विजय कुमार पाण्डे

विजय कुमार पाण्डे नेपालका पत्रकार तथा लेखक हुन्। टेलिभिजनबाट पत्रकारिता सुरू गरेका उनले छापा माध्यममा पनि काम गरेका छन्। टेलिभिजन क्षेत्रमा उनले सन् १९८७ मा नेपाल टेलिभिजनमा 'अध्यारो उज्यालो' भन्ने कार्यक्रमबाट शुरुवात गरेका हुन्। उनको निकै लोकप्रिय कार्यक्रम भने 'दिशानिर्देश' हो। विजयकुमार पाण्डेले 'नेपाल' (साप्ताहिक) पत्रिकाको संस्थापक सम्पादक भएरपनि काम गरेका थिए। उनी कान्तिपुर दैनिकका स्तम्भ लेखक हुन्। उनले लेखेको संस्मरणात्मक कृति 'खुसी' ले वि.सं.

२०७२ सालको मदन पुरस्कार प्राप्त गरेको थियो।

विजय कुमार पाण्डे
जन्मवैतडि
वासस्थानकाठमाडौँ, नेपाल
राष्ट्रियतानेपाली
नागरिकतानेपाल
शिक्षासाइराकुस विश्वविद्यालय
पेशापत्रकार
लेखक
टेलिभिजन प्रस्तोता
पुरस्कारमदन पुरस्कार
वेबसाइटhttp://vijaypanday.com

जीवनी

विजयकुमार पाण्डेको जन्म बैतडी जिल्लामा भएको हो।

टेलिभिजनमा प्रशारित कार्यक्रम

  • अध्यारो उज्यालो
  • दिशानिर्देश
  • शनिबार विजय कुमारसित
  • मेरो जिन्दगी मेरो विश्वास
  • १२ घटना जसले इतिहास बनाए
  • ठूला भ्रम सत्य साधारण
  • फ्रन्टलाईन
  • चुरो कुरो

कृतिहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस

सन्दर्भ सामग्रीहरू

Tags:

विजय कुमार पाण्डे जीवनीविजय कुमार पाण्डे टेलिभिजनमा प्रशारित कार्यक्रमविजय कुमार पाण्डे कृतिहरूविजय कुमार पाण्डे बाह्य कडीहरूविजय कुमार पाण्डे यो पनि हेर्नुहोसविजय कुमार पाण्डे सन्दर्भ सामग्रीहरूविजय कुमार पाण्डेकान्तिपुर दैनिकखुसी (पुस्तक)नेपाल टेलिभिजनमदन पुरस्कार

🔥 Trending searches on Wiki नेपाली:

सात सालको क्रान्तिस्वास्थ्यविश्वेश्वरप्रसाद कोइरालाशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)अमिरातमानव तस्करीनवलपरासी (बर्दघाट सुस्ता पूर्व)लिम्बु जातिवासुदेव त्रिपाठीजनमत पार्टीनेपालको उपराष्ट्रपतिबाइबलनेपाली राष्ट्रिय क्रिकेट टोलीपूर्वीय दर्शनराष्ट्रिय स्वतन्त्र पार्टीघोराही उपमहानगरपालिकाबालश्रमपाथीभरा देवी मन्दिर (इलाम)खस बाहुननागरिक उन्मुक्ति पार्टीपृथ्वीनारायण शाहएडल्फ हिटलरभुक्तानीसंविधानव्रतबन्ध१८औँ सार्क शिखर सम्मेलनलोकगीतअनुराधा कोइरालास्वरोजगारनेपाल प्रहरीयौन तथा प्रजनन स्वास्थ्य अधिकारमनाङ जिल्लाजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीखुकुरीकृषि विकास बैंकजुकाफेवा तालनेपालमा पाइने चराहरूको सूचीहिन्द महासागरनेपाल वायुसेवा निगमलेखा प्रणालीवनस्पतिसुनुवार जातिजडीबुटीनिर्वाचन प्रणालीमोन्टी देसाईबाल विवाहस्थानीय व्यवस्थापिकाविसं १९९० को महाभूकम्पभीमसेन थापानेपाली चलचित्रमहासागरअबिर, वर्णअर्थडिजिटल साक्षरतानेपालको महालेखा परीक्षकसङ्घीयताफ्लोरेन्स नाइटिङ्गेलअरनिको राजमार्गनेपालको राजनीतिउदित नारायण झाबालीकाभ्रेपलान्चोक २ (निर्वाचन क्षेत्र)रश्मिका मन्दानाजनमत सङ्ग्रह, २०३७फुटबल खेलमानव विकास अर्थशास्त्रप्रजनन स्वास्थ्यसमयगण्डकी नदीनेपाल राष्ट्र बैंकसूर्यनेपालका बैङ्कहरूको सूचीमहिनानेपालको जनआन्दोलन २०४६🡆 More