चिनियाँ गृहयुद्ध

चिनियाँ गृहयुद्ध चीनमा कुमिन्ताङ नेतृत्वको चिनियाँ गणतन्त्र र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बिच १९२७ देखी १९४९ सम्म भएको एक गृहयुद्ध थियो। युद्ध सामान्यतया दुई चरणमा विभाजित हुन्छ: अगस्ट १९२७ देखि १९३७ सम्म पहिलो चरण। १९३७ मा जापानले चीनमाथी आक्रमण गरे पछी कुमिन्ताङ र कम्युनिस्ट बिच जापान बिरुद्ध सहकार्य भयो। १९४५ मा जापानको पराजयसँगै  कम्युनिस्ट र कुमिन्ताङ बिच फेरी लडाइ सुरु भयो र यसलाई गृहयुद्धको दोश्रो चरण मानिन्छ। गृहयुद्ध फेरि सुरु भयो र १९४५ देखि १९४९ सम्मको अन्तिम चरणमा चीन कम्युनिष्ट पार्टी (सीपीसी)ले विजय हात पार्‍यो, जसलाई सामान्यतया चिनियाँ कम्युनिष्ट क्रान्ति भनिन्छ ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Tags:

गृहयुद्धचिनियाँ कम्युनिस्ट पार्टीचीनको जनवादी क्रान्तिद्वितीय चीन-जापान युद्ध

🔥 Trending searches on Wiki नेपाली:

प्रेमउत्तरी गोलार्धतोरीपञ्चायती व्यवस्थाइन्टरनेटबिन्ध्यवासिनी मन्दिरपरमादेशमुनामदनदाइजो प्रथादेउकी प्रथाउत्प्रेरणाजङ्गबहादुर राणाउदारवादसंयुक्त राष्ट्र सुरक्षा परिषद्नेपालमा कृषिनेपालको संस्कृतिदेशान्तरव्यवसायकम्प्युटर मनिटरनेपालको संविधाननवलपरासी (बर्दघाट सुस्ता पूर्व)न्यायिक समितिवैदेशिक रोजगारनेपालका दलित वर्गमा पर्ने थरहरूनेपालको अर्थतन्त्रगुगलनेपालीनेपालको मन्त्रिपरिषद्रानी राजेन्द्र लक्ष्मीकोपा अमेरिकाकृष्ण जन्माष्टमीनेपालका अञ्चलहरूसदर चिडियाखाना, नेपाललोकतन्त्रअछाम जिल्लाराष्ट्रिय सभा (नेपाल)सार्वभौमसत्ताभ्यागुतोनेपाल सम्वत्बहादुर शाहफेवातालअन्तर्राष्ट्रिय नारी दिवसभ्यागुते रोगगाउँपालिकासुवर्णेश्वर महादेव, भक्तपुरयुट्युबजुन्को ताबेईउदयपुर जिल्लापरराष्ट्र मन्त्रालय (नेपाल)रेने डेसकार्टसतिलिचो तालसाम्यवादअन्तर्राष्ट्रिय श्रम सङ्गठनगृह मन्त्रालय (नेपाल)गोत्रहोलीसन्नी लियोनमिथिला कलामानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र १९४८नेपाली बृहत् शब्दकोशकोदोविकिमिडिया नेपालको विधानहिन्दु धर्मव्यापारमन्त्रनेपाली साहित्यको इतिहाससिन्धुली जिल्लाइमेलविश्वेश्वरप्रसाद कोइरालानेपालका वनस्पतिहरूबसाइँ सराईरारातालमधुमेहभारदार परिवारपञ्चशीलदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिवतनहुँ जिल्ला🡆 More