संयुक्त राष्ट्र दिवस

संयुक्त राष्ट्र सङ्घ दिवस सन् १९४५ अक्टोबर २४ मा संयुक्त राष्ट्रसङ्घको अधिकारिक स्थापनाको वार्षिक स्मृति दिवस हो। संयुक्त राष्ट्र सङ्घ सन् १९४७ मा, संयुक्त राष्ट्र महासभाले अक्टोबर २४ लाई, संयुक्त राष्ट्रसङ्घको बडापत्रको वार्षिकोत्सव घोषणा गरेको थियो, जस अनुसार 'विश्वका जनतालाई संयुक्त राष्ट्र सङ्घको लक्ष्य र उपलब्धिको बारे जानकारी दिन र उनीहरूको समर्थन प्राप्त गर्न समर्पित हुनेछ' भन्ने घोषणा भएको थियो।

संयुक्त राष्ट्र दिवस परम्परागत रूपमा सङ्गठनको उपलब्धिहरू र लक्ष्यहरूको बारेमा बैठकहरू, छलफल र प्रदर्शन गरि विश्वभरमा मनाइने गरिएको छ। सन् १९७१ मा, संयुक्त राष्ट्र महासभाले सदस्य राष्ट्रहरूले संयुक्त राष्ट्र दिवसलाई सार्वजनिक बिदाको दिन आह्वान गरेको थियो। संयुक्त राज्य अमेरिकामा, सन् १९४८ देखि यता राष्ट्रपतिले संयुक्त राष्ट्र दिवसको लागि प्रत्येक वर्ष सम्बोधन गर्ने गर्छन्।

सन् १९५१ मा संयुक्त राष्ट्र दिवसमा, संयुक्त राष्ट्र सङ्घ हुलाक प्रशासनले पहिलो संयुक्त राष्ट्र टिकट जारी गरेको थियो जुन अमेरिकी डलरमा न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घ मुख्यालयमा जारी गरिएको थियो।

यो पनि हेर्नुहोस्

  • अन्तर्राष्ट्रिय संयुक्त राष्ट्र शान्ति दिवस
  • राष्ट्रमण्डल दिवस
  • युरोप दिवस
  • विश्व नागरिकता

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

संयुक्त राष्ट्रसंयुक्त राष्ट्र महासभासंयुक्त राष्ट्रसङ्घको वडापत्र

🔥 Trending searches on Wiki नेपाली:

विज्ञानगाउँ विकास समिति (नेपाल)वीरेन्द्र वीरविक्रम शाहपानीतिहारठकुरीइस्लाम धर्मनेपालका सहिदहरूसुशान्त केसीराष्ट्रिय परिचयपत्र (नेपाल)बजारशास्त्रऔद्योगिक क्रान्तिनिजीकरणकृष्ण जन्माष्टमीनेपालका विश्वविद्यालयहरूको सूचीलेखा प्रणालीआगोबीमाभक्तराज आचार्यमोतीराम भट्टवासुकी इन्डिकस्महिनावारीनेपालमा कृषिचतराधामअर्थकरारतामाङ जातिअन्तर्राष्ट्रिय श्रमिक दिवसउखान-टुक्काखाँदवारी नगरपालिकाअमरसिंह थापासिन्धु गङ्गा मैदानमनास्लु हिमालदसैँहात्तीपाइले रोगनेपालका बीमा कम्पनीहरूको सूचीमहिला सशक्तिकरणनेपालमा हिन्दु धर्मसमाजजनावरराजनीतिअनुष्टुप छन्दगण्डकी प्रदेशमेटाकिशोरावस्थामेलम्ची नगरपालिकाखनिजघोराही उपमहानगरपालिकाअन्तिम संस्कारमोरङ जिल्लाजयपृथ्वीबहादुर सिंहज्ञानेन्द्र वीरविक्रम शाहकुलदेवताडाङ जिल्लालुभुन्यायपालिकासार्वजनिक सेवा प्रवाहलुम्बिनी प्रदेशप्युठान जिल्लास्वरवर्ण र व्यञ्जनवर्णदक्षिण एसियायुरोपमाध्यमिक विद्यालयधनगढी उपमहानगरपालिकादरबार हत्याकाण्डबूढानीलकण्ठ मन्दिरबज्रयोगिनी मन्दिरहलेसी महादेवतराईसंयुक्त राष्ट्रसङ्खुवासभा जिल्लाइलाम २ (निर्वाचन क्षेत्र)सेतो कपडामा युवतीजङ्गबहादुर राणानेपालका मल्ल राजाहरूको सूचीकुमाख गाउँपालिका🡆 More