अमलेखगन्ज

अमलेखगंज बारा जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो।

अमलेखगंज
देशअमलेखगन्ज नेपाल
विकास क्षेत्रमध्यमाञ्चल
अञ्चलनारायणी अञ्चल
जिल्लाबारा जिल्ला
जनसङ्ख्या
 (बि.स.२०४८)
 • जम्मा४००६
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-४६

अमलेखगंज मध्य नेपालको नारायणी अञ्चलको बारा जिल्लामा पर्ने एक ऐतिहासीक ठांउ हो। राणा प्रधानमन्त्री चन्द्र सम्शेरले दासप्रथा उन्मुलन गर्दै दासहरूलाई अमलेख गरी यस ठांउमा बसाले पछि यो ठांउको नाम अमलेखगंज रहन गएको हो। त्यस भन्दा अगाडि यस ठांउको नाम भिक्षाखोरी रहेको थियो। नेपालको पहिलो रेल्वे लाईन नेपाल गभर्मेन्ट रेलवेको अन्तीम जंकसन पनि अमलेख गंज नै हो। हाल सहरोन्मुख यस ठांउमा नेपाल अयल निगमको मुख्य तेल टयाङ्की राखिएको छ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

बारा जिल्ला

🔥 Trending searches on Wiki नेपाली:

नरिवलक्रोकस सिटी हलमा आक्रमणतिहारचतराधामपेरियोडिक तालिका (ठूलो संस्करण)जनक शिक्षा सामग्री केन्द्रउत्प्रेरणाकुकुरनारायणहिटी दरबार सङ्ग्रहालयनेपाली सेनाखोटाङ जिल्लासुपादेउराली मन्दिरनेपालको शिक्षा मन्त्रीहरूलागु पदार्थथापाराशि-चक्रध्रुवचन्द्र गौतमआर्थिक विकाससगरमाथा राष्ट्रिय निकुञ्जबालश्रमबाल विवाहनेपाल सम्वत्रणबहादुर शाहभ्रष्टाचारविद्युतमहायानयोगसीतापाथीभरा देवी (ताप्लेजुङ)नेपालको जनआन्दोलन २०६३तामाङ जातिमगर जातिनेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाप्रविधिमुनामदन (चलचित्र)सौर्यमण्डलखस राज्यप्रदेश सभा निर्वाचन, २०७९आगन्तुकमहिनासुनअंशुवर्मागाउँ सभानिर्वाचन प्रणालीगोरखापत्रदर्तासङ्गठनकाभ्रेपलान्चोक जिल्लानेपाली रुपैयाँबागमती प्रदेशमहावीर पुनस्टिफन हकिङत्रिभुवन विश्वविद्यालयनिबन्धअसुरोइजोरिया (उपन्यास)श्रीकृष्ण श्रेष्ठकुलदेवताअगमसिंह गिरीखाद्य सुरक्षाश्रीमान् गम्भीरहिमाली प्रदेशताप्लेजुङ जिल्लाच्याटजिपिटीअर्थशास्त्रभीमसेन थापानारायण प्रसाद पोखरेलसहरस्थानीय कार्यपालिकायार्चागुम्बाझमक घिमिरेपोखरा महानगरपालिकामाटोनेपाली चलचित्रहरूको सूचीकिशोरावस्थाआमा (वि.सं. २०२१ चलचित्र)भूपि शेरचनजाभाहिमाल🡆 More