अमायरा दस्तुर: भारतीय फिल्म अभिनेत्री

अमायरा दस्तुर एक भारतीय चलचित्र अभिनेत्री हुन् ।

अमायरा दस्तुर
अमायरा दस्तुर: प्रारम्भिक जीवनी तथा करियर, चलचित्रहरू, सन्दर्भहरू
जन्म (1993-05-07) ७ मे १९९३ (उमेर ३०)
मुम्बई, भारत
अन्य नामएमी रोहिन्टन दस्तुर
पेशाअभिनेत्रीमोडल
उचाइ५ फिट ७ इन्च (१.७० मी)

प्रारम्भिक जीवनी तथा करियर

अमायरा दस्तुरले आफ्नो शिक्षाको सुरुवात क्याथेडरल एण्ड जोन क्यानन स्कूलबाट गरिन । उनले आफ्नो माध्यमिक शिक्षा धिरूभाई अम्बानी अन्तर्राष्ट्रिय विद्यालयबाट गरिन तर छिट्टै उनले आफ्नो अभिनयको लागि सो विद्यालय छोडेकी थिइन् । दस्तुर पारसी हुन् र घरमा उनी अङ्ग्रेजी, तमिल, फ्रेन्च, र गुजराती बोल्ने गर्छिन । हाल उनी मुम्बईको एचआर कलेजबाट स्नातक गर्दै छिन । दस्तुरले १३ वर्षकै उमेर देखि विज्ञापन गर्दै आएकी छिन ।

दस्तुरले बलिउडमा अभिनयको सुरुवात मनिष तिवारीको रोमान्टिक चलचित्र इसकबाट गरेकी थिइन् ।

चलचित्रहरू

वर्ष चलचित्र भूमिका टिप्पणी
२०१३ इसक बच्ची कश्यप पदार्पण
२०१५ अनेगन समुध्रा, कल्याणी, शेनबागाभली र मधुमिता तमिल, तेलगुमा रुपान्तरण अनेकेदुको रूपमा
२०१५ मिस्टर एक्स सिया वर्मा

सन्दर्भहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

Tags:

अमायरा दस्तुर प्रारम्भिक जीवनी तथा करियरअमायरा दस्तुर चलचित्रहरूअमायरा दस्तुर सन्दर्भहरूअमायरा दस्तुर बाह्य कडीहरूअमायरा दस्तुर यो पनि हेर्नुहोस्अमायरा दस्तुर

🔥 Trending searches on Wiki नेपाली:

मादलएसियाली विकास बैंकनेपालमा पाइने चराहरूको सूचीचापलोकबाजाव्याकुल माइलानेपाल अङ्ग्रेज युद्धसार्की जातिनेपालको जनआन्दोलन २०६३सङ्गठननेपालका राष्ट्रिय चिन्हहरूकौशिक गोत्रसप्तकोशी नदीइलाम जिल्लानेपाल-भारत सम्बन्धथापा वंशजिमेललुम्बिनी प्रदेशगौतम बुद्धमौरी पालनएडल्फ हिटलररेखा थापामानव संसाधन व्यवस्थापनदक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रदोहोरो लेखा प्रणालीअर्घाखाँची जिल्लालुम्बिनीविस्तृत शान्ति सम्झौतान्यायपालिकामुनामदनबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासमनोविज्ञानज्योतिषइस्वी सम्वत्नेपालको संविधान २०७२स्वास्थ्यचामलनेपाली साहित्यमोतीराम भट्टरङदाङ जिल्लामुलुकी अपराध संहिता, २०७४प्रतिनिधि सभा (नेपाल)खालिस्तान आन्दोलनभ्यागुते रोगसाततले दरबार (नुवाकोट)सङ्घीयताजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीनेपालका गाउँपालिकाहरूशेरबहादुर देउवाकपिलवस्तु जिल्लाअङ्कोरवाटनेपाल अधिराज्यको संविधान २०४७साक्षरताबहादुर शाहबैतडी जिल्लादसैँगणतन्त्र दिवस (नेपाल)विकिधरहराभक्ति थापाबाइबलमाछापुच्छ्रे हिमालकैथीडाँफेनेपाल कृषि अनुसन्धान परिषद्नोबेल पुरस्कारमानव विकास अर्थशास्त्रविराटनगर महानगरपालिकाआर्थिक विकासचिठीश्रीराम अवतारविवाह संस्कारएन्टोनियो गुटेरेस🡆 More