लिसा गेरार्दनी

लिसा देल जियोकोन्दो (इटालेली उच्चारण: ; वंशनाम: गेरार्दनी ; १५ जुन १४७९ – १५ जुलाई १५४२) एक इटालेली कुलीन महिला तथा फ्लोरेन्स र टस्कनीको गेरार्दनी परिवारकी सदस्य थिइन्। उनको विश्वप्रसिद्ध चित्रका कारण उनको नाम मोना लिसा राखिएको थियो। उनको चित्र उनको श्रीमानको आदेशमा इटालेेेली पुनर्जागरणको समयमा लियोनार्दो दा भिन्चीद्वारा चित्रित गरिएको थियो।

लिसाा देल जियोकोन्दो
लिसाको अनुहार विस्तारित रूपमा देखाइएको एक चित्र
मोनालिसा (सन् १५०३–१५०६)
लियोनार्दो दा भिन्चीद्वारा बनाइएको लिसाको चित्र हाल फ्रान्सको लुभ्र सङ्ग्राहलयमा रहेको छ।
जन्मलिसा दे आन्तनमरिया गेरार्दिन
१५ जुन १४७९
भिया मोज्जो, फ्लोरेन्स
मृत्यु१५ जुलाई १५४२ (५३ वर्ष)
सेन्ट ओर्सोलार कन्भेन्ट, दुकातो दि फिरेन्से, इटाली
चिनारीको कारणमोनालिसा
जीवनसाथी
फ्रान्सेस्को देल जियोकोन्दो
(
वि १४९५)
सन्तान

लिसाको जीवनको बारेमा थोरै कुराहरू मात्र पत्ता लागेको छ। उनको जन्म फ्लोरेन्समा भएको थियो। किशोरावस्थामा, उनको विवाह फ्रान्सेस्को लेल जियोकोन्दोसँग भएको थियो, जसले कपडा र रेशम व्यापार गर्नुका साथसाथै जुत्ता बनाउने काम गर्दथे। पछि उनका श्रीमन स्थानीय अधिकारी बनेका थिए। लिसा पाँच सन्तानकी आमा थिइन्। उनको पारिवारिक जीवन एक सुखी-सरल मध्यम वर्गीय जीवन भएको विश्वास गरिन्छ। लिसा आफ्नो श्रीमान भन्दा लामो समयसम्म बाँचेकी थिइन्।

लिसाको मृत्युको शताब्दियौँपछि पनि उनको चित्रको रूपमा चित्रित मोनालिसा अझै पनि संसारको सबैभन्दा प्रसिद्ध चित्र हो। सन् २००५ मा लिसा देल जियोकोन्दोलाई आधिकारिक रूपमा मोना लिसाको पात्रको रूपमा पहिचान गरिएको थियो।

सन्दर्भ सामग्रीहरू

Tags:

en:Help:IPA/Italianलियोनार्दो दा भिन्ची

🔥 Trending searches on Wiki नेपाली:

सुशील कोइरालानामजनसाङ्ख्यिकीय लाभांशअरनिकोरचना रिमालबजार निर्मातालमजुङ जिल्लानेपाली साहित्यगोपाल प्रसाद रिमालशक्ति पृथकीकरणप्रतिनिधि सभा (नेपाल)पृथ्वी वीरविक्रम शाहअनुष्टुप छन्दनेपाल अङ्ग्रेज युद्धह्वाट्सएपमुख मैथुनमदन भण्डारीधर्मसंस्कृतसत्य युगहिमाली प्रदेश (नेपाल)सुगौली सन्धिटिकटकमुख्यमन्त्री (नेपाल)दूधभीमनिधि तिवारीपुष्पकमल दाहालसङ्खुवासभा जिल्लापाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानविश्व व्यापार सङ्गठनढुङ्गे युगविश्वेश्वरप्रसाद कोइरालामानव संसाधन व्यवस्थापनस्थानीय व्यवस्थापिकाफत्तेजङ्ग शाहवीरेन्द्रनगर नगरपालिकारानी पोखरीइबोलाराष्ट्रिय महिला आयोग (नेपाल)सन्दीप लामिछानेकागजमाधवप्रसाद घिमिरे (साहित्यकार)थापाचितवन जिल्ला२०२३ एशिया कपमहासागरबहादुर शाहपञ्चायती व्यवस्थाडिजिटल साक्षरताव्यवस्थापिकानेपालको संविधान २०७२वीरेन्द्र अस्पतालनेपालको संविधानसिस्नोपाञ्चायन देवतारेखा थापागुरुङ जातिनेपाली विकिपिडियालैङ्गिक पहिचानडाँफेछालाएकलौटी व्यवसायताप्लेजुङ जिल्लावायु प्रदूषणहिमालयरामवरण यादवअश्लील चलचित्रकुवेतगोत्रमहानगरपालिकासती प्रथानेयमारसुलोचना (महाकाव्य)नेपालका संवैधानिक निकायहरूनाताजङ्गबहादुर राणाकार्यपालिका🡆 More