अक्कादी भाषा

अक्कादी ( akkadû, 𒀝𒅗𒁺𒌑 ak-ka-du-u 2 ; लोगोग्राम: 𒌵𒆠 URI KI ) एक विलुप्त पूर्वी सेमिटिक भाषा हो जुन प्राचीन मेसोपोटामियामा (अक्कद , असिरिया, इसिन, लार्सा र बेबिलोनिया) तेस्रो सहस्राब्दी इसापूर्व देखि आठौँ शताब्दी इसापूर्व सम्म बोलियो जब त्यसलाई क्रमश आरामी भाषाले प्रतिस्थापन गर्न थाल्यो।

अक्कादी
बेबिलोनी वा अश्शूरी
𒀝𒅗𒁺𒌑
अक्कदु
अक्कादी भाषा
मनिष्तुशुको ओबिलिस्कमा अक्कादी भाषाको शिलालेख
क्षेत्रमेसोपोटामिया
मातृभाषी वक्ता
अफ्रोएसियाली भाषा परिवार
  • सेमिटिक
    • पूर्वी सेमिटिक
      • अक्कादी
आञ्चलिक भाषाहरू
  • पुरानो अक्कादी
  • अश्शूर
  • बेबिलोनी
  • कनानो-अक्कादी
सरकारी दर्जा
आधिकारिक भाषा
सुरुमा अक्काद (मध्य मेसोपोटामिया); कांस्यको अन्त्य र प्रारम्भिक फलाम युगमा मध्य पूर्व र इजिप्टको साझा भाषा।
भाषा सङ्केतहरू
आइएसओ ६३९-२akk
आइएसओ ६३९-३akk
ग्लोटोलगakka1240
यो लेखमा आइपिए ध्वन्यात्मक चिह्नहरूको प्रयोग गरिएको छ। सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिह्न, कोठा अथवा अन्य कुनै चिह्न जस्तो देखिनेछ।

यो सबैभन्दा पहिलो प्रलेखित सेमिटिक भाषा हो र यसले क्युनिफोर्म लिपिको प्रयोग गर्दथ्यो जुन मूल रुपमा असम्बन्धित र विलुप्त सुमेरी भाषा लेख्न प्रयोग गरिन्थ्यो। अक्कादी भाषा अक्कद सहरको नामबाट राखिएको हो जुन अक्कादी साम्राज्य (लगभग  २३३४ - २१५४  ईसापूर्व) को समयमा मेसोपोटामियाली सभ्यताको प्रमुख केन्द्र रहेको थियो। सुमेरी र अक्कादी भाषाहरूको बीचको पारस्परिक प्रभावले यी भाषाहरूलाई विद्वानहरूलाई भाषा सङ्घको रूपमा वर्णन गर्न प्रेरित गरेको छ।

सन्दर्भ सामग्रीहरू

Tags:

wikt:𒀝wikt:𒁺wikt:𒅗wikt:𒆠wikt:𒌑wikt:𒌵

🔥 Trending searches on Wiki नेपाली:

कुमाख गाउँपालिकानेपालका संरक्षित क्षेत्रहरूको सूचीमानव विकास चरणरामकाठमाडौँस्वर्गद्वारीनेवारी भाषामाध्यमिक विद्यालयनेपाल प्रजा परिषद्बारा जिल्लागोसाइँकुण्डपहाडी प्रदेश (नेपाल)लोकबाजाआम निर्वाचन २०१५प्रियङ्का कार्कीपश्चिम रुकुम जिल्लानेपाल विद्युत प्राधिकरणफिफाविद्यादेवी भण्डारीबडीमालिका नगरपालिकानारायणगोपाल गुरूवाचार्यराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)खड्गप्रसाद ओलीविकिपिडियाखेलगणितनेपालको संविधान २०७२बालेन शाहखस जातिलाली गुराँसडेउडा गीतप्रविधिइमेलआगोतापहिन्दु धर्मरवि लामिछानेयुरोपलखन थापा मगरमहाकाव्यस्वर्णिम वाग्लेभरतपुर महानगरपालिकानेपाली बृहत् शब्दकोशनाटकशिक्षण विधिबलभद्र कुँवरनेपालको भूगोलस्नातक तहकर्जाइन्स्टाग्रामइस्लाम धर्मअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालनेपालको निसानछापमकवानपुर जिल्लासरस्वतीसिन्धु गङ्गा मैदानचितवन जिल्लाखस ब्राह्मणकरारनेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८जङ्गलभाषाहरितगृह प्रभावविक्रम सम्वत्वासलातशुक्रग्रहमहाभारततारा तालविकिमिडिया नेपालको विधाननेपालमा खेलकुदनमस्तेसुदूरपश्चिम प्रदेशपहिलो विश्वयुद्धजारी (चलचित्र)जनमत सङ्ग्रह, २०३७इसाई धर्महात्तीपाइले रोगगणतन्त्र दिवस (नेपाल)🡆 More