रैग्नर फ्रिश

रैगनार फ्रिश अर्थशास्त्रमा नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो अर्थशास्त्री हुन् । उनीलाई जन टिनबर्जेनका साथ सन् १९६९ मा नोबेल स्मृति पुरस्कार प्रदान गरिएको थियो । यी दुवैलाई अर्थशास्त्रमा शुद्ध विज्ञानका प्रविधि, शब्द र गणितीय उपकरण प्रयोग गरिएकोमा विशेष योगदान गरे बापत यो पुरस्कार दिइएको हो । व्यष्टि अर्थशास्त्र (माइक्रो अर्थशास्त्र) र समष्टि अर्थशास्त्र (म्याक्रो अर्थशास्त्र) शब्दको प्रयोग सर्वप्रथम फ्रिशले गरेका हुन् । अर्थशास्त्रलाई गतिशील (डाइनैमिक) दृष्टिकोणलाई समावेश गरेर अर्थशास्त्रलाई एक विशेष क्षेत्रमा विकसित गराउने श्रेय पनि यी दुवैलाई जान्छ ।

Uio frisch 2006 0025.jpg
Uio frisch 2006 0025

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Tags:

अर्थशास्त्रअर्थशास्त्रमा नोबेल पुरस्कारविज्ञान

🔥 Trending searches on Wiki नेपाली:

इतिहासपासाङ ल्हामु शेर्पाअर्थशास्त्रपञ्चायती व्यवस्थाऋतुचितवन राष्ट्रिय निकुञ्जआन्तरिक राजस्व विभाग (नेपाल)चलचित्रपानीसती प्रथासूचना प्रविधिविज्ञाननेपाली साहित्यआयुर्वेदपारिस्थितिक प्रणालीमानसिक रोगसुपादेउराली मन्दिरत्रिभुवन वीरविक्रम शाहसूर्यविनायक नगरपालिकाश्राद्धसंयुक्त राष्ट्र सुरक्षा परिषद् भिटो अधिकारबालेन शाहसिद्धिचरण श्रेष्ठसंविधानजनसङ्ख्या वृद्धिप्रजातन्त्र दिवसमञ्जुश्रीसमाजवादपूर्वी रुकुम जिल्लाचाडपर्वविकिसुनजनकपुरधाम उपमहानगरपालिकानेकपा (एमाले)को १०औँ महाधिवेशननेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)नेपाल सम्वत्पाठ्यक्रमश्रीलङ्काखस राज्यबाल विवाहराई जातिमेसोपोटामियाको सभ्यतारङवैदेशिक रोजगारभूपि शेरचनक्षेत्रफलसुदूरपश्चिम प्रदेशमहेन्द्र वीरविक्रम शाहटोखा नगरपालिकासल्यान जिल्लानागरिक लगानी कोषबसाइँ सराईनेपालको सङ्घीय संसदनेपालका दलित वर्गमा पर्ने थरहरूबालकृष्ण समनेपालको संविधान २०७२ मा बालबालिकाको हकफेसबुकतामाङ जातिपहिलो विश्वयुद्धराजेश हमालभानु नगरपालिकानेपालको संविधान २०७२जिल्ला अदालतनारायणहिटी दरबार सङ्ग्रहालयअष्ट चिरञ्जीवीमेमोरी (कम्प्युटर)दोस्रो विश्व युद्धसंयुक्त राष्ट्र महासभानबिल बैंकउद्योगचेकलुम्बिनीकर्णाली प्रदेशनेपालको राष्ट्रिय जनगणनाविद्यालयजैविक विविधता🡆 More