उष्मागतिकी

उष्मागतिकी भौतिकशास्त्र अन्तर्गतको एक भाग हो। यसले ताप र शक्तिको आदानप्रदान गर्ने गतिलाई अध्ययन गर्दछ।

कार्यक्षेत्र

ऊष्मागतिकी को नियम

ऊष्मागतिकी को सुन्यौं नियम

ऊष्मागतिकी को प्रथम नियम

निकायमा दिइएको ताप (ऊष्मा) सम्पूर्ण रूपमा कार्यमा परिवर्तित हुदैन। यसको केही भाग आन्तरिक ऊर्जा वृद्धिको लागि खर्च हुन्छ र बाँकी कार्यमा परिवर्तन हुन्छ। अत: प्रथम नियम यस प्रकार हुन्छ।

    ∆Q = ∆U + ∆W

ऊष्मागतिकीको दोश्रो नियम

केल्भिन प्लाङ्कको कथन- कुनै निकायको लागि नियत तापमा कुनै स्रोतबाट ताप अवशोषित गरेर सम्पूर्ण मात्रालाई कार्यमा रुपान्तरण गर्न असम्भव छ।

क्लासियसको कथन - कुनै निकायमा बाह्य कार्य बिना, चिसो वस्तुबाट ताप लिएर तातो वस्तुमा प्रवाहित गर्नु असम्भव छ।

ऊष्मागतिकीको तेश्रो नियम

जब तापक्रम पूर्ण शून्य (अङ्ग्रेजी: Absolute Zero) को नजिक पुग्छ, सबै प्रक्रियाहरू बन्द हुन्छन् र इन्ट्रोपीको न्युनतम बिन्दुको नजिक पुग्छ।

थप लिंक

Tags:

उष्मागतिकी कार्यक्षेत्रउष्मागतिकी ऊष्मागतिकी को नियमउष्मागतिकी थप लिंकउष्मागतिकीतापभौतिक शास्त्रशक्ति

🔥 Trending searches on Wiki नेपाली:

दरबार हत्याकाण्डनेपाल स्टक एक्सचेन्जरौतहट जिल्लाकोशी प्रदेशनेपालको राष्ट्रपतिइन्डियन प्रिमियर लिगडाँफेनेपालको भूगोलभलिबलनेपालको प्रशासनिक विभाजनसन्दीप लामिछानेसञ्चाररत्ननगर नगरपालिकाकार्ल मार्क्सनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीगङ्गालाल श्रेष्ठराष्ट्रिय सभा निर्वाचन, २०८०हनुमान ढोकायुरोपनेपाली भाषामकै पर्वनैतिक दृष्टान्तदसैँदाइजोनेपालमा हिन्दु धर्मकुम्भ मेलाकम्प्युटरग्रहअरनिकोइजरायल–हमास युद्ध, सन् २०२३उत्प्रेरणासुर्खेत जिल्लाउखान-टुक्काविवाह संस्कारबूढानीलकण्ठ मन्दिरदोस्रो विश्व युद्धमूल्य अभिवृद्धि करसिन्दुरे जात्रा (नुवाकोट)रुपन्देही जिल्लानेपालको संस्कृतिनेपालमा मौलिक हक र कर्तव्यकिम्बुरेबिजदाङ जिल्लाभीमसेन थापादैवज्ञराज न्यौपानेनेपाल राष्ट्रिय विकास परिषदइन्डोनेसियागण्डकी प्रदेशजनशक्तिनेपालगन्ज उपमहानगरपालिकासूर्यनेपालका राजाखेडा जिल्लाजानकी मन्दिरॐ मणि पद्मे हूँकाल भैरवमानव संसाधन व्यवस्थापनह्रस्व दीर्घ नियमप्रवेशिका परीक्षाश्रेष्ठब्वाँसोमहावीर पुनवाच्य (व्याकरण)लोकबाजाअस्ट्रेलियातापक्रमबालीश्रीमद्भागवत् पुराणबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासपर्यटननमस्तेइन्टरनेटकृष्णगणतन्त्र दिवस (नेपाल)🡆 More