राजनीतिक अर्थशास्त्र

राजनीतिक अर्थशास्त्र (political economy)को अर्थ के हो भने यो विषय सुरुमा राजनीति शास्त्रको एक अंगको रूपमा थियो र यसको स्वतन्त्र अस्तित्व थिएन । उन्नाइसौँ शताब्दीमा विचारकहरूले के अनुभव गर्न थाले भने राजनीतिक अर्थशास्त्रले यस शास्त्रको सम्पूर्ण विषय वस्तु समेट्न सक्दैन । यस शास्त्रमा सामाजिक मानिसहरूका आर्थिक सम्बन्ध र त्यसमा भइरहने परिवर्तनहरूको अध्ययन गरिन्छ जबकि यस्ता कुराहरूको राजनीतिसंग कुनै सम्बन्ध हु“दैन । त्यसैले जर्मन अर्थशास्त्रीहरूले यस विषयलाई सामाजिक अर्थशास्त्र (Social Economics) भन्नु उचित ठाने । यसरी विभिन्न नामले सम्बोधित गरिएको यस विषयलाई उन्नाइसौ“ शताब्दीमा अर्थशास्त्र वा इकोनोमिक्स भन्ने प्रचलन भयो । कौटिलीय अर्थशास्त्रको कृतिलाई राजनीतिक अर्थशास्त्रको प्राचीनतम पुस्तक मान्न सकिन्छ । अर्थशास्त्र शब्दको अङ्ग्रेजी समानान्तर इकोनोमिक्स हो जुन ग्रीक ओइकोनोमियाबाट बनेको छ । यसको अर्थ घरेलु प्रबन्ध र व्यवस्थापन गर्नु हो तर वि.सं १८३३ मा यूरोपमा जब यस विषयको जन्म भएको थियो, यस विषयको स्वतन्त्र अस्तित्व र नामकरण समेत भएको थिएन । विलियम स्टेनली जेभन्सका विचारमा अर्थशास्त्रको जन्मदाता एडम स्मिथ नभएर रिचार्ड क्यान्टिलियन पछि विद्वान्हरूले यस विषयलाई वेल्थ, प्लुटोलोजी, क्रेमाटिस्टिक्स, क्याटेलेक्टिक्स, पोलिटिकल इकोनोमी आदि नामकरण गर्ने प्रयास गरे । अठारौ“ शताब्दीभर यस विषयको नाम पोलिटिकल इकोनोमी वा राजनीतिक अर्थशास्त्र नै रह्यो ।

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्

Tags:

अर्थशास्त्र

🔥 Trending searches on Wiki नेपाली:

गरिबीघोडाघोडी तालनेपालका मल्ल राजाहरूको सूचीराष्ट्रिय प्रजातन्त्र पार्टी नेपालगौरी (शोककाव्य)सल्यान जिल्लायोनीवीरेन्द्र वीरविक्रम शाहसहरसुपादेउराली मन्दिरनेपालका संरक्षित क्षेत्रहरूको सूचीविकसित देशआवश्यकता शृङ्खला सिद्धान्तसार्वजनिक सेवा प्रवाहएक्सभिडियोजमहाभारतनेपाली परम्परागत नापका इकाईखाद्य सुरक्षाअनुसन्धान प्रस्तावसंयुक्त अधिराज्यचीनराष्ट्रिय गौरवका आयोजनागोदावरी नगरपालिका, ललितपुररोल्पा जिल्लामकवानपुर जिल्लामूल्य अभिवृद्धि करलोसारदोस्रो विश्व युद्धस्याङ्जा जिल्लासमासअङ्कसीतानेपालमा कृषिलैङ्गिक विभेदब्रह्माण्डढुङ्गे युगआर्किमिडिजमुख्य पृष्ठदिगो विकासका लक्ष्यहरूकृष्ण जन्माष्टमीबेरोजगारीनेपाल दूरसञ्चार प्राधिकरणगोरखापत्रऋग्वेदशिक्षाशेर्पा जातिव्यापारप्रतिनिधि सभा निर्वाचन, २०७९मानव विकास चरणनेपालका तालहरूको सूचीहजरत अलीखस राज्यकम्पनीहलेसी महादेवचुलाचुली गाउँपालिकासंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूमहिनावैज्ञानिककिराँत जातिदलितबागमती नदीइजिप्टनेपाली सेना पृतना प्रधान कार्यालयअनुष्टुप छन्दश्रीमान् गम्भीरकान्ति उच्च माध्यमिक विद्यालयआमानेपालको कानूनी इतिहासकोत पर्वलोकतन्त्रनागरिक लगानी कोषगाईपाञ्चायन देवताक्रिकेट🡆 More