इँजार

इँजार कम्मरमुनि लगाइने वस्त्र अड्याउने डोरो हो । यसलाई तल्लो धडमा लगाइने सुरुवाल, पाइजामा, पेटीकोट आदि लुगालाई कम्मरमा अड्याउन ती लुगाको माथिल्लो भागमा रहेको नेफाको प्वाल घरभित्र छिराई त्यसका दायाँ बायाँ जोडेर सुर्काउनी पारी बाँधिने गरिन्छ । इँजार हाल्न सुरुवाल, पाइजामा आदि लुगालाई कमरमा बाँध्न ती लुगाको नेफामा दोब्य्राई सिई प्वाल बनाइन्छ, जसलाई इँजारघर भनिन्छ ।

सन्दर्भ सामग्री

बाह्य सूत्र



Tags:

धडपाइजामा

🔥 Trending searches on Wiki नेपाली:

दोस्रो विश्व युद्धनाटकनागरिक लगानी कोषअर्थशास्त्रअनुराधा कोइरालाइन्द्रबहादुर राईअस्ट्रेलियासेलो नृत्यगाउँपालिकादेवकुमारी थापाकपिलवस्तु जिल्लाबालेन शाहनामलोकतन्त्रगुरुप्रसाद मैनाली४२ सालको पर्वसंविधानवादसाक्षरतामहावीर पुनसामाजिक सञ्जालमौरी पालनलक्ष्मीप्रसाद देवकोटाहैदराबादरङसाततले दरबार (नुवाकोट)राजर्षि जनक विश्वविद्यालयदक्षिण अमेरिकानेपालका जिल्लाहरूश्रीमद्भगवद गीतासमानुपातिक प्रतिनिधित्व प्रणालीपर्वत जिल्लाछालामुलुकी ऐनअक्षांशपोखरा महानगरपालिकानेपालका नगरपालिकाहरूसार्की जातिगण्डकी नदीमाइतीघर (चलचित्र)कृषि विकास बैंकमुलुकी अपराध संहिता, २०७४नेपालको उपराष्ट्रपतिरारातालबालीअंकटिकापुर काण्डनेपालको अर्थतन्त्रइन्टरनेटनेपालको लोकतन्त्र दिवसकम्प्युटरआउँउखान-टुक्कामोबाइल फोनमाछापुच्छ्रे हिमालराष्ट्रिय स्वतन्त्र पार्टीअन्तिम संस्कारउदारवादगोर्खालीपोखरा उपत्यकावसन्तकाठमाडौँ जिल्लासुगौली सन्धिसम्भोगलिम्बु जातिनेपालको झण्डानेपालको अन्तरिम संविधान २०६३शक्ति पृथकीकरणमहिला सशक्तिकरणस्वास्थ्यबालश्रमउपयोगितागोपाल प्रसाद रिमालनेपालका स्थानीय तहहरूपूर्वीय दर्शनचन्द्रपुर नगरपालिकाकालु पाँडेदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन🡆 More