सुसान इट्टिचेरिया

सुसान इट्टिचेरिया (अङ्ग्रेजी: Susan Itticheria) (जन्म ;१९५९ ,भारत ) एक पूर्व भारतीय महिला क्रिकेट खेलाडी हुन् जो १९८० को दशकमा भारतको राष्ट्रिय महिला क्रिकेट टिमको लागि टेस्ट क्रिकेट र एकदिवसीय अन्तर्राष्ट्रियमा खेल्ने गर्थिन् । सुसानले आफ्नो क्रिकेट करियरमा कुल सात टेस्ट र दुई एकदिवसीय म्याच खेलेकी थिइन् । सुसान भारतीय स्कॉश खेलाडी दीपिका पल्लीकलको आमा हुन् जसले भारतीय विकेटकीपर दिनेश कार्तिकसँग विवाह गरेकी थिइन् ।

सुसान इट्टिचेरिया
व्यक्तिगत जानकारी
जन्मभारत
ब्याटिङदायाँ हातले
बलिङदायाँ हातले मध्यम तेज गेन्दबाजी
सम्बन्धदीपिका पल्लीकल (छोरी)
दिनेश कार्तिक (ज्वाईं)
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
  • भारतीय महिला
टेस्ट पदार्पण (क्याप )३१ अक्टोबर १९७६ v वेस्ट इन्डिज महिला
अन्तिम टेस्ट१५ जनवरी १९७७ v अस्ट्रेलियन महिला
एदिअ पदार्पण (क्याप १२)५ जनवरी १९७८ v न्युजिल्यान्ड महिला
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय८ जनवरी १९७८ v अस्ट्रेलिया
खेल जीवन तथ्याङ्क
Competition टेस्ट वनडे
Matches
Runs scored ४० १४
Batting average ६.६६ १४.००
100s/50s ०/० ०/०
Top score ११ ८*
Balls bowled ५८८ १०२
Wickets
Bowling average ३७.४० ३७.००
5 wickets in innings
10 wickets in match
Best bowling २/२१ २/१६
Catches/stumpings २/० ०/०
स्रोत: क्रिकेट आर्काइव, ११ मार्च २०१७

सन्दर्भ सामग्रीहरू

Tags:

अङ्ग्रेजी भाषाएकदिवसीय अन्तर्राष्ट्रियटेस्ट क्रिकेटभारतभारतीय महिला क्रिकेट टोली

🔥 Trending searches on Wiki नेपाली:

दिगो विकासनेपालका दलित वर्गमा पर्ने थरहरूएथेन्ससमासबाइबलपूर्वीय दर्शनहनुमानअन्तर्राष्ट्रिय नारी दिवसकुखुरा पालननेपालमा विद्यालयको तहगत संरचनाकाठमाडौँ जिल्लासदर चिडियाखाना, नेपालदक्षिण एसियाली खेलकुदपूर्णबहादुर खड्कालखन थापा मगरराणा शासनविधिशास्त्रगोत्रनगरकोटसङ्गठननेपाल टेलिकमकेन्द्रीय बैंकटिकापुर काण्डकम्प्युटर नेटवर्कस्थानीय तहकाठमाडौँमारिया क्युरीहलेसी महादेवत्रिभुवन विश्वविद्यालयनेपालको प्रधानमन्त्रीभक्ति थापाविकिलिम्बु जातिविज्ञानगण्डकी नदीनेपाली शब्दकोशमानव अधिकार दिवसविद्युतीय अपराधमहिलाचार्ल्स ब्याबेजखस बाहुनदुर्गानन्द झाएकाधिकारउदयपुर जिल्लाराष्ट्रिय वाणिज्य बैंकनेपालमा महिलाको अवस्थाकोशी प्रदेश सभासंयुक्त राष्ट्रसंघका महासचिवबडघरझलकमान गन्धर्वनेपाली सेनापशु पालनन्यायिक समितिगाउँ खाने कथारामेछाप जिल्लानागरिकताबिस्केट जात्राम्यानचेस्टरभानुभक्त आचार्यनेपालको अन्तरिम संविधान २०६३विसं २०७२ को महाभूकम्पनेपाल विद्युत् प्राधिकरणनेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरूकरारडढेलोवडा कार्यालय (नेपाल)स्वस्थप्रेमगीत ३वाणिज्य बैंकमानव तस्करीव्यवस्थापननेपालका मन्त्रिमण्डलहरूकथाजनमत सङ्ग्रह🡆 More