आगन्तुक शब्द

संस्कृत भाषाबाहेक अन्य भाषाबाट नेपाली भाषामा प्रयोग गरिनु आगन्तुक हो। आगन्तुक शब्दहरू नेपाली वर्ण विन्यासका नियमअनुसार लेखिन्छन्। आगन्तुक प्रयोगमा नेपालीमूलक नियमको पछ्याइ बढ्दो छ। जस्तै: स्कूल, महसुस, शहीद, बक्खु, तुम्बा, क्वाँटी, कच्चा आदि।


त्र बाट निर्माण भएर संख्या जनाउने शब्दलाई पनि आगन्तुक शब्द भनिन्छ। जस्तै:- यत्रो , कत्रो ,त्यत्रो ,भुत्रो ,त्रिचालीस, त्रियासी आदि ।

अरबी दफा, हाकिम, नाल, हक, मौसम, राय
फारसी पुस्ता, पैसा, जागीर, जिन्दगी, किनारा
अङ्ग्रेजी नर्स, रेडियो, जङ्गल, बस, मोटर, करेन्ट
तुर्की तगारो, तोप, चक्कु, तक्मा
पोर्चुगाली गमला, गोदाम, तौलिया, पियन,फेटा, फिता
फ्रान्सेली कुपन, कार्टुन, बिगुल, पुलिस, कलेज
ल्याटिन अपरेटर, क्यालेन्डर, मिसन, बोनस
जर्मन किन्डरगार्डेन, फरेनहाइट, सेमिनार
ग्रीक थर्मस, थ्योरी, प्रोग्राम
चिनिया चाउचाउ, तुफान, मम
इटालेली सोडा, स्टुडियो
जापानी कराँते, जुडा, रिक्सा, होन्डा
नेवारी कौसी, खापा, छिडि, ज्यापू,झ्याल
तिब्बती घ्याङ्, जिम्बु, थुक्पा, दोचा
मगर औसी, आले, पटुका, थुन्से
तामाङ च्याङ्वा, डम्फु
मैथिली जन, ठाट, पटुवा, पैनी
बङ्गाली गम्छा, मुङ्गी,



Tags:

🔥 Trending searches on Wiki नेपाली:

रवि लामिछानेअनुसन्धाननेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूचीपूँजीवादहिमाली प्रदेशसम्पति शुद्धीकरणब्याडमिन्टनविद्युतखस जातिनेपालमा महिला अधिकारचेककुलदेवताकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)सामाजिक न्यायस्वरवर्ण र व्यञ्जनवर्णपृथ्वीनारायण शाहरामायणनेपालको संस्कृतिविप्रेषणआमाबोक्सीदशावतारइन्टरनेटनेवारी भाषाभीमबहादुर रावलबालश्रमबर्बरज्ञानेन्द्र वीरविक्रम शाहअलङ्कार (साहित्य)अन्तर्राष्ट्रिय श्रमिक दिवसरुस-युक्रेन युद्धफ्रान्सेली राज्यक्रान्तिसहकारीभक्ति थापाकम्प्युटरगणतन्त्र दिवस (नेपाल)सेप्टेम्बर ११ को हमलाकागेश्वरी मनोहरा नगरपालिकामोबाइल फोनबडिमालिकाअष्ट चिरञ्जीवीझापा जिल्लासन्दुक रुइतउत्प्रेरणाओखलढुङ्गा जिल्लागाउँपालिकानेपालका सर्वोच्च आठ हिमालविनोद चौधरीरसुवा जिल्लादर्शनपाल्पा जिल्लाकृष्णधानछन्दकार्यसम्पादन मूल्याङ्कनलुम्बिनीस्वर्णिम वाग्लेरणबहादुर शाहलाली गुराँसमानव विकास अर्थशास्त्रनेपालमा भूकम्पको इतिहासमधेश प्रदेशसंविधानवर्गनेपालमा धर्मकान्ति उच्च माध्यमिक विद्यालयभूपि शेरचननेपाली साहित्यको इतिहासमहिनावारीसङ्घीयतासंस्कृतबाजुरा जिल्लासौर्यमण्डलभियतनाममुनामदन (चलचित्र)🡆 More