१९३० फिफा विश्वकप

१९३० फिफा विश्वकप फिफा फुटबल विश्वकप प्रतियोगिताको पहिलो संस्करण रहेको थियो । यो उरुग्वेमा सन् १९३० जुलाई १३ देखि जुलाई ३० सम्म चलेको थियो । फाइनलमा उरुग्वेले अर्जेन्टिनालाई ४-२ ले हराउदै पहिलो विश्वकप आफ्नो झोलामा हालेको थियो ।

१९३० फिफा विश्वकप
1er Campeonato Mundial de Fútbol
प्रतियोगिता विवरण
आयोजक देश१९३० फिफा विश्वकप उरुग्वे
मिती१३ जुलाई – ३० जुलाई (१७ दिन)
जम्मा टिम सङ्ख्या१३
मैदान३ (१ वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेता१९३० फिफा विश्वकप उरुग्वे (१औँ उपाधि)
उप विजेता१९३० फिफा विश्वकप अर्जेन्टिना
तेस्रो स्थान१९३० फिफा विश्वकप संयुक्त राज्य अमेरिका
चौथो स्थान१९३० फिफा विश्वकप युगोसलाभिया
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल१८
हानिएको गोल७० (अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "७"। प्रत्येक खेलमा)
दर्शक सङ्ख्या५९०५४८ (अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "५"। प्रत्येक खेलमा)
सर्बाधिक गोलकर्ताअर्जेन्टिना गुइलेर्मो स्टाबिले
(८ गोल)
उत्कृष्ट खेलाडीउरुग्वे होजे नासज्जी

सहभागी

म्याच खेलिने स्थान

यस विश्वकपको सबै म्याच मोन्टेभिडियोमा खेलिएको थियो । खेल खेलाउनका लागि तिन वटा स्टेडियमको प्रयोग गरिएको थियो :- एस्टाडियो सेंटेनारियो, एस्टाडियो पोसिटोस, र एस्टाडियो पार्क सेन्ट्रल । एस्टाडियो सेंटेनारियोको निर्माण यस प्रतियोगिता तथा उरुग्वे स्वतन्त्रताको खुसियाली मनाउन प्रयोग गर्न बनाइएको थियो । यसको बास्तुकार जुआन कासो थिए ।

मोन्टेभिडियो
एस्टाडियो सेंटेनारियो एस्टाडियो पार्क सेन्ट्रल एस्टाडियो पोसिटोस
३४°५३′४०.३८″द॰ ५६°९′१०.०८″प॰ / ३४.८९४५५००°S ५६.१५२८०००°W / -34.8945500; -56.1528000 (एस्टाडियो सेंटेनारियो) ३४°५४′४″द॰ ५६°९′३२″प॰ / ३४.९०१११°S ५६.१५८८९°W / -34.90111; -56.15889 (एस्टाडियो पार्क सेन्ट्रल) ३४°५४′१८.३७८″द॰ ५६°९′२२.४२″प॰ / ३४.९०५१०५००°S ५६.१५६२२७८°W / -34.90510500; -56.1562278 (एस्टाडियो पोसिटोस)
क्षमता: ९०,००० क्षमता: २०,००० क्षमता: १,०००
१९३० फिफा विश्वकप  १९३० फिफा विश्वकप  १९३० फिफा विश्वकप 

परिणाम

समुह चरण

तालिकामा दिईएको समय उरुग्वेको प्रमाणिक समय यूटीसी -३:३० अनुसार दिइएको छ ।

समुह १

टिम खेलेको जित ड्र हार गोल गरेको गोल खाएको भिन्नता अंक
१९३० फिफा विश्वकप  अर्जेन्टिना १० +६
१९३० फिफा विश्वकप  चिली +२
१९३० फिफा विश्वकप  फ्रान्स +१
१९३० फिफा विश्वकप  मेक्सिको १३ −९
१९३० फिफा विश्वकप  फ्रान्स ४-१ १९३० फिफा विश्वकप  मेक्सिको
एस्टाडियो पोसिटोस, मोन्टेभिडियो
दर्शक उपस्थिति: ४,४४४

१९३० फिफा विश्वकप  अर्जेन्टिना १-० १९३० फिफा विश्वकप  फ्रान्स
एस्टाडियो पार्क सेन्ट्रल, मोन्टेभिडियो
दर्शक उपस्थिति: २३,४०९

१९३० फिफा विश्वकप  चिली ३-० १९३० फिफा विश्वकप  मेक्सिको
एस्टाडियो पार्क सेन्ट्रल, मोन्टेभिडियो
दर्शक उपस्थिति: ९,२४९

१९३० फिफा विश्वकप  चिली १-० १९३० फिफा विश्वकप  फ्रान्स
एस्टाडियो सेंटेनारियो, मोन्टेभिडियो
दर्शक उपस्थिति: २,०००

१९३० फिफा विश्वकप  अर्जेन्टिना ६-३ १९३० फिफा विश्वकप  मेक्सिको
एस्टाडियो सेंटेनारियो, मोन्टेभिडियो
दर्शक उपस्थिति: ४२,१००

१९३० फिफा विश्वकप  अर्जेन्टिना ३-१ १९३० फिफा विश्वकप  चिली
एस्टाडियो सेंटेनारियो, मोन्टेभिडियो
दर्शक उपस्थिति: ४१,४५९

समुह २

टिम खेलेको जित ड्र हार गोल गरेको गोल खाएको भिन्नता अंक
१९३० फिफा विश्वकप  युगोसलाभिया +५
१९३० फिफा विश्वकप  ब्राजिल +३
१९३० फिफा विश्वकप  बोलिभिया −८
१९३० फिफा विश्वकप  युगोसलाभिया २-१ १९३० फिफा विश्वकप  ब्राजिल
एस्टाडियो पार्क सेन्ट्रल, मोन्टेभिडियो
दर्शक उपस्थिति: २४,०५९

१९३० फिफा विश्वकप  युगोसलाभिया ४-० १९३० फिफा विश्वकप  बोलिभिया
एस्टाडियो पार्क सेन्ट्रल, मोन्टेभिडियो
दर्शक उपस्थिति: १८,३०६

१९३० फिफा विश्वकप  ब्राजिल ४-० १९३० फिफा विश्वकप  बोलिभिया
एस्टाडियो सेंटेनारियो, मोन्टेभिडियो
दर्शक उपस्थिति: २५,४६६

समुह ३

टिम खेलेको जित ड्र हार गोल गरेको गोल खाएको भिन्नता अंक
१९३० फिफा विश्वकप  उरुग्वे +५
१९३० फिफा विश्वकप  रोमानिया −२
१९३० फिफा विश्वकप  पेरू −३
१९३० फिफा विश्वकप  रोमानिया ३-१ १९३० फिफा विश्वकप  पेरू
एस्टाडियो पोसिटोस, मोन्टेभिडियो
दर्शक उपस्थिति: २,५४९

१९३० फिफा विश्वकप  उरुग्वे १-० १९३० फिफा विश्वकप  पेरू
एस्टाडियो सेंटेनारियो, मोन्टेभिडियो
दर्शक उपस्थिति: ५७,७३५

१९३० फिफा विश्वकप  उरुग्वे ४-० १९३० फिफा विश्वकप  रोमानिया
एस्टाडियो सेंटेनारियो, मोन्टेभिडियो
दर्शक उपस्थिति: ७०,०२२

समुह ४

टिम खेलेको जित ड्र हार गोल गरेको गोल खाएको भिन्नता अंक
१९३० फिफा विश्वकप  संयुक्त राज्य अमेरिका +६
१९३० फिफा विश्वकप  पाराग्वे −२
१९३० फिफा विश्वकप  बेल्जियम −४
१९३० फिफा विश्वकप  संयुक्त राज्य अमेरिका ३-० १९३० फिफा विश्वकप  बेल्जियम
एस्टाडियो पार्क सेन्ट्रल, मोन्टेभिडियो
दर्शक उपस्थिति: १८,३४६

१९३० फिफा विश्वकप  संयुक्त राज्य अमेरिका ३-० १९३० फिफा विश्वकप  पाराग्वे
एस्टाडियो ग्रान पार्क सेन्ट्रल, मोन्टेभिडियो
दर्शक उपस्थिति: १८,३०६

१९३० फिफा विश्वकप  पाराग्वे १-० १९३० फिफा विश्वकप  बेल्जियम
एस्टाडियो सेंटेनारियो, मोन्टेभिडियो
दर्शक उपस्थिति: १२,०००

नक् आउट चरण

सेमिफाइनलहरू फाइनल
२६ जुलाई – मोन्टेभिडियो
 १९३० फिफा विश्वकप  अर्जेन्टिना  
 १९३० फिफा विश्वकप  संयुक्त राज्य अमेरिका  
 
३० जुलाई – मोन्टेभिडियो
     १९३० फिफा विश्वकप  अर्जेन्टिना
   १९३० फिफा विश्वकप  उरुग्वे
२७ जुलाई – मोन्टेभिडियो
 १९३० फिफा विश्वकप  उरुग्वे
 १९३० फिफा विश्वकप  युगोसलाभिया  

सेमी-फाइनल

१९३० फिफा विश्वकप  अर्जेन्टिना ६-१ १९३० फिफा विश्वकप  संयुक्त राज्य अमेरिका
मोन्टी १९३० फिफा विश्वकप  २०'
स्कोपेली १९३० फिफा विश्वकप  ५६'
स्टाबिले १९३० फिफा विश्वकप  ६९'८७'
पेउसेल्ले १९३० फिफा विश्वकप  ८०'८५'
ब्राउन १९३० फिफा विश्वकप  ८९'
एस्टाडियो सेंटेनारियो, मोन्टेभिडियो
दर्शक उपस्थिति: ७२,८८६

१९३० फिफा विश्वकप  उरुग्वे ६-१ १९३० फिफा विश्वकप  युगोसलाभिया
सिया १९३० फिफा विश्वकप  १८'६७'७२'
अन्सेल्मो १९३० फिफा विश्वकप  २०'३१'
इरार्टे १९३० फिफा विश्वकप  ६१'
भुजाडीनोभिक १९३० फिफा विश्वकप  ४'
एस्टाडियो सेंटेनारियो, मोन्टेभिडियो
दर्शक उपस्थिति: ७९,८६७

फाइनल

१९३० फिफा विश्वकप  उरुग्वे ४-२ १९३० फिफा विश्वकप  अर्जेन्टिना
डोराडो १९३० फिफा विश्वकप  १२'
सिया १९३० फिफा विश्वकप  ५७'
इरार्टे १९३० फिफा विश्वकप  ६८'
कास्ट्रो १९३० फिफा विश्वकप  ८९'
पेउसेल्ले १९३० फिफा विश्वकप  २०'
स्टाबिले १९३० फिफा विश्वकप  ३७'
एस्टाडियो सेंटेनारियो, मोन्टेभिडियो
दर्शक उपस्थिति: ९३,०००


सन्दर्भ सामग्री

Tags:

१९३० फिफा विश्वकप सहभागी१९३० फिफा विश्वकप म्याच खेलिने स्थान१९३० फिफा विश्वकप परिणाम१९३० फिफा विश्वकप सन्दर्भ सामग्री१९३० फिफा विश्वकपअर्जेन्टिना राष्ट्रिय फुटबल टोलीउरुग्वेउरुग्वे राष्ट्रिय फुटबल टोलीफिफाफिफा विश्वकप

🔥 Trending searches on Wiki नेपाली:

मध्यवर्ती क्षेत्रकिराँत कालनेपालको इतिहासनागरिक उन्मुक्ति पार्टीमहासागरग्रिनविच प्रमाणिक समयसंविधान सभाकाभ्रेपलान्चोक जिल्लागणतन्त्र दिवस (नेपाल)आमा (वि.सं. २०२१ चलचित्र)जनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीवीरेन्द्र वीरविक्रम शाहमेमोरी (कम्प्युटर)अन्नपूर्ण हिमालनेपालको संस्कृतिजोखिम व्यवस्थापननेपालका प्रधान सेनापतिहरूनेपाली शब्दकोशकोपा अमेरिकामनकामना मन्दिरराजनीतिपरीक्षानेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)डढेलोस्वर्गद्वारीभूपरिवेष्ठित राष्ट्रहारुकी मुराकामीकर्मचारी सञ्चय कोषकाँक्रे विहारसंयुक्त अधिराज्यथापाकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)कुमारी बैंकजङ्गललिच्छवि राज्यचिठीनेपालको राजनीतिप्रदेश सभा निर्वाचन, २०७९लमजुङ जिल्लामदनमणि दीक्षितवर्णदेउकी प्रथागाउँपालिकानेपाल सरकारप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)नेपाल टेलिभिजननेपालका परम्परागत बाजाहरूको सूचीबंगलामुखी मन्दिरऔद्योगिक क्रान्तिनेपालको प्रधानन्यायाधीशनबिल बैंकनेपालको जनआन्दोलन २०४६संस्कृतिरेने डेसकार्टसविज्ञानकोदोचलचित्रसार्वभौमसत्ताआमा समूहसमानुपातिक प्रतिनिधित्व प्रणालीगण्डकी नदीभक्ति थापापृथ्वीकैलाली जिल्लासौर्यमण्डलपर्यटनकोत पर्वआइएसबिएनवडा कार्यालय (नेपाल)दासप्रथास्वास्थ्यनेपालको संविधान २०७२ मा बालबालिकाको हकसूर्यमूल्य अभिवृद्धि करनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीसंयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूमगर जाति🡆 More