आठबीस राज्य

मध्यकालीन नेपालको बाइसे राज्य अन्तर्गत पर्ने आठबिस राज्य हालको रुकुम जिल्लाको उत्तरपश्चिममा ठुलीभेरी को तटमा अवस्थित थियो । वि.स.१६०० सालमा कालु बमले आफ्नो अंश स्वरुप रुकुम राज्यबाट यस क्षेत्रलाई छुट्टयाएर राज्य स्थापना गरेका थिए । यहाँका अन्तिम राजा रणउद्दीम शाही हुन् । रुकुमे राजकुमार बिभूति शाहीले आठबिस राज्य फिर्ता लिने उद्देश्यले बिद्रोह गरेका थिए । राजा कहलिएको केही समयमै गोर्खाली फौजको प्रबेश हुदा बिभूति शाही जोगीको रुप धारण गरी भाग्नु परेको थियो । नेपाल एकीकरण पछि यस क्षेत्रको शासन ठेक, जिम्मवाली हुँदै रैंकर प्रणालीमा चलेको पाइन्छ ।

राजाको बंशावली

बंशावलीमा उल्लेख भए अनुसार यिनी अघि र यिनी पछिको पुस्ताक्रम यस प्रकार छः

  1. राजा कालु बम (आठबिस राज्यका संस्थापक राजा बि.स.१६००)
  2. राजा जगमल्ल बम
  3. राजा श्रीमल्ल बम
  4. राजा सयरूप बम शाही
  5. राजा महान शाही
  6. राजा मदन शाही
  7. राजा नरसिंह शाही
  8. राजा पिर्थी शाही
  9. राजा रूपा शाही
  10. राजा जगती शाही
  11. राजा हिरण शाही
  12. राजा रणउद्दीम शाही (यिनका पालामा नेपाल एकीकरण भयो)
  13. राजकुमार विभूति शाही
  14. अम्मर शाही
  15. जसु शाही
  16. सेतु शाही
  17. दुन्दु शाही शाह
  18. शेरबहादुर शाह
  19. दिपेन्द्रबहादुर शाह
  20. बीरेन्द्रकुमार शाह
  21. मणि राज शाह(प्रभातबिक्रम शाह)
  22. अभि बिक्रम शाह

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Tags:

ठूली भेरीबाइसे राज्यहरूरणउद्दीमशाहीरुकुम जिल्ला

🔥 Trending searches on Wiki नेपाली:

बाल दिवसचन्द्र शमशेर जङ्गबहादुर राणारामानुजाचार्यपृथ्वीनारायण शाहपशुपतिनाथ मन्दिरतिलगङ्गा आँखा अस्पतालरामसार क्षेत्रमिसेल ओबामानविकरणीय उर्जाप्रदेश सभा (नेपाल)सार्क शिखर सम्मेलनको सूचीमादलविश्वेश्वरप्रसाद कोइरालाहिमालयनेपालमा कृषिहिन्दु धर्मसंस्काररौतहट जिल्लानेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीपाकिस्तान सरकारपाठ्यक्रमबाल अधिकारयशू ख्रिष्टनेवार जातिभित्री मधेशदर्शननेपाल सशस्त्र प्रहरी बलनिजीकरणऔद्योगिक क्रान्तिरोल्पा जिल्लाजल उत्पन्न प्रकोप नियन्त्रण विभागलोकतन्त्रविश्वका प्रमुख शासन प्रणालीनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)कावासोती नगरपालिकाविराटनगर महानगरपालिकानेपालका औद्योगिक क्षेत्रहरूको सुचीवाच्य (व्याकरण)नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)विकिमिडिया नेपालको विधानप्रदूषणगणेशराष्ट्रिय सभा (नेपाल)रेने डेसकार्टसआत्महत्यानेपालको राष्ट्रपतिप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)सिद्धिचरण श्रेष्ठसिन्जा उपत्यकाकार्ल मार्क्ससमाजवादपूर्वीय चिन्तन परम्पराढोरबराहि मन्दिरनेपालको प्रशासनिक विभाजनतामाङ जातिनेपाल-भारत सम्बन्धसुदूरपश्चिम प्रदेशमहानगरपालिकाधरहराबागमती प्रदेशअल्बर्ट आइन्स्टाइनभूपरिवेष्ठित राष्ट्रपूँजीवादनेपालमा बोलिने भाषाहरूक्व्होलासोथार गाउँपालिकापासाङ ल्हामु शेर्पाविद्युतीय अपराधदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठननेपाल-चीन सम्बन्धनेपालको प्रधानन्यायाधीशयोगकृष्णधनगढी उपमहानगरपालिकास्नातक तह🡆 More