नगरा

नगरा एक प्रकारको नेपाली बाजा हो । नगरा पिँध तीखो भएको भिउँट जस्तो, तामाका भाँडामा छालाले मोहोरेको, गजोले बजाइने एक पुरानो तालबाजा हो । यो ठूलो दमाहा हो । यसलाई दुई वटा गजोले ठोकेर बजाइन्छ । नगरा तामाबाट बनेको हुन्छ । मन्दिरहरूमा आरती गर्ने बेलामा यो बाजा बजाउने चलन छ । विभिन्न चाडपर्वमा यो बाजा बजाउने चलन थियो । यस बाजालाई डङ्का पनि भनेको सुनिन्छ ।

नगरा
नगरा
नगरा
अन्य नामहरूनघरा
वर्गीकरण Percussion instrument
बजाउने दायरा
Rope tensioned

नेपालका विभिन्न स्थानमा विशेष पर्वहरूको समयमा बजाइने एक प्रकारको बाजा हो । नेपालका विभिन्न जिल्लामा अहिलेपनि दसैँ सुरु भएको सङ्केत नगराले गर्छ । नगराको एकोहोरो आवाज सुन्न थालेपछि दसैँ सुरु भयो भनेर गाउँवासीलाई सूचना दिने परम्परागत चलन अझै कायमै छ ।


यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Tags:

गजोतामादमाहाबाजाभिउँट

🔥 Trending searches on Wiki नेपाली:

सगरमाथा राष्ट्रिय निकुञ्जरुपन्देही जिल्लालोकतन्त्रब्राह्मणविकसित देशमेटासहिदनेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८नेपालको शिक्षा मन्त्रीहरूकञ्चनजङ्घा हिमालनेपाल संस्कृत विश्वविद्यालयकार्ल मार्क्सअन्तरिक्षविदुर नगरपालिकागोरखा दरबारबाल विवाहदेवघाट धामनेपाल प्रहरीअन्तिम संस्कारप्रदेश प्रमुख (नेपाल)युट्युबराष्ट्रिय सभा (नेपाल)रामायणचन्द्रविन्दु को प्रयोगअवलोकनचितवन राष्ट्रिय निकुञ्जइलाम नगरपालिकानेपाल सशस्त्र प्रहरी बलविश्व व्यापार सङ्गठनसुशान्त केसीमृगौलामदर टेरेसाबालकृष्ण समआम निर्वाचन २०१५लुम्बिनीमानव शरीरका अङ्गहरूको सूचीकविताधातुजैविक विविधताभूगोलखैरहनी नगरपालिकाभीमबहादुर रावलनवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीहिमालप्रकाश सपुतजनकपुरधाम उपमहानगरपालिकागान्धीनगर जिल्लाश्लोकनगर कार्यपालिकाडोल्पा जिल्लामनास्लु हिमालमेलम्ची नगरपालिकाविद्यालयआर्थिक विकासरेबिजविकिमिडिया नेपालको विधानइजरायल–हमास युद्ध, सन् २०२३नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)लैङ्गिक पहिचानग्रिससङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)उपमहानगरपालिकाउत्प्रेरणाशुक्लाफाँट राष्ट्रिय निकुञ्जभक्तपुर नगरपालिकाचराकोशी प्रदेश क्रिकेट टोलीफेसबुकसञ्चारचतराधामबुद्ध धर्मराई जातिबागमती नदीस्वयम्भूनाथमकवानपुर जिल्लाराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)🡆 More