बहादुर शमशेर जङ्गबहादुर राणा

कमाण्डिङ जनरल सुप्रदिप्त मान्यवर नेपाल तारा ॐ राम पट्ट सुप्रसिद्ध प्रबल गोरखा दक्षिण बाहु सुबिख्यात त्रि शक्ति पट्ट महराजकुमार बहादुर शमशेर जङ्गबहादुर राणा महाराज जुद्ध शमशेर र महरानी पद्म कुमारीको पुत्र थिए। उनी बेलायतको लागि नेपालको प्रथम राजदुत थिए।

बहादुर शमशेर ज.व.रा.
Bahadur Shumsher Jung Bahadur Rana
संयुक्त अधिराज्यका लागि नेपाली राजदुत
कार्यकाल
1934–1936
एकाधिपतिराजा त्रिभुवन
प्रधानमन्त्रीजुद्ध शमशेर
पूर्वाधिकारीPosition established
उतराधिकारीकृष्ण शमशेर
व्यक्तिगत विवरण
जन्म1892 (age अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "२"।अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "२"।)
काठमाडौँ, नेपाल अधिराज्य
मृत्यु१९ मे १९७७(1977-05-19) (उमेर ८४–८५)
बहादुर भवन, काठमाडौँ
सन्तान(हरू)नर शमशेर
अभिभावकs

सेवा

वि.सं. १९९९७ साल श्रावण १ गते प्रधानमन्त्री श्री ३ जुद्द शमशेरको पालामा एक सनद जारी भई नेपालमा प्रधान न्यायालयको स्थापना भएको थियो । सो सनद बमोजिम न्यायाधीश जनरलको निर्वाचन भई बहादुर शमशेर ज.व.रा. न्यायाधीश जनरल पदमा निर्वाचित भएका थिए।

उनले शिक्षा मन्त्रालयको, परराष्ट्र मामिलाको मुन्सी खानाको, नेपाल बैङ्क डाइरेक्टर जनरल, प्रधानन्यायाधीश (न्यायाधीश जनरल) भएर सेवा गरे। पद्म शम्शेर द्वारा गठित संवैधानिक सुधार समितिको अध्यक्ष सदस्स्य भएर समेत काम गरे।

राणा प्रधानमन्त्री महाराजा पद्म शमशेरले अप्रिल २८ १९४७ मा गठन गरेको सुधार समिति
सि.नं. नाम हैसियत
१. श्री बहादुर शमशेर जवरा अध्यक्ष
२. श्री सिंह शमशेर जबरा सदस्य
३. श्री कृष्ण शमशेर जबरा सदस्य
४. मृगेन्द्र शमशेर जबरा सदस्य
५. ब्रह्म शमशेर जबरा सदस्य
६. शारदा शमशेर जबरा सदस्य
७. विजय शमशेर जबरा सदस्य
८. हेमराज पाण्डे सदस्य
९. रत्नमान सिंह सदस्य
१०. सरदार श्री गुन्जमान सिंह सदस्य
११. सरदार नरेन्द्र मणि आचार्य दीक्षित सदस्य
१२. सुवर्ण शमशेर जवरा सदस्य-सचिव
१३. कुलनाथ लोहनी सदस्य

मान सम्मान

  • नेपाल तारा प्रथम श्रेणी
  • ॐ राम पट्ट
  • त्रिशक्ति पट्ट द्वितीय श्रेणी
  • क्राउन अफ इटाली
  • लिजन अफ अडर अफ फ्रान्स
  • बृटिस वार
  • राजा जर्ज पाँचौको रजत महोत्सव
  • बर्मा स्टार
  • बृटिस डिफेन्स एन्ड वार पदक

मृत्यु

उनको मृत्यु वि सं २०३४ मा बहादुर भवनमा भयो।


सन्दर्भ सामग्रीहरू

Tags:

बहादुर शमशेर जङ्गबहादुर राणा सेवाबहादुर शमशेर जङ्गबहादुर राणा मान सम्मानबहादुर शमशेर जङ्गबहादुर राणा मृत्युबहादुर शमशेर जङ्गबहादुर राणा सन्दर्भ सामग्रीहरूबहादुर शमशेर जङ्गबहादुर राणाजुद्ध शमशेर जङ्गबहादुर राणाबेलायतको लागि नेपाली राजदुत

🔥 Trending searches on Wiki नेपाली:

वैकल्पिक उर्जाभक्तपुर जिल्लापरिवार नियोजनतनहुँ जिल्लासन्नी लियोननेपालका राष्ट्रिय निकुञ्जहरूदक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रफेसबुकगुजरातघरेलु हिंसासंयुक्त राष्ट्रफासीवादनिजामती सेवानदीको आधारमा नेपालको विभाजनदेशान्तरकोशी प्रदेश सभामेटाजैविक लिङ्गचेक गणतन्त्रविवाहइन्द्रबहादुर राईसंयुक्त राष्ट्रसङ्घका महासचिवशङ्खधर साख्वासमयसंस्कृतिलैङ्गिक समानताशम्भुप्रसाद ढुङ्गेलवशिष्ठ गोत्रलमजुङ जिल्लाप्रदूषणब्राह्मणगोपालप्रसाद रिमालनेपालका प्रदेशहरूनेपाली सेनाबनेपा नगरपालिकास्याङ्जा जिल्लागाउँखाने कथापारिस्थितिक प्रणालीनेपालका राजाहरूको सूचीथारू भाषाखप्तड राष्ट्रिय निकुञ्जमगर भाषानेपालमा भएका सडकहरूको सूचीनेपालका जिल्लाहरूरामअन्तर्वार्तालिच्छवि राज्यअर्घाखाँची जिल्लाजैविक खेतीअधिकृत पूँजीदिगो विकासमधेश प्रदेशकेन्द्रीय बैङ्कविज्ञापनपञ्चशीलप्युठान जिल्लानेपालको मन्त्रिपरिषद्आन्तरिक लेखापरीक्षणज्योतिषआसियानमहानगरपालिकामहासागरविकिमिडिया कमन्समदन पुरस्कारउदारवादसामाजिक विज्ञानसगरमाथानेपालको जनआन्दोलन २०४६गिरिजाप्रसाद कोइरालाजिन ज्याक्स रुसोइरानसिन्धुपाल्चोक जिल्लावाच्य (व्याकरण)नेपालको राजनीतिकृष्ण मन्दिरनेपालका स्थानीय तहहरूधरान उपमहानगरपालिकासुसाङ्ख्य🡆 More