इन्टरनेट सक्रियतावाद

इन्टरनेट सक्रियतावाद अन्तर्गत विशेष गरेर सामाजिक सञ्जाल, इमेल र इलेक्ट्रोनिक सञ्चार प्रविधिको उपयोग गरि नागरिक अभियानलाई छरितो र प्रभावकारी सञ्चारको रूपमा सक्षम गर्नको लागि बृहत् र विशिष्ट दर्शकहरूको लागि विशेष जानकारीको वितरणसँगै समन्वय समेत गर्दछ। यसलाई वेब सक्रियतावाद, अनलाइन सक्रियतावाद, डिजिटल अभियान, डिजिटल सक्रियतावाद, अनलाइन आयोजन, इलेक्ट्रोनिक वकालत, इ-अभियान र इ-सक्रियतावाद पनि भन्ने गरिन्छ। इन्टरनेट प्रविधिको उपयोग गरेर रकम जम्मा गर्न, सामुदायिक भवन, पैरवी समूह र आयोजन गर्नको लागि यसको प्रयोग गरिन्छ। इन्टरनेट सक्रियतावाद एउटा सङ्गठित सार्वजनिक प्रयास हो जसले कुनै एक लक्ष्य प्राप्ति गर्न सामूहिक प्रयास गर्दछ, यसमा नागरिक पहलकर्ता वा समर्थकहरूले डिजिटल मिडियाको प्रयोग गर्छन्। विश्वमा वर्तमान समयमा विभिन्न सोधहरू यस विषयमाथि भइरहेको छ। विशेष गरेर अमेरिका र क्यानडामा सक्रिय वकालत समूहहरूले डिजिटल सक्रियतावादबाट उद्देश्यहरू प्राप्त गर्न कुन किसिमले सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन भनेर जानकारी जम्मा गरिरहेको छ।

इन्टरनेट सक्रियतावाद

सन्दर्भ सामग्रीहरू

Tags:

इमेलक्यानडाप्रविधिसंयुक्त राज्य अमेरिकासञ्चारसामाजिक सञ्जाल

🔥 Trending searches on Wiki नेपाली:

बाल्यावस्थाअंशुवर्मामहाकाव्यजैविक विविधतासिद्धिनरसिंह मल्लनेपालका तालहरूको सूचीनाताप्रविधिकाजीनेपालको पञ्चवर्षीय योजनानेपालको राष्ट्रपतिबृहस्पति ग्रहबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयाससंविधान सभा निर्वाचन २०७०जनमत सङ्ग्रह, २०३७लोसारखेलप्रेमगीत ३समयनेपालमा विद्यालयको तहगत संरचनापृथ्वीको वायुमण्डलनेपाल रेडक्रस सोसाइटीकम्प्युटर हार्डवेयररामायणमोहन शमशेर जङ्गबहादुर राणाभाषिकागाउँ खाने कथापिनासराष्ट्रिय परीक्षा बोर्डनेपालको अन्तरिम संविधान २०६३मारुनी नाचलेनिनवादसंविधान सभा निर्वाचन, २०६४नेपालका राजाहरूको सूचीनेपालको परराष्ट्र सम्बन्धनगदे वालीअन्तर्राष्ट्रिय नारी दिवसतत्समशिक्षण विधिधर्मथापा वंशस्पेनव्यापारप्रकाशशरण महतनेपाल टेलिभिजनरवि लामिछानेश्रीराम अवतारहिन्दु धर्मको इतिहासबैङ्कजीवनीअभिनयजनसांख्यिकीय लाभांशभिटोभोजपुर जिल्ला, नेपालसंयुक्त राष्ट्र सुरक्षा परिषद्अक्षांश४२ सालको पर्वसूर्यकिम्बुजनशक्तिउद्योगविद्युतीय अपराधबुढासुब्बा मन्दिरमोन्स प्यूबिसनेपालको पत्रकारिताको इतिहासदेवराज घिमिरेरेबिजदेवनागरी लिपिअक्टोबर क्रान्तिसार्क शिखर सम्मेलनको सूचीसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूलाली गुराँसकुपोषण🡆 More