प्रजाति स्याल

स्याल एक वन्यजन्तु हो, जुन साधारणतयाअफ्रिका,एसिया र दक्षिण पूर्वीयुरोपमा पाइन्छ।स्यालको लामा खुट्टा रको मद्दतले यसले साना तथा हरूको शिकार गर्ने गर्छ। साथै ठूला खुट्टा र मजबुत तथा लचकदार हाडले बनेको शारीरिक संरचनाले गर्दा यिनीहरू लामो दुरी सजिलै पार गर्ने गर्छन। स्याल १६ कि‌‌.मि.

प्रति घन्टाको दरले दौडन सक्दछ। स्याल सामान्यतया मिर्मिरे बिहान तथा गोधुली सांझमा सक्रिय हुने जनावर हो।

स्याल
प्रजाति स्याल
स्याल (Canis aureus)
वैज्ञानिक वर्गीकरणEdit this classification
Kingdom: जनावर
सङ्घ: रज्जुकी
Class: स्तनधारी
Order: मांसाहारी
Family: Canidae
Subtribe: Canina
Genus: Canis
स्याल प्रजाति अन्तर्गतका जनावरहरू
  • Canis adustus
  • Canis mesomelas
  • Canis aureus
  • Canis anthus
  • Canis latrans
प्रजाति स्याल

स्यालहरू जोडीमा आ-आफ्नो छुट्टा छुट्टै क्षेत्रमा बस्ने गर्छन, यिनीहरूले आ-आफ्नो क्षेत्रको सिमाना दिशा वा पिशाबको मद्दतले छुट्याउने गर्दछन। स्यालको बच्चा जन्मिइ ठूलो भएर आफ्नो क्षेत्र बनाई नबसे सम्म यिनीहरू आफ्नो आमाबाबुसंगै एउटै क्षेत्रमा नै बस्ने भएकोले यिनीहरूको क्षेत्र ठूलो हुने गर्छ। स्यालहरू कहिलेकही झुण्डमा पनि बस्ने गर्छन्, तापनि स्यालले शिकार गर्दा भने एक्लै वा जोडीमा गर्ने गर्दछ।

सन्दर्भ सामग्रीहरू

Tags:

अफ्रिकाएसियायुरोप

🔥 Trending searches on Wiki नेपाली:

किम्बुत्रिभुवन वीरविक्रम शाहविकिआम सञ्चारराष्ट्रिय गौरवका आयोजनारघुबीर महासेठजङ्गबहादुर राणानाताप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)दासप्रथादोलखा जिल्लाअक्टोबर क्रान्तिनेपालका बीमा कम्पनीहरूको सूचीसङ्घीयताऐँसेलुसरस्वतीनेपालका प्रधान सेनापतिहरूसुनवल नगरपालिकामहाकाव्यकूटनीतिमुख्यमन्त्री (नेपाल)नेपालको पहिलो संविधान सभानेपालका हिमालहरूको सूचीब्राह्मणनेवार जातिअलङ्कार (साहित्य)संयुक्त राष्ट्रगाउँ सभागोत्रधनुषा जिल्लातत्समस्वर्गद्वारीचन्द्र शमशेर जङ्गबहादुर राणानेपाल सरकारशुक्लाफाँट राष्ट्रिय निकुञ्जप्रतिनिधि सभा (नेपाल)मानिसआँखासुदूरपश्चिम प्रदेशमष्टो देवतानेपालमा बोलिने भाषाहरूमारुनी नाचध्रुवचन्द्र गौतमबालीमानव विकास सूचकाङ्कको अनुसार देशहरूको सूचीसप्तरी जिल्लाअन्तर्राष्ट्रिय श्रमिक दिवसहर्सारामप्रसाद ज्ञवालीकोशिका सिद्धान्तवीरेन्द्रनगर नगरपालिकाढोरबराहि मन्दिरबनेपा नगरपालिकावैदेशिक रोजगारमुख्य पृष्ठफेवातालनविकरणीय उर्जालेखनाथ पौड्यालहुलाक सेवा विभाग, नेपालवनस्पतिमोरङ जिल्लाजामनगर जिल्लाप्रतिनिधि सभा निर्वाचन, २०७४सदर चिडियाखाना, नेपालकेकी अधिकारीनेपालगन्ज उपमहानगरपालिकाग्रिसमार्क्सवादसगरमाथाजनकपुरधाम उपमहानगरपालिकादिनेश अधिकारीजीवनव्यवस्थापनसञ्चारपिनासपहाडी प्रदेश (नेपाल)मेटा🡆 More