पचपन्नझ्याले दरबार

पचपन्न ओटा आकर्षक झ्यालहरू भएको कारणले यसलाई पचपन्नझ्याले दरबार भनिएको हो। ऐतिहासिक महत्त्व बोकेको यो दरबार भक्तपुर जिल्लाको भक्तपुर दरबार क्षेत्र मा रहेको छ । पचपन्नझ्याले दरबारको निर्माण राजा भूपतिन्द्र मल्ल ले नेपाल सम्बत ८२८ (विक्रम सम्बत १७६५) मा गरेका थिए ।

पचपन्नझ्याले दरबार
भक्तपुर दरबार क्षेत्र मा रहेको पचपन्नझ्याले दरबार
पचपन्नझ्याले दरबार
पचपन्नझ्याले दरबार

इतिहास

तत्कालिन स्वतन्त्र राज्य भक्तपुरका राजा भूपतिन्द्र मल्लले बनाउन लगाएको पचपन्नझ्याले दरबार भक्तपुर राजदरबार (ख्वप लायकु) कै एक पुनर्निर्मित भाग थियो । सो भागमा त्यस अघि उनकै बाबुले निर्माण गरेको थम्थु राजकुल नामक सुन्दर दरबार थियो । नेपाल सम्बत ७९८ (बिक्रम सम्बत १७३५ ) मा निर्माण पुरा भएको सो दरबार निर्माणको तीनवर्ष पछि तत्कालिन नेपाल उपत्यकामा गएको भयानक भूकम्पले पूरै भत्कियो । भूपतिन्द्र मल्लले भूकम्पले तहसनहस भएको थम्थु राजकुलको दक्षिण पट्टिको भागमा नयाँ जग हाली नयाँ ढङ्गले पुनर्निर्माण गर्न लगाए ।

सन्दर्भ सामग्रीहरू

Tags:

भक्तपुर जिल्लाभक्तपुर दरबार क्षेत्र

🔥 Trending searches on Wiki नेपाली:

गरिबीअलैँचीआन्तरिक लेखापरीक्षणविकिमिडिया कमन्सभक्तराज आचार्यइन्टरपोलरश्मिका मन्दानाबैतडी जिल्लाप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)सात सालको क्रान्तिइस्लाम धर्मस्टिफन हकिङतामाङ जातिक्रोकस सिटी हलमा आक्रमणसन्दुक रुइतमिडियाविकीनेपालमा मौलिक हक र कर्तव्यभारोपेली भाषा परिवारपहाडी प्रदेश (नेपाल)जैविक विविधतामिटरसप्तकोशी नदीबाल विवाहसिमसारऋतुनागरिक लगानी कोषनेपालमा महिला अधिकारनेपालमा पर्यटनपृथ्वीको वायुमण्डलबंगलामुखी मन्दिररेने डेसकार्टसकाभ्रेपलान्चोक जिल्लाजनावरध्रुवचन्द्र गौतमनेपालका गाउँपालिकाहरूदोस्रो विश्व युद्धकवितायुवराज्ञी डायनातिलिचो तालनेपालका तालहरूको सूचीधर्म निरपेक्षताफेसबुकदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिवपञ्चैबाजासङ्गठनरामानन्द विश्वश्चर महेन्द्र क्याम्पसef52iमानव विकास अर्थशास्त्रतोरीनेपाली शब्दकोशउपनिवेशसिद्धबाबा मन्दिरजैविक लिङ्गबर्तमानजानकी मन्दिरखोटाङ जिल्लाविवाह संस्कारताप्लेजुङ जिल्लारुस-युक्रेन युद्धबालेन शाहइन्टरनेटबौद्ध धर्ममा पञ्चशीलजनसङ्ख्या वृद्धिस्नातक तहहिमाली प्रदेशनेपालका जातिहरूतथ्याङ्कसामन्तवाद१८औँ सार्क शिखर सम्मेलनबसाइँ सराईमोबाइल फोनअन्तर्राष्ट्रिय श्रम सङ्गठनपरमादेशऔद्योगिक क्रान्तिदिगो विकास🡆 More