दासप्रथा

दास प्रथा भनेको मानिसलाई पशुसरह किनबेच गरि विभिन्न कामहरूमा लगाउने अमानविय क्रियाकलाप हो।

नेपालमा दास प्रथाको इतिहास

नेपालमा दास प्रथाको इतिहास निकै पुरानो छ। नेपालमा विभिन्न नामहरूबाट दास प्रथा विध्यमान अवस्थामा रहेका थिए। जस्तै: कमैया प्रथा, हलिया प्रथा आदि। तर सबै प्रथाहरू मानिसहरूको अमानविय शोषणमा नै केन्द्रित थिए।

नेपालमा आधिकारिक रूपमा वि.सं. १९८१ मा तत्कालिन प्रधानमन्त्री चन्द्र समशेरले दास प्रथाको अन्त्यको घोषणा गरेका थिए। जुन घोषणासंगै नेपालबाट उनन्साठी हजार आठ सय त्रिपन्न दासदासीहरू मुक्त भएका थिए। तर पनि कमैया प्रथा र हलिया प्रथा भने विध्यमान अवस्थामा नै थियो। पछि आएर वि.सं. २०५७ साउन २ गते कमैया प्रथा अन्त्य भयो। साथै वि.सं.२०६५ भदौ २१ गते हलिया प्रथा अन्त्य भयो। यसरी नेपाललाई दासमुक्त देश बन्न भने धेरै समय लागेको अनुमान गर्न सकिन्छ।

विश्वमा दास प्रथाको इतिहास

दासप्रथा मानव समाजको एउटा अपरिहार्य अवस्था थियो । यसको जन्म तत्कालीन उत्पादक शक्तिहरूको आवश्यकताहरूको अनुकूल थियो । दास समाजमा युद्धबन्दीहरूलाई सामूहिक रूपमा मृत्युदण्ड दिइँदैनथ्यो । त्यसको बदलामा उनीहरूलाई काम गराउनका निम्ति जीवित राखिने गर्थ्यो । यो उत्पादनको विकासमा सहायक थियो । दासमालिकसँग ठूलो मात्रामा उत्पादनका साधन र श्रम विद्यमान हुनाले ठूलो परिमाणमा उत्पादन र सहकार्यलाई सङ्गठित गर्न सम्भव भयो ।

दासप्रथा बिगतका केही समय धेरै समाजमा बैध थियो, तर अहिले सबै देशहरूमा यो गैरकानुनी छ। आधिकारिक रूपमा दासप्रथा अन्त्य गर्ने अन्तिम देश मौरिटानिया थियो जहाँ १९८१ मा दासप्रथा अन्त्य भयो। अहिले पनि अनुमानित ४.०३ करोड मानिसहरु आधुनिक दास भएको मानिन्छ। आधुनिक दास किनबेच को सबैभन्दा प्रचलित रुप भनेको मानव बेचबिखन हो। अन्य क्षेत्रमा दासप्रथा (वा बेगार) कमलरी, अझै चलिरहेको छ, कमैया,यौन दासत्व घरेलु कामदार kept in captivity, certain adoptions in which children are forced to work as slaves, बाल सैनिक, and जबर्जस्ती बिबाहको रूपमा बालबालिकाहरू दासको रूपमा काममा लगाइएका छन्.

सन्दर्भ

Tags:

🔥 Trending searches on Wiki नेपाली:

झापा जिल्लालोकगीतनेपाली साहित्यचौबिसी राज्यहरूभरतपुर महानगरपालिकाकलाअफ्रिकानेपाल स्टक एक्सचेन्जसीतामानव तस्करीसमावेशीकरणअन्तर्राष्ट्रिय तिथि रेखाहावापानीविश्वकर्मा जातिखस राज्यजाजरकोट भूकम्प, २०८०किराँत कालअधिकारनेपालको प्रमाणिक समयमहाशिवरात्रिनेपालका अञ्चलहरूललितपुर महानगरपालिकानेपाल सम्वत्नेपालमा मौलिक हक र कर्तव्यधर्मसाकेला नाचप्रदेश प्रमुख (नेपाल)प्रविधिनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)खड्कादेवघाट धामसुधा त्रिपाठीस्वरोजगारअक्षांशओखलढुङ्गा जिल्लाकौडा नृत्यमाछापञ्चैबाजाअगमसिंह गिरीसती प्रथात्रिभुवन विश्वविद्यालयसमानुपातिक प्रतिनिधित्व प्रणालीइलाम जिल्लासिन्धु घाटीको सभ्यतास्वर्गद्वारीबजारगणतन्त्र दिवस (नेपाल)रुपन्देही जिल्लापूर्वीय दर्शनआलुजिल्ला समन्वय समितिबाँके जिल्लासन्दुक रुइतसुपादेउराली मन्दिरतिहारगुरुङ जातिमानव विकास चरणवाच्य (व्याकरण)पाल्पा जिल्लानयाँ वर्षएलन मस्कसंविधान सभाव्यवस्थापिकाप्रकृतित्रिभुवन वीरविक्रम शाहमुख्य पृष्ठनिक्षेपशौनक गोत्रइतिहाससुदूरपश्चिम प्रदेशसिन्धुली जिल्लाभाषाफेसबुकरेडियो नेपालकार्यपालिकाछुवाछुतहिमाल🡆 More