भारोत्तोलन

भारोत्तोलन एउटा खेलाडीले बार्बेल्समा वेट प्लेटहरू जोडेर अधिक भन्दा अधिक तौल उठाउनको लागि प्रतिस्पर्धा गर्दै खेलिने खेल हो। यस खेलमा प्रतिस्पर्धी खेलाडीहरूलाई शारीरिक वजन अनुसार श्रेणीकरण गरिएको हुन्छ। शारीरिक वजन श्रेणीहरू पुरुष र महिला प्रतिस्पर्धीहरूको लागि फरक फरक हुन्छ।

भारोत्तोलन
भारोत्तोलन
भारोत्तोलन खेलाडी ब्राजिलको रियोमा आयोजित २०१६ ग्रीष्मकालीन ओलम्पिकमा २५८ किलोग्रामको तौल उचाल्दै
उच्चतम अन्तराष्ट्रिय  संस्थाअन्तर्राष्ट्रिय भारोत्तोलन सङ्घ
प्रथम पटक विकासप्राचीन ग्रिस, इजिप्ट, चिन
अभिलक्षण
सम्पर्कछैन
लैङ्गिक विभाजनछैन
श्रेणीकरणStrength sport
खेल सामाग्रीबार्बेल्स, वेट प्लेटहरू, कलर, चक, टेप, सुज, बेल्ट
उपस्थिति
राष्ट्र वा क्षेत्रविश्वभरी
ओलम्पिकपुरूष: १८९६, १९०४, १९२०  – हालसम्म; महिला: २००० –  हालसम्म

प्रतियोगिता

भारोत्तोलन खेलका सम्पूर्ण प्रतियोगिताऔहरू अन्तर्राष्ट्रिय भारोत्तोलन सङ्घको निर्देशन अनुसार हुने गर्छ। अन्तर्राष्ट्रिय भारोत्तोलन सङ्घको स्थापना सन् १९०५ मा भएको थियो। यसको प्रधान कार्यालय हङ्गेरीको बुडापेस्टमा अवस्थित छ।

तौल समूह

यस खेलमा प्रतिस्पर्धी खेलाडीहरूलाई शारीरिक वजन अनुसार तौल समूहमा विभाजन गरिएको हुन्छ। सन् २०१८ मा अन्तर्राष्ट्रिय भारोत्तोलन सङ्घले खेलाडीहरूलाई शारीरिक वजन अनुसार १० तौल समूहमा विभाजन गरेको थियो। यस मध्ये ७ वटा समूहहरू ओलम्पिक खेलमा समावेश गरिएको हुन्छ।


पुरूषहरूको तौल समूह

  • ५५ किग्रा (१२१ पाउन्ड) (ओलम्पिक बाहेक)
  • ६१ किग्रा (१३४ पाउन्ड)
  • ६७ किग्रा (१४८ पाउन्ड)
  • ७३ किग्रा (१६१ पाउन्ड)
  • ८१ किग्रा (१७९ पाउन्ड)
  • ८९ किग्रा (१९६ पाउन्ड) (ओलम्पिक बाहेक)
  • ९६ किग्रा (२१२ पाउन्ड)
  • १०२ किग्रा (२२५ पाउन्ड) (ओलम्पिक बाहेक)
  • १०९ किग्रा (२४० पाउन्ड)
  • १०९ किग्रा भन्दा माथी (२४०  पाउन्ड+)


महिलाहरूको तौल समूह

  • ४५ किग्रा (९९.२ पाउन्ड) (ओलम्पिक बाहेक)
  • ४९ किग्रा (१०८ पाउन्ड)
  • ५५ किग्रा (१२१ पाउन्ड)
  • ५९ किग्रा (१३० पाउन्ड)
  • ६४ किग्रा (१४१ पाउन्ड)
  • ७१ किग्रा (१५७ पाउन्ड) (ओलम्पिक बाहेक)
  • ७६ किग्रा (१६८ पाउन्ड)
  • ८१ किग्रा (१७९ पाउन्ड) (ओलम्पिक बाहेक)
  • ८७ किग्रा (१९२ पाउन्ड)
  • ८७ किग्रा भन्दा माथी (१९१  पाउन्ड+)


सन्दर्भ सामग्रीहरू

Tags:

🔥 Trending searches on Wiki नेपाली:

नेपाल सम्वत्महेन्द्र वीरविक्रम शाहनेपाल प्रहरीकोशी प्रदेशको मुख्यमन्त्रीलुम्बिनीपिनासबर्बरनयाँ पत्रिका दैनिककोत पर्वलखन थापा मगरपरराष्ट्र मन्त्रालय (नेपाल)चिठीनामवनस्पतिदार्चुला जिल्लाबडीमालिका नगरपालिकानेपालमा बोलिने भाषाहरूसन्दुक रुइतघोडाघोडी तालपशुपति प्रसादकार्ल मार्क्सलागु पदार्थबर्दिया जिल्लाश्रीमद्भगवद गीतानेपालका प्रमुख नदीहरूको सूचीझमक घिमिरेन्युटनको गतिका नियमहरूकाठमाडौँ जिल्लाछुवाछुतसमाचारयोनीमार्गराष्ट्रिय गौरवका आयोजनाकावासोती नगरपालिकानगर कार्यपालिकाश्रीमद्भागवत् पुराणसुदूरपश्चिम प्रदेशपोखरा महानगरपालिकासंस्कृतिगोरखा दरबारनेपालका बैङ्कहरूको सूचीनेपाली विकिपिडियाअरिजीत सिंहरेखा थापारामप्रसाद ज्ञवालीमेटामहाकाली नदीलम्कीचुहा नगरपालिकाटिकटकइलाम नगरपालिकाअम्लपित्तनेपालका अञ्चलहरूआन्तरिक लेखापरीक्षणकर्मचारी सञ्चय कोषराष्ट्रिय सभा निर्वाचन, २०८०सात सालको क्रान्तिअक्टोबर क्रान्तिसंयुक्त राष्ट्रसङ्घका महासचिवनेपालको राजनीतिगोत्रकोशी प्रदेशहात्तीनेपालका राष्ट्रिय विभूतिहरूमुलुकी ऐननेपालका सहिदहरूनेपालको झन्डाजुद्ध शमशेर जङ्गबहादुर राणाजापानमानव अधिकारचन्दनागार्जुन नगरपालिकाएसियासुपादेउराली मन्दिरपारिस्थितिक प्रणालीसैजनदसैँ🡆 More