आशा नेगी

आशा नेगी एक भारतीय टेलिभिजन अभिनेत्री हुन् । उनी आफ्नो समकक्षी रित्विक धन्जनीसंग भारतीय डान्स वास्तविक कार्यक्रम नच बलिए ६को विजयी भएकी थिइन् । उनले पवित्रा रिश्ता नामक धारावाहिकमा पुर्वी किर्लोसकरको भुमिका निर्वाह गरेकी छिन् ।

आशा नेगी
आशा नेगी
आशा नेगी
जन्मदेहरादून, उत्तराखण्ड, भारत
वासस्थानमुम्बई, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री
कार्यकाल२०१०–वर्तमान
समकक्षीरित्विक धन्जनी

व्यक्तिगत जीवनी

नेगीको जन्म देहरादून, उत्तराखण्डमा भएको थियो । उनको शिक्षा त्यहीँबाट भएको थियो । सन् २००९ मा उनले मिस उत्तराखण्ड २००९ को उपलब्धि प्राप्त गरेकी थिइन् । त्यसपछि उनी आफ्नो अभिनय करियर आरम्भ मुम्बई गएकी थिईन ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू



Tags:

🔥 Trending searches on Wiki नेपाली:

कर्मचारी सञ्चय कोषलोककथामुक्तिनाथ मन्दिर (पनौती)बजारशास्त्रसाक्षरताचामलहात्तीमार्क्सवाद-लेनिनवादक्रान्तिसयौँ थुङ्गा फूलका हामीनेपालका प्रदेशहरूखालिस्तान आन्दोलनराउटे जातिजर्सीमहाकाली सन्धिशैलेश्वरी मन्दिरवाच्य (व्याकरण)अर्थडाँफेआँकपूर्वीय दर्शननेपाल सम्वत्सन्दुक रुइतगणेशअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)संविधान सभा निर्वाचन, २०६४तोलासिमसारप्रदेश प्रमुख (नेपाल)रामेछाप जिल्लानेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)राजेश हमालयोनीआइज्याक न्युटनपृथ्वीको वायुमण्डलकम्प्युटर हार्डवेयरनेपालको एकीकरणएघारौँ राष्ट्रिय जनगणना २०६८नागरिकताजनसङ्ख्यारामसार क्षेत्रविसं २०७२ को महाभूकम्परङसंसदीय व्यवस्थाविश्वव्यापीकरणमोन्स प्यूबिसबैङ्कजर्मनीकिशोरावस्थाउत्तर अमेरिकानेपालका स्थानीय तहहरूनेपाली चलचित्रहरूको सूचीनेपाल क्रिकेट सङ्घनेपालको राष्ट्रपतिकाठमाडौँस्पेनमदन पुरस्कारआर्थिक विकासभौतिकशार्दूलविक्रीडित छन्दशक्ति पृथकीकरणभोजपुर जिल्ला, नेपालजङ्गलसल्यान जिल्लाबडी चलचित्रनेपाली व्याकरणमाछा पालनसन्दीप लामिछानेनेपालका तालहरूको सूचीनेपालको सैन्य दर्जानेपालको प्रधानमन्त्रीहिन्दु पञ्चाङ्गगुगलरेखा शर्माघोराही उपमहानगरपालिका🡆 More