किशोरावस्था

किशोरावस्था ल्याटिन बहसको Adolescere शब्दबाट अङ्ग्रेजी भाषामा Adolescence शब्द आयको हो जसको अर्थ हुन्छ - To grow or to grow to maturity । अर्थात् परिपक हनु । यो बल्याबस्ताबाट प्रौढतातिर लम्कने आबस्था हो । यो अवस्था भनेको बाल्यावस्था र यौवनावस्थाको बीचको आबस्था हो । यो अवस्था शाररिक, मानसिक, संबेगात्मक तिब्र परिबर्तनको अवस्था हो । यो अवस्थालाई teenage पनि भानिन्छ ।

बालक र बालिकाहरु बीच उमेर वृद्धि सँगै शारीरिक परिवर्तनमा पनि फरक पन आउँछ | शारीरिक स्वरूपमा नै परिवर्तन देखिने यो उमेरलाई किशोरअवस्था भनिन्छ | किशोरावस्था भनेको कुनै व्यक्ति बाल्यकालबाट वयष्क हुने परिवर्तनशील अवस्था हो । यसै बेलामा किशोर तथा किशोरीहरूको प्रजनन, मानसिक, बौद्धिक, आर्थिक तथा अन्य क्षेत्रमा विकास हुन्छ र उनीहरू परिपक्व हुने गर्दछन् । यी परिवर्तनहरूमा यौनसम्बन्धी परिवर्तन एकदमै प्रमुख हुन्छन् । 

किशोरावस्था तहहरु

प्रसिद्ध बाल मनोबिज्ञानीक Hurlock ले किशोरावस्थालाई दुई भागमा बिभाजन गरेकी छन्।

  • प्रारम्भिक किशोरावस्था

यो अवस्था सामान्य तय १३ वर्षको उमेरदेखि १६/१७ वर्षको उमेर सम्म मानिन्छ ।

  • उत्तर किशोरावस्था

यो अवस्था सामान्य तया १७ वर्षको उमेरदेखि १९ वर्षको उमेर सम्म मानिन्छ ।


किशोरावस्था र शारीरिक परिवर्तन

केटाहरूमा हुने परिवर्तन 

  • हलक्क बढ्नु र काँध चौडा हुनु हलक्क बढ्नु र
  • दाह्री जुगा आउनु,
  • स्वर धोद्रो हुनु,
  • काखीमुनि रौं आउनु,
  • यौनाङ वरिपरि रौं आउनु,
  • पसिनाग्रन्थि बढी सक्रिय भई पसिना धेरै आउनु,
  • डण्डिफोर आउनु,
  • लिङ तथा अण्डकोष बढ्नु,
  • विर्य उत्पादन सुरु हुनु,
  • लिङ उत्तेजित हुने क्रम बढ्नु,
  • स्वप्नदोष हुनु आदि |

केटीहरूमा हुने परिवर्तन…

  • पुठ्ठो चौडा हुनु
  • तिघ्रा सोली आकारको हुनु
  • स्वर अझै सुरिलो हुनु
  • काखीमुनि रौं आउनु
  • यौनाङ वरिपरि रौं आउनु
  • पसिनाग्रन्थि बढी सक्रिय भई पसिना धेरै आउनु
  • डण्डिफोर आउनु
  • पाठेघर बढ्नु
  • महिनावारी सुरु हुनु
  • स्तन बढ्नु
  • स्वप्नदोष हुनु आदि |

यी शारीरिक परिवर्तन सबैमा एकनास नभई व्यक्तिअनुसार चाँडो ढिलो वा कम बेसी हुनेगर्छ ।

भावनात्मक र व्यावहारिक परिवर्तन

  • अर्को व्यक्ति प्रति यौनको दृष्टिकोणले आकर्षण बढ्नु जुन विपरीत लैङ्गिकता, उस्तै लैङ्गिकता, महिला पुरुष दुबै प्रति लगायतका विविध यौन अभिमुखिकरण अनुसार हुन सक्छ ।
  • यौन चाहना प्रकट हुनु तथा यौनसम्बन्धी कुराको खोजिनीति गर्ने हुनु ।
  • मिनोदशामा चाँडो चाँडो परिवर्तन हुनु ।
  • बढि स्वतन्त्र हुने कोशिश गर्नु ।
  • अधिकारिक व्यक्ति तथा परिवारको विद्रोह गर्नु र आमाबाबुको विरोधी हुनु ।
  • एक्लै बस्न मन पराउनु ।
  • सोचाइहरु परिवर्तन भइरहनु
  • बहस गर्नु र कम आज्ञाकारी हुनु ।
  • बढी गोपनीयता चाहनु
  • शारीरिक परिवर्तन बारेमा बढी सोच्नु र आफ्नो स्वरुपबारे अलमलिएको हुनु ।
  • महिनावारी, स्वप्नदोष, हस्तमैथुन, स्तन वा लिङको आकारबारे बढी चिन्ता गर्नु ।
  • के म आफैं ठीक छु भन्ने प्रश्न गर्नु ।
  • लक्ष्यहरु परिवर्तन भइरहनु ।
  • दिवास्वप्न देख्नु र बढी कल्पनाशील हुनु अर्थात काल्पनिक तथा असम्भव कुरा सोच्नु ।
  • आफ्नै मूल्य तथा मान्यताहरूको विकास सुरु गर्नु ।
  • आफ्ना समस्यालाई बढाइचढाइ गर्नु, कसैले बुझदैन भन्ने सोचाइ हुनु ।

सन्दर्भ सूची

यो पनि हेर्नुहोस्

युवाहरूको १० प्रश्नका जवाफहरू

Tags:

किशोरावस्था तहहरुकिशोरावस्था र शारीरिक परिवर्तनकिशोरावस्था भावनात्मक र व्यावहारिक परिवर्तनकिशोरावस्था सन्दर्भ सूचीकिशोरावस्था यो पनि हेर्नुहोस्किशोरावस्थाअङ्ग्रेजी भाषाबाल्यावस्था

🔥 Trending searches on Wiki नेपाली:

नेपालको निसानछापप्रदेश सभा (नेपाल)नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाधरान उपमहानगरपालिकाकुमाख गाउँपालिकाप्रतिव्यक्ति आयमहेन्द्र वीरविक्रम शाहकास्की जिल्लाकरारकालिकोट जिल्लानेपालका औद्योगिक क्षेत्रहरूको सुचीपानीपिनासविवाह संस्कारआन्तरिक राजस्व विभाग (नेपाल)नेपालका सर्वोच्च आठ हिमालदोधारा चाँदनी पुलफेवातालभावनाकाठमाडौँ जिल्लाअर्घाखाँची जिल्लाक्षेत्रीसंस्कृतिराष्ट्रिय गौरवका आयोजनासंस्कृतनेपाल स्काउटआचार्य (थर)झमक घिमिरेबनेपा नगरपालिकाशिखरिणी छन्दलाली गुराँसनागरिक लगानी कोषचितवन जिल्लानेपाल बैंकप्रियङ्का कार्कीगाउँ विकास समिति (नेपाल)दाइजोजनावरह्रस्व दीर्घ नियमदलितअल्पविकसित देशराष्ट्रिय सभा (नेपाल)नेपालको सैन्य दर्जाइसाई धर्मजुनागढ जिल्लाचतराधामडाँफेजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीफेसबुकथारू जातिनेपाल धितोपत्र बोर्डप्रवेशिका परीक्षालेखनाथ पौड्यालगरिबीसंयुक्त राज्य अमेरिकाबंगलामुखी मन्दिरसार्की जातितराईसुदूरपश्चिम प्रदेशद्वन्द्वात्मक भौतिकवादनेपाल रेडक्रस सोसाइटीजोनी डेपगुरुङ जातिभूगोलउत्प्रेरणादादुरानेपालको सर्वोच्च अदालतसिद्धार्थनगर नगरपालिकाविदुर नगरपालिकास्याङ्जा जिल्लातत्समहस्तमैथुनआसियान🡆 More