रोयल पोइंशियानाको अतिरिक्त फ्लेम ट्रीको नामबाट पनि जानिन्छ। फ्रांसीसीहरूले संभवत: गुलमोहरलाई सबैभन्दा धेरै आकर्षक नाम दिये, उनीहरूको भाषामा यसलाई स्वर्गको फूल भन्छन। साच्चीनै गुलमोहर 'स्वर्गको फूल' हो। भिषण गर्मीमा गुलमोहरको वृक्षमाथि पातहरू त नाममात्रको हुन्छन, तर फूल यति धेरै हुन्छन कि गणनु मुश्किल हुन्छ। यो नेपालको तातो तथा नमी हुने ठाँउमा सबै ठाँउ पाइन्छ।

गुलमोहर
Delonix regia
गुलमोहर
गुलमोहर
वैज्ञानिक वर्गीकरण
जगत:
Plantae
भाग:
Magnoliophyta
वर्ग:
Magnoliopsida
गण:
Fabales
कुल:
Fabaceae
उपकुल:
Caesalpinioideae
वंश:
Caesalpinieae
वंश:
Delonix
प्रजाति:
D. regia
वैज्ञानिक नाम
Delonix regia
(Boj. ex Hook.) Raf.
गुलमोहर
गुलमोहर

कोसा जातिको यो फूलको बोट फूलहरूमा सबैभन्दा ठूलो मानिन्छ। वैज्ञानिक नाम डेलोनिक्स रेगिया रहेको र काँडा नहुने यो फूलको वास्ना भने हुँदैन। १२ वर्ष आयु रहेको यो फूल गाढा रातो, पहेंलो र रातो पहेंलोको मिश्रण हुने भए पनि नेपालमा गाडा रातो रंगका मात्र छन्।

चित्र दीर्घा

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

🔥 Trending searches on Wiki नेपाली:

नेपालको सङ्घीय संसदजनसाङ्ख्यिकीय लाभांशपौडेलशिव ताण्डव स्तोत्रसंविधान सभानेपाली साहित्यको इतिहासइलाम १ (निर्वाचन क्षेत्र)विराटनगर महानगरपालिकाहरिभक्त कटुवालदोहोरो लेखा प्रणालीबन्दी प्रत्यक्षीकरणबजेटनेपालको झन्डाच्याटजिपिटीहोलीउत्प्रेरणागङ्गा नदीसापेक्षता सिद्धान्तलेखा नीतिहरु तथा लेखा टिप्पणीहरूशब्दकोशसूर्यपहिलो विश्वयुद्धनेपाल प्रहरीआगन्तुकसप्तकोशी नदीसम्पति शुद्धीकरणचिठीहात्तीसाम्यवादयोगमाया न्यौपानेटिकटकपाञ्चायन देवतानेपालको अर्थतन्त्रविसं २०७२ को महाभूकम्पललितपुर जिल्लाअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालसुनवल नगरपालिकालोसारबुद्ध धर्मनेपालका राजायार्चागुम्बाअन्तर्राष्ट्रिय श्रम सङ्गठनलियोनेल मेसीतामाङ जातिभिटामिनदुर्गानन्द झानेपालका संवैधानिक निकायहरूथापादक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनमटिहानीगोपाल वंशसूचनाघोराही उपमहानगरपालिकानेपाल रेडक्रस सोसाइटीनगर कार्यपालिकाकोहलपुर नगरपालिकाराष्ट्रिय सभा (नेपाल)नेपालका हिमालहरूको सूचीसंयुक्त राष्ट्रसङ्घका महासचिवनेपालको प्रशासनिक विभाजनफुटबल खेलअलङ्कार (साहित्य)संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूनेपाली शब्दकोशमाध्यमिक विद्यालयसामाजिक सुरक्षा कोषफ्रान्सेली राज्यक्रान्तिसर्लाही जिल्लाधर्मभक्त माथेमाप्रविधिसिंहदरबारभक्तपुर दरबार क्षेत्रनेपालको प्रमाणिक समयओमसतिया गाउँपालिकागर्भपतन🡆 More