ग्यालेक्सी फोरके टेलिभिजन

ग्यालेक्सी फोरके टेलिभिजन (अङ्ग्रेजी: Galaxy 4K Television) नेपालको निजी क्षेत्रको एउटा टेलिभिजन स्टेसन हो। गोर्खा मिडिया नेटवर्कले सञ्चालनमा ल्याएको यो टेलिभिजन कम्पनीको अध्यक्ष तथा संस्थापक जिबी राई हुन्। यस टेलिभिजनको मुख्य कार्यालय काठमाडौँको बालुवाटारमा अवस्थित छ। वि.सं.

२०७८ असोज १५ गते विधिवत् प्रसारण आरम्भ गरेको यस टेलिभिजनले सुरुदेखि नै फोरके गुणस्तरको प्रविधि अवलम्बन गरेको दाबी गरेको छ। यसको आफ्नै युट्युब च्यानल पनि छ र एफएममा पनि सुन्न सकिन्छ। स्थापनाकालका प्रबन्ध निर्देशक रवि लामिछानेले राजनीतिमा आबद्ध हुने भनेर केही महिनामै आबद्धता अन्त्य गरेका थिए। यस टेलिभिजनका सम्पादक रामबहादुर रावल हुन्।

ग्यालेक्सी फोरके टेलिभिजन
देशग्यालेक्सी फोरके टेलिभिजन नेपाल
प्रधान कार्यालयबालुवाटार, काठमाडौँ
कार्यक्रम
भाषा(हरू)नेपाली
स्वामित्व
मालिकगोर्खा मिडिया नेटवर्क प्रा. लि.
इतिहास
सुरुवातवि.सं. २०७८ असोज १५
कडीहरू
वेबसाइटwww.galaxytvnepal.com

आबद्ध पत्रकार तथा प्रस्तोताहरू


सन्दर्भ सामग्रीहरू


Tags:

अङ्ग्रेजी भाषाकाठमाडौँनेपालरवि लामिछानेरामबहादुर रावल

🔥 Trending searches on Wiki नेपाली:

तिनाउ नदीनेपाली कांग्रेसरातो मच्छिन्द्रनाथको रथयात्राकिराँत धर्मयोगमाया न्यौपानेअभिनयकर्मचारी सञ्चय कोषतिहारमागकास्की जिल्लाउन्यूवडा कार्यालय (नेपाल)चिलिमे जलविद्युतलेनिनवादगरिबीसप्तकोशी नदीतत्समपुष्पकमल दाहाललुम्बिनी प्रदेशखसनेपालको राष्ट्रिय जनगणनाविष्णुएघारौँ राष्ट्रिय जनगणना २०६८काठमाडौँनेपालको पहिलो संविधान सभाइन्द्रबहादुर राईबालकृष्ण समवीरगंज महानगरपालिकाजडीबुटीअमरसिंह थापात्रिभुवन विश्वविद्यालयन्यायिक समितिसीताबुढासुब्बा मन्दिरतथ्याङ्कविद्यार्थीनेपालका मल्ल राजाहरूको सूचीदरबार हाई स्कुलआँखाएसआइ एकाइवास्तुशास्त्रसरुवा रोगसार्क शिखर सम्मेलनको सूचीजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीअफ्रिकास्नातक तहसती प्रथानेपालका परम्परागत बाजाहरूको सूचीखेलरगतभानुभक्त आचार्यधामीझाँक्रीजर्सीनेपालका झरनाहरूको सूचीदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिवगण्डकी नदीमोन्स प्यूबिसबलभद्र कुँवरमानव विकास सूचकाङ्कअनुसन्धानसार्वजनिक वित्तअर्घाखाँची जिल्लानेपाल प्रहरीदक्षिण एसियाहिमाली प्रदेश (नेपाल)नेपालीनेपाल राष्ट्र बैंकसेन राज्यबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासभक्ति थापानेपालका तालहरूको सूचीश्राद्धराष्ट्रिय वाणिज्य बैंककाठमाडौँ जिल्लामानव विकास चरण🡆 More