भूमध्य सागर

भूमध्य सागर पृथ्वीको एउटा सागर जो उत्तरी अफ्रिका, यूरोप, अनातोलिया तथा मध्य-पूर्वको बीचमा अवस्थित छ। यसको क्षेत्रफल लगभग २५ लाख वर्गकिलोमीटर छ जो भारतको क्षेत्रफलको लगभग तीन-चौथाई हो। प्राचीन कालमा ग्रीक, अनातोलिया, कार्थेज, स्पेन, रोम, जेरुशलम, अरब तथा ईजिप्ट जस्ता प्रदेश तथा नगरहरूको बीच स्थित भएको कारणले यसलाई भूमध्य (धरतीको बीचको) सागर भन्दथे। यो एटलान्टिक महासागरसँग जिब्राल्टर द्वारा जोडिन्छ जो केवल १४ किलोमीटर चौडा एउटा जलडमरूमध्य हो।

भूमध्य सागर
भूमध्य सागर

सन्दर्भ सामग्रीहरू

Tags:

आन्ध्र महासागरइजिप्टग्रीक भाषाजिब्राल्टारपृथ्वीरोमसमुद्रस्पेन

🔥 Trending searches on Wiki नेपाली:

हमासतामाङ जातिगढीमाईभारद्वाज गोत्रनिजामती सेवानेपाली व्याकरणस्वर्गद्वारीनेपाली विकिपिडियाकलियुगसिन्धु घाटीको सभ्यताबेरोजगारीघामका पाइलाहरू (उपन्यास)शहिदगेटजैविक विविधतापनौती नगरपालिकाधरहराविकित्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनिर्वाचनरारातालअर्थशास्त्रबुटवल उपमहानगरपालिकासौर्यमण्डलछन्ददलितसयौँ थुङ्गा फूलका हामीनेवारी भाषाबलभद्र कुँवरभरतपुर महानगरपालिकाधादिङ जिल्लाबेगनास तालधनुषा जिल्लाभण्डारखाल पर्वमाओवादी जनयुद्धदादुरालैङ्गिक समानताभुईँचालोभानुभक्त आचार्यआम निर्वाचन २०४८ का निर्वाचित सांसदहरूफेसबुकगौतम बुद्धललितपुर महानगरपालिकावीरेन्द्रनगर नगरपालिकाफेवातालराम शाहडढेलोहनुमान चालीसाललितपुर जिल्लानेपालको प्रशासनिक विभाजनऔद्योगिक क्रान्तिनयाँ वर्षआँखाबङ्गलादेशनेपालका झरनाहरूको सूचीशुक्रग्रहनन्दकिशोर पुननेपालको राजनीतिशिक्षाबूढानीलकण्ठ मन्दिरकोत पर्वनेपालमा भएका सडकहरूको सूचीपोखरा उपत्यकागाईजात्रावित्तीय विवरणहरूपशुपतिनाथ मन्दिरयोगी नरहरिनाथबज्रयोगिनी मन्दिरकोशी टप्पु वन्यजन्तु आरक्षआगोशब्दकोशपहिलो विश्वयुद्धसिन्धुपाल्चोक जिल्लाहिमाली प्रदेशचीनको जनवादी क्रान्ति🡆 More