अस्ट्रेलियन ओपन

अस्ट्रेलियन ओपन प्रत्येक वर्षको जनवरीको अन्त तिर अस्ट्रेलियाको मेलबर्नमा सन्चालन हुने एउटा मुख्य तथा ग्रयाण्ड स्ल्याम टेनिस प्रतियोगिता हो । यसको पहिलो संस्करणको सुरुवात सन् १९०५ मा भएको हो । यो प्रतियोगिता ग्रयाण्ड स्ल्याम अन्तर्गत घटनाक्रम अनुसार रहेको छ यो बाहेक फ्रेन्च ओपन,विम्बल्डन तथा यु.एस.

ओपन रहेको छ ।

यो प्रतियोगितामा दर्शकको अपार सहभागीता रहने गरेको छ जुन कि कुनै पनि अन्य प्रतियोगिता भन्दा धेरै गुणा बढी रहने गरेको छ । त्यस बाहेक यो मात्र एउटा यस्तो ग्रयाण्ड स्ल्याम प्रतियोगिता हो जसमा मौसमको कारणले स्टेडियमलाई माथिबाट बन्द गरेर खेलाईन्छ ।

Tags:

फ्रेञ्च ओपनयुएस ओपन (टेनिस)

🔥 Trending searches on Wiki नेपाली:

कालिका मन्दिर, बागलुङगतिबृहस्पति ग्रहमानव शरीरका अङ्गहरूको सूचीनेपालका राष्ट्रिय चिह्नहरूसल्यान जिल्लाकिराँत कालभारतीय संविधानको आठौँ अनुसूचीगाउँखाने कथाग्वाङझाउनौमती बाजाभक्तपुर जिल्लाकाठमाडौँ उपत्यकाप्रतिनिधि सभा (नेपाल)नेपाल प्रहरीमहाभारत पर्वत शृङ्खलाविश्व सम्पदा क्षेत्रनगर कार्यपालिकानेपालमा शिक्षाशिक्षाकर्जानेपालका औद्योगिक क्षेत्रहरूको सुचीपरिवर्तनीय लागतमहिला सशक्तिकरणराष्ट्रिय प्रजातन्त्र पार्टीभण्डारखाल पर्वचीनको जनवादी क्रान्तिविकिमिडिया फाउन्डेसनगिरिजा प्रसाद कोइराला क्रिक्रेट रंगशालाकुम्भ मेलाविश्व बैङ्कसर्पगन्धानेपालको सङ्घीय संसदनेपाली चलचित्रसरकारउपमहानगरपालिकाअस्ट्रेलियामहान्यायाधिवक्ताको कार्यालयनातामृगौलाबैतडी जिल्लानेपाल अङ्ग्रेज युद्धसामुदायिक वनपृथ्वीअर्थशास्त्ररामेछाप जिल्लानेपालको प्रधानमन्त्रीयोगी नरहरिनाथमानिसधर्मजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीसुर्खेत जिल्लामकवानपुर जिल्लागुल्मी जिल्लानेपालका सहिदहरूहिमालयहेमन्त ऋतुमानव विकास चरणमहाभारतभाषाफ्रान्सेली राज्यक्रान्तिपारिजात (साहित्यकार)पञ्चायती व्यवस्थामानव संसाधन व्यवस्थापनदेउकी प्रथाताप्लेजुङ जिल्लानेपालको जनआन्दोलन २०६३पब्लिक कम्पनीनेपालमा कृषिकतार एयरवेजनिर्वाचनबूढानीलकण्ठ मन्दिरअर्थ🡆 More