इमरान खान

ढाँचा:Current relatedढाँचा:About-otherpeople ढाँचा:Use Pakistani English

Imran Khan
HI PP
इमरान खान
Khan in 2019
22nd Prime Minister of Pakistan
कार्यकाल
१८ अगस्ट २०१८ – १० अप्रिल २०२२
राष्ट्रपति
  • Mamnoon Hussain
  • Arif Alvi
पूर्वाधिकारीNasirul Mulk (Caretaker)
उतराधिकारीShehbaz Sharif
Chairman of the Pakistan Tehreek-e-Insaf
पद बहाली
२५ अप्रिल १९९६
सहायकShah Mahmood Qureshi
पूर्वाधिकारीPosition established
Member of the National Assembly
कार्यकाल
१३ अगस्ट २०१८ – ११ अप्रिल २०२२
पूर्वाधिकारीObaidullah Shadikhel
निर्वाचन क्षेत्रNA-95 (Mianwali-I)
बहुमत११३५२३ (44.89%)
कार्यकाल
१९ जुन २०१३ – ३१ मे २०१८
पूर्वाधिकारीहनिप् अब्बासी
उतराधिकारीसेख रसिद सफिक
निर्वाचन क्षेत्रNA-56 (Rawalpindi-VII)
बहुमत१३,२६८ (8.28%)
कार्यकाल
१० अक्टोबर २००२ – ३ नोभेम्बर २००७
पूर्वाधिकारीConstituency established
उतराधिकारीNawabzada Malik Amad Khan
निर्वाचन क्षेत्रNA-71 (Mianwali-I)
बहुमत६,२०४ (4.49%)
कुलपति, ब्राडफोर्ड विश्वविद्यालय
कार्यकाल
७ डिसेम्बर २००५ – ७ डिसेम्बर २०१४
पूर्वाधिकारीThe Baroness Lockwood
उतराधिकारीKate Swann
व्यक्तिगत विवरण
जन्म
इमरान अहमद खान नियाजी

(1952-10-05) ५ अक्टोबर १९५२ (उमेर ७१)
लाहोर, पन्जाब, पाकिस्तान
राजनीतिक दलPakistan Tehreek-e-Insaf
(1996–present)
जीवन साथीहरू
Jemima Goldsmith
(
वि १९९५; सवि २००४)
Reham Khan
(
वि २०१५; सवि २०१५)
Bushra Bibi
(
वि २०१८)
सन्तान(हरू)Sulaiman Isa Khan
Kasim Khan
अभिभावकs
  • Ikramullah Khan Niazi (पिता)
  • Shaukat Khanum (आमा)
आफन्तहरूFamily of Imran Khan
निवासBani Gala Mansion
शिक्षाKeble College, Oxford (BA)
पुरस्कारSee list
हस्ताक्षरइमरान खान
वेबसाइटwww.insaf.pk
उपनामKaptaan
व्यक्तिगत जानकारी
उचाई१.८८ मिटर (६ फिट २ इन्च)
ब्याटिङRight-handed
बलिङRight-arm fast
भूमिकाAll-rounder
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप 88)3 June 1971 v England
अन्तिम टेस्ट2 January 1992 v Sri Lanka
एदिअ पदार्पण (क्याप 175)31 August 1974 v England
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय25 March 1992 v England
खेल जीवन तथ्याङ्क
प्रतियोगिता Test ODI FC LA
म्याच 88 175 382 425
कुल रन 3,807 3,709 17,771 10,100
ब्याटिङ औसत 37.69 33.41 36.79 33.22
१००/५० 6/18 1/19 30/93 5/66
सर्वोच्च स्कोर 136 102* 170 114*
कुल बल 19,458 7,461 65,224 19,122
विकेट 362 182 1287 507
बलिङ औसत 22.81 26.61 22.32 22.31
एक इनिङमा ५ विकेट 23 1 70 6
एक म्याचमा १० विकेट 6 0 13 0
उत्कृष्ट बलिङ 8/58 6/14 8/34 6/14
क्याच/स्टम्प 28/– 36/– 117/– 84/–
स्रोत: ESPNCricinfo, 5 November 2014

ढाँचा:Imran Khan sidebar


इमरान खान को पूरा नाम इमरान अहमद खान नियाजी हो, पाकिस्तानका एक राजनीतिज्ञ एवं पूर्वक्रिकेटर हुन् । उनलाई विश्वको सबैभन्दा प्रभावशाली मुस्लिमहरूको सूचीमा समेत राखिएको थियो ।

प्रारम्भिक जीवन

उनको जन्म ५ अक्टोबर १९५२ मा भएको थियो । पञ्जाब, लाहोरको नियाजी पश्तुन परिवारमा जन्मेका खानले सन् १९७५ मा इङ्ल्यान्डको केबल कलेजबाट स्नातकसम्मको पढाई गरेका थिए ।

राजनीतिक जीवन

उनले अगस्ट २०१८ देखि अप्रिल २०२२ सम्म पाकिस्तानको २२औं प्रधानमन्त्रीको रूपमा सेवा गरेका थिए । प्रधानमन्त्री खानलाई विपक्षी दलहरुको गठबन्धनले अविश्वासको प्रस्तावमार्फत् पदच्युत गरेको हो । खानले आफू अमेरिकी विरोधी भएका कारण अमेरिकाले नै आफ्नो सरकार ढालेको आरोप लगाउँदै आएका छन् । उनी पाकिस्तानको सबैभन्दा ठूलो राजनीतिक दल पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का संस्थापक र अध्यक्ष पनि हुन् । उनले १९९६ मा पीटीआईको स्थापना गरे, जसले २००२ मा राष्ट्रिय सभामा सिट जित्यो । खानले २००७ सम्म मियाँवालीबाट विपक्षी दलको सांसदको रूपमा काम  गर्दै आएका थिए । उनको दलले २००८ को चुनाव बहिष्कार गर्यो । २०१४ मा उनको दल पाकिस्तानको दोस्रो ठूलो पार्टी बन्यो । २०१८ को आम चुनावमा पीटीआई पाकिस्तानको सबैभन्दा ठूलो पार्टीको रूपमा देखा पर्यो । तर खानलाई प्रधानमन्त्री बनाउन उनको दलसँग पर्याप्त सांसद थिएनन् । त्यसपछि स्वतन्त्र र अन्य साना दलसँग गठबन्धन गरेर उनी सरकारमा आएका थिए ।

खेल जीवन

उनले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करियर १८ वर्षको उमेरमा १९७१ मा इङ्ल्यान्डविरुद्धको टेस्ट शृङ्खलाबाट सुरु गरेका हुन् । खानले १९९२ सम्म क्रिकेट खेले, १९८२ र १९९२ को बीचमा उनले टीममा कप्तानको रूपमा सेवा गरेका थिए । उनको कप्तानीमा पाकिस्तानले पहिलोपटक १९९२ को क्रिकेट विश्व कप जित्यो । उनलाई क्रिकेटको महान अलराउन्डरहरू मध्ये एक मानिन्छ । खान आईसीसी क्रिकेट हल अफ फेममा समावेश छन् ।

सामाजिक क्षेत्रमा योगदान

उनले नमल कलेज पनि स्थापना गरेका छन्, जहाँ अधिकांश विद्यार्थीहरुको निःशुल्क पढाई हुन्छ । राजनीतिमा आउनुअघि उनले मृतक आमा सौकत खानमको सम्झनामा धेरै क्यान्सर अस्पतालहरू स्थापना गरेका थिए ।

Tags:

इमरान खान प्रारम्भिक जीवनइमरान खान राजनीतिक जीवनइमरान खान खेल जीवनइमरान खान सामाजिक क्षेत्रमा योगदानइमरान खान

🔥 Trending searches on Wiki नेपाली:

सांस्कृतिक लैङ्गिक पहिचानदासप्रथाहिन्दु धर्मप्रजनन स्वास्थ्यनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीरणबहादुर शाहदशरथ रङ्गशालागजलखोटाङ जिल्लासरसफाइह्रस्व दीर्घ नियमस्थानीय तह निर्वाचन, २०७४अङ्ग्रेजी भाषापाण्डवसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूजिल्ला समन्वय समितिअन्धविश्वासडाँफेसञ्चारनारायणगोपाल गुरूवाचार्ययोनीमनकामना मन्दिरशान्तिराष्ट्रिय स्वतन्त्र पार्टीजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीसती प्रथापर्वत जिल्लादलितजनसाङ्ख्यिकीय संक्रमणअश्लील चलचित्रनेपालको चलचित्रको इतिहासगाउँपालिकानेपालका सहिदहरूअर्थबाल विवाहसात सालको क्रान्तिइन्दिरा प्रसाईँमिथिला शर्माविसं २०७२ को महाभूकम्पनेपालका तालहरूको सूचीपर्यटनपोखरा महानगरपालिकारुस-युक्रेन युद्धपोखरा उपत्यकामुख मैथुननेपालको मन्त्रिपरिषद्रूजुविवाहगोरखा दक्षिण बाहुबुटवल उपमहानगरपालिकागिर्जाघरनेपाली चलचित्रअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनस्वयम्भूनाथकान्तिपुर राज्य२०२३ इन्डियन प्रिमियर लिगवेदान्तअमिरातअमरसिंह थापासंयुक्त राष्ट्रसङ्घको वडापत्रधर्म निरपेक्षतानेपालको उपराष्ट्रपतिगायत्री मन्त्रअन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनचितवन राष्ट्रिय निकुञ्जदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिवसुडानपाँचथर जिल्लानेपाली कांग्रेसयौन तथा प्रजनन स्वास्थ्य अधिकारतराई प्रदेश (नेपाल)देवनागरी लिपिअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालजैविक विविधतासहकारीकार्बोहाइड्रेट🡆 More